शनिबार, असोज १०, २०७७ साल

अर्थतन्त्र

नेशनल लाइफ इन्स्योरेन्सको एजेन्सि कार्यालय नेपालगन्जमा

शुक्रबार, असोज २, २०७७ साल
नेपालगन्ज, २ असोज । नेशनल लाइफ इन्स्योरेन्स प्राइभेट लिमिटेडको एजेन्सी कार्यालय नेपालगन्जमा स्थापना भएको छ । नेशनल लाइफ इन्स्योरेन्सका अभिकर्ता र विमितलाई सहयोग गर्ने उद्देश्यले नेपालगन्जमा एजेन्सी कार्यालय स्थापना गरिएको..

आन्तरिक राजश्वमा बाणिज्य संघको परामर्श केन्द्र

मंगलवार, भाद्र ३०, २०७७ साल
नेपालगन्ज ३० भदौ । नेपालगन्ज उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय, नेपालगन्जको समन्वयमा व्यवसायिक कर सेवा तथा परामर्श केन्द्र सन्चालनमा ल्याएको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उक्त सेवा केन्द्रको..

आर्थिकवर्षको अन्त्यमा योजना संशोधन गरिएका कारण सम्पन्न नभएको उप–महानगरपालिकाको दावी

आईतवार, भाद्र ७, २०७७ साल
नेपालगञ्ज, भदौ ७ गते । नेपालगञ्ज उप–महानगरपालिकाले निर्वाचन क्षेत्र नं. २ अन्तर्गत स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको १ करोड ५० लाख रकम फ्रिज गराएको भन्ने आरोप विभिन्न संचार माध्यमबाट जानकारी हुन..

नेपालगञ्ज उद्योग बाणिज्य संघले बुझायो राष्ट्र बैंकमा ज्ञापन–पत्र

बिहीवार, आषाढ २५, २०७७ साल
नेपालगञ्ज, असार २५ गते । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले बिहिवार नेपाल राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाएको छ ।  संघका अध्यक्ष अव्दुलवाहिद मन्सुरी नेतृत्वको टोलीले नेपाल राष्ट्र बैङ्क नेपालगञ्जका निर्देशक मुक्तिप्रसाद सापकोटामार्फत..

नेपालगञ्जको बजेट एक अर्व ४७ करोड

बुद्धबार, आषाढ १०, २०७७ साल
नेपालगञ्ज, असार १० गते । नेपालगञ्ज उप–महानगरपालिकाले आगामी आर्थिकवर्ष २०७७÷७८ का लागि  एक अर्व ४७ करोड  ९६ लाख ५४ हजार ७६० रुपियाँको अनुमानित वजेट प्रस्तुत गरेको छ ।    नगर प्रमुख डा...

अपांगता भएकालाई राहत दिदैं नेपालगञ्ज उप-महानगरपालिका

शुक्रबार, जेष्ठ २, २०७७ साल
बाँके,जेठ २ ।  महिला उद्यमी संघ (धभबल) बाँकेले नेपालगञ्ज उप–महानगरपालिकालाई राहत सामग्री सहयोग गरेको छ । संघको टोलीले नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख उमा थापा मगरलाई शुक्रबार सहयोग सामग्री हस्तान्तरण गरेको हो ।  विनका अनुसार..

जमुनाह नाकामा तीनजनामा आरडिटी रिपोर्ट पोजिटिभ

शुक्रबार, जेष्ठ २, २०७७ साल
नेपालगञ्ज, जेठ २ ।  नेपालगञ्जको जमुनाह नाकाबाट बिहिवारराती भित्रिएका सातसय मध्ये तीनजनामा आरडिटी परिक्षणको रिपोर्ट पोजिटिभ आएको छ ।  नाकाबाट ६८७ जना भित्रिएका थिए ।  आरडिटी पोजिटिभ आएका तीनजनाको पिसिआर..

व्यावसायिक संक्रमणकाल घोषणाको माग

आईतवार, चैत्र २, २०७६ साल
नेपालगन्ज २ चैत ।  नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना भाइरस प्रभावित अर्थतन्त्रलाई जोगाउन व्यवसायिक संक्रमणकाल घोषणा गर्न माग गरेको छ । उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय र सर्वसाधारणको दैनिक जीवनमा समेत..

नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसिएसनको स्थापना दिवसमा सामाजिक काम

बुद्धबार, फागुन १४, २०७६ साल
नेपालगञ्ज,फागुन १४ ।   नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसिएसनले  छैंठौ स्थापना दिवसको अवसरमा सामाजिक कार्य गरेको छ । स्थापना दिवसको अवसरमा उक्त एशोसिएसनले एक बालगृहलाई खाद्यन्न, स्टेशनरी सामाग्री लगायत सिहयोग गरेको छ । यसैगरी ..

किराना संघमा फनाधर भण्डारी निर्बाचित

शनिबार, फागुन ३, २०७६ साल
नेपालगन्ज ३ फागुन । नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्षमा फणाधर भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएपछि..

नव निर्वाचित अध्यक्ष चुन्नाको प्रतिवद्धता

सोमबार, माघ १३, २०७६ साल
नेपालगञ्ज,माघ १३ ।  नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष अव्दुल वाहिद मन्सुरी चुन्नाले उद्योगी ब्यवसायीको हकहितमा निरन्तर लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मतदातालाई धन्यवाद दिन समावेशी प्यानलले आयोजना गरेको विजयसभालाई..

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा नेकपा सम्वद्ध चुन्ना विजयी

सोमबार, माघ १३, २०७६ साल
नेपालगञ्ज, माघ १२ ।  नेपालगन्ज उद्योग वाणिज्य संघको  अध्यक्षमा अव्दुल वाहिद मन्सुरी चुन्ना २७६ मतान्तरले विजयी हुनुभएको छ ।  नेकपा सम्वद्ध चुन्ना बहुमत सहित अध्यक्षमा निर्वाचित हुुनुभएको छ । चुन्नाले एकहजार..

नेपालगञ्ज उद्योग बाणिज्य संघको मतगणना जारी, चुन्ना प्यानल अगाडी

आईतवार, माघ १२, २०७६ साल
नेपालगञ्ज, माघ १२ । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनको मतगणना चलिरहेको छ । भेरी प्राविधिक शिक्षालयमा विहान १० वजेदेखि सदस्यहरुको मतगणना सुरु भएको हो । दुईबजेसम्म करिब एक हजार सातसय..

बाणिज्य संघमा २७९० मतदान,गणना आइतबार

शनिबार, माघ ११, २०७६ साल
नेपालगन्ज,माघ ११ । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा दुई हजार ७९० मतदाताले मतदान गरेका छन । संघमा तीन हजार ५० मतदाता थिए । शनिबार मतदान भएको भेरी प्राविधिक शिक्षालयमा आइतबार..

बाँके र बर्दियाका होटलमा सेन्चुरीको छुट

शनिबार, माघ ११, २०७६ साल
नेपालगन्ज,माघ १२ । सेन्चुरी बैंकका ग्राहकलाई बाँके र बर्दियाका होटलमा छुट दिइने भएको छ । शनिबारदेखि छुट लागू हुने बैंकका नेपालगन्ज शाखा प्रबन्धक प्रकाश गौतमले जानकारी दिनुभयो । होटेल समर्थ..

आज बाणिज्य संघको निर्वाचन, चुन्ना बलियो अवस्थामा

शनिबार, माघ ११, २०७६ साल
नेपालगन्ज,माघ ११ नेपालगन्ज उद्योग वाणिज्य संघको आज हुने निर्वाचनमा अब्दुल वाहिद मन्सुरी नेतृत्वको समावेशी प्यानलको पक्षमा माहोल देखिएको छ । चुन्नालाइ जिताउन पुर्ब अध्यक्ष दामोदर आचार्यदेखि नेपाल उद्योग वाणिज्य..

यस्तो छ नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि समावेशी प्यानलको मुद्धा

शनिबार, माघ ४, २०७६ साल
नेपालगञ्ज,माघ ४ ।  नेपालगञ्ज उद्योग बाणिज्य संघको मा ११ गते हुने निर्वाचनका लागि अव्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानलले शनिबार प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नेपालगञ्जका चिरपरिचत अग्रज ब्यवसायीसँगै सयौं..

यस्तो छ नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि समावेशी प्यानलको मुद्धा

शनिबार, माघ ४, २०७६ साल
नेपालगञ्ज,माघ ४ ।  नेपालगञ्ज उद्योग बाणिज्य संघको मा ११ गते हुने निर्वाचनका लागि अव्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानलले शनिबार प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नेपालगञ्जका चिरपरिचत अग्रज ब्यवसायीसँगै सयौं..

करोडको लागतमा नेपालगञ्जमा खुल्यो कलर हाउस

शुक्रबार, माघ ३, २०७६ साल
माघ ३ /  नेपालगन्जमा एक करोड लागतमा सद्भाव कलर हाउसले आफ्नो औपचारिक विक्रि वितरण सुरु गरेको छ ।बर्जर पेन्टको आधिकारिक विक्रेता सद्भाव कलर हाउसको शुक्रबार एक कार्यक्रमका बिच भब्य उद्घाटन..

रौनियार प्यानलद्वारा प्रतिबद्धता–पत्र सार्वजनिक

शुक्रबार, माघ ३, २०७६ साल
नेपालगञ्ज, माघ ३ । यही माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । साझा प्रजातान्त्रिक उद्योगी..

चुन्ना भन्छन,– दिनरात ब्यवसायीको साथमा छु, भोट माग्न मात्रै आएको छैन

बिहीवार, माघ २, २०७६ साल
नेपालगञ्ज,माघ २ ।  नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष तथा माघ ११ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार अव्दुल वाहिद मन्सुरी चुन्नाले उद्योगी व्यवसायीले योग्यतम ब्यक्तिलाई मतदान गर्ने बताउनुभएको छ..

बैंकले यातना दिएपछि वडाध्यक्ष खड्काले आत्महत्या गरेको पुष्टी

बिहीवार, माघ २, २०७६ साल
नेपालगञ्ज,माघ २ । भारतको बहराईचस्थित एक होटलमा बुधबार  मृत अवस्थामा भेटिनुभएका बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष कृष्ण बहादुर खड्काले आत्महत्या गरेको पुष्टि भएको छ ।  कोहलपुर नगर कार्यपालिकाका प्रबक्ता..

नेपालगञ्ज उद्योग बाणिज्य संघबाट वितरण भएका परिचयपत्र रद्द गर्न प्रजातान्त्रिक प्यानलको माग

आईतवार, पौष २७, २०७६ साल
नेपालगञ्ज,पुस २७ ।   नेपालगञ्ज उद्योग बाणिज्य संघको माघ ११ गते हुने निर्वाचनका लागि ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक व्यवसायी समूहले संघबाट वितरण गरिएका परिचयपत्र रद्द गर्न माग गरेको छ । समूहले..

समावेशी प्यानलले भन्यो,– ब्यापारीको अपार समर्थनपछि नियोजित रुपमा प्रचार सुर गरियो

आईतवार, पौष २७, २०७६ साल
नेपालगञ्ज, पुस २७ । नेपालगञ्ज उद्योग वाणिज्य वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनका लागि अब्दुल वाहिद मन्सुरी चुन्नाको नेतृत्वमा रहेको समावेशी प्यानलले नियोजित रुपमा प्रचारित सामाग्रीको भ्रममा नपर्न सबैमा..

औषधी गर्न आएका नेकपाका नेताको फोटो खिचेर प्रचारप्रसारमा साझा प्यानल

आईतवार, पौष २७, २०७६ साल
नेपालगञ्ज,पुस २७ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही स्वास्थ्य उपचारका लागि नेपालगञ्ज आउनुभयो । आइतबार विहान डा. जिराज शाक्यको मेडिकलमा पुग्नेक्रममा नजिकै नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षका उम्मेदवार..

नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षका लागि रौनियारको उम्मेद्वारी दर्ता

शनिबार, पौष २६, २०७६ साल
नेपालगञ्ज,पुस २६ ।   नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि ललितकुमार रौनियारले शनिबार अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । रौनियार यसअघि पटक–पटक संघको कार्यसमितिमा बसिसक्नुभएको..

चाचाजीको आर्शिवाद लिएर चुन्नाले थाले प्रचार अभियान

शनिबार, पौष २६, २०७६ साल
नेपालगञ्ज,पुस २६ ।  नेपालगञ्ज उद्योग बाणिज्य संघको माघ ११ गते हुने निर्वाचनका लागि उम्मेद्वारी दर्ता लगत्तै अव्दुलवाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानलले शनिबार नेपालगञ्जका बयोवृद्ध समाजसेवी पन्नलाल गुप्ताको निवासमा पुगेर..

बाणिज्य संघको अध्यक्षका लागि चुन्नाको उम्मेद्वारी दर्ता,रौनियार दर्ताको तयारीमा

शनिबार, पौष २६, २०७६ साल
नेपालगञ्ज,पुस २६ ।   नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्नाले शनिबार उम्मेदवारी दर्ता गराउनुभएको छ । समावेशी प्यानलको सचिवालय..

घोषणा पत्रमा उद्योगी व्यवसायीको सुझाव माग्दै चुन्ना नेतृत्वको समावेशी प्यानल

बिहीवार, पौष २४, २०७६ साल
नेपालगञ्ज,पुस २४ ।   नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानलले  उद्योगी व्यवसायीसँग प्रत्यक्ष भेट गरि घोषणा पत्र तयार गर्ने..

बाँकेको कोहलपुरमा महोत्सव सुरु

बिहीवार, पौष २४, २०७६ साल
नेपालगञ्ज, पुस २४ । बाँकेको कोहलपुमा तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव बिहिवारदेखि बाट सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर..
Results 227: You are at page 1 of 8
1 2 3 4 5 6 7 8 Next Last

Copyrights © 2020 Lokpriyanews

Saturday, Sep 26, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१