बजार
शनिबार, चैत्र १५, २०७६ साल

नेपालगञ्ज, चैत १५ गते । नेपालगञ्जमा लकडाउनको समयमा आम नागरिकलाई अत्यावश्यक सामाग्रीको अभाव हुन नदिन युवाहरुको समूहले घुम्ती सेवा पसल सञ्चालनमा ल्याएको छ । नेपालगञ्ज उप–महानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर..
मंगलवार, चैत्र ४, २०७६ साल

नेपालगञ्ज, चैत ४ । बाँकेमा कोरोना भाइरसको संक्रमण हुन नदिन अपनाउनुपर्ने सजगताका बारेमा नेपालगन्ज उद्योग वाणिज्य संघले मंगलवार अन्तरक्रिया कार्यक्रम गरेको छ । चिकित्सकको टोली समेतको सहभागितामा भएको कार्यक्रममा कोरोना..
आईतवार, चैत्र २, २०७६ साल

नेपालगन्ज, चैत २ । विश्व उपभोक्ता अधिकार दिवसका सन्दर्भमा नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिको बैठक समितिका संयोजक तथा उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा बसेर विभिन्न निर्णय गरेको..
शनिबार, फागुन १०, २०७६ साल

नेपालगञ्ज,फागुन १० । नेपालगन्जमा दुईसातापछि आयोजना हुने फुडफेस्टिभलको तयारी तिव्र पारिएको छ । मौलिक खानाहरुको स्टल राखि बजारिकरण तथा प्रवद्र्धन गर्ने प्रमुख उदेश्यले राखेर होटल व्यवसायी संघ बाँकेले नेपालगन्जमा फागुन २३..
शनिबार, मंसिर २१, २०७६ साल

नेपालगन्ज मंसिर २१ । नेपालगन्जको कारकादौंमा रहेको चारतारे होटेल सिद्धार्थले केक मिक्सिङ कार्यक्रम गरेर अग्रेजी नया बर्ष र क्रिसमसको तयारी सुरु गरेको जनाएको छ । नयाँ बर्ष र क्रिसमसको अवसरमा..
शुक्रबार, भाद्र १५, २०७५ साल

नेपालगञ्ज,भदौं १५ – नेपालगञ्जमा नयाँ ब्यवस्थापनका साथ रनर्स मोटरसाइकलको विक्री वितरण शुरु भएको छ । रनर्स मोटरसाइकलको आधिकारिक विक्रेता भुपेन्द्र अटो मोबाइल्स नेपालगञ्जले विक्री वितरणको कार्य शुक्रबारदेखि शुरुवात गरेको हो..
सोमबार, आषाढ ४, २०७५ साल

नेपालगञ्ज, असार ४ । बाँकेमा संयुक्त बजार अनूगमनले तीव्रता पाएको छ । आइतबार किराना पसलको अनूगमन गरिएकोमा सोमबार जिल्लामा रहेका ५ वटा पेट्रोल पम्पको अनूगमन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका..
आईतवार, आषाढ ३, २०७५ साल

बाँके,असार ३ – नेपालगञ्जमा बजार मुल्य अस्वभाविक बद्धि भएको जनगुनासो पछि आइतबार बजार अनूगमन गरिएको
छ । बजार अनूगमन टोलीले अन्सारी ट्रेडर्स, एटु जेड किराना , स्वस्थानी जनरल स्टोर्स र घिमिरे किराना लगायत..
बिहीवार, बैशाख २७, २०७५ साल

राधापुर, ,बैशाख २७ – बाँकेको खजूरा गाउँपालिका वडा नम्बर १ राधापुरलाई साक्षर वडा घोषणा गरिने भएको छ । साक्षर वडा घोषणाका लागि बिहिवार राधापुरस्थित वडा कार्यालयमा भएको सरोकारवालाहरुको..
बिहीवार, बैशाख २७, २०७५ साल

बाँके,बैशाख २७ – नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीलाई नयाँ पोशाक उपलब्ध गराइएको छ । उपमहानगरपालिकाले बिहिवारदेखि अनिबार्य लगाउनै पर्ने गरि खैरो रंगको पोशाक उपलव्ध गराएको हो । यस अघि नेपाल..
शनिबार, बैशाख २२, २०७५ साल

बाँके,बैशाख २१ – नेपालगञ्जको मुख्य बजार सदरलाइन सडक किनारका संरचना हटाउन शुक्रबारदेखि शुरु भएको छ ।
सदरलाइन सडक निर्माण तथा विस्तार कार्यलाई तिव्रता दिन नेपालगञ्ज उपमहानगरपालिकाले सडक किनारका सम्पूर्ण संरचना भत्काउन शुरु..
शुक्रबार, बैशाख २१, २०७५ साल

नेपालगञ्ज २० गते– उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलाशले नेपालगञ्जको विकास निर्माणको निरन्तरतालाई अगाडी बढाउन आदेश दिएको छ । नेपालगञ्जको मुख्य बजार सदरलाइन सडक निर्माण तथा विस्तार मापदण्डको सीमा नाघेर, आफनो..
शनिबार, माघ २०, २०७४ साल

बाँके, माघ २० – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल शनिबार बिहानै धम्बोझीमा कुचो लिएर सुर्खेत रोड सरसफाईमा निस्के । उनको साथमा थिए, धम्बोझी क्लबका अध्यक्ष देबेन्द्र खड्का..
बुद्धबार, माघ १७, २०७४ साल

बाँके, माघ १७ – नेपालगन्ज उप–महानगरपालिकाभित्र थप ९० किलोमिटर सडक कालोपत्रे हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले बुधबार पत्रकार भेटघाट गरी पछिल्लो चरणमा संचालन गरिएका कार्यक्रम, योजना र विकास बारेमा संक्षिप्त..
सोमबार, माघ १५, २०७४ साल

बाँके, माघ १५ – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का तत्कालिन वडा सचिव धर्मेन्द्र श्रीबास्तवले सफाई पाएका छन् ।
विशेष अदालतले सोमबारको फैसलाले श्रीवास्तवलाई निर्दोष ठहर गर्दै सफाई दिएको हो ।..
सोमबार, माघ १५, २०७४ साल

नेपालगन्ज माघ १५ गते – नेपालगञ्ज सुर्खेतरोडमा राखिएका डिभाइडर व्यवस्थित गरिदैछ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाको अध्यक्षतामा बसेको यस अघिको सर्वदलीय÷सर्वपक्षिय वैठकले गरेको निर्णयानुसार आईतबार रातीदेखि डिभाईडर..
बिहीवार, माघ ४, २०७४ साल

बाँके, माघ ०४ । बाँकेको खजूरामा जारी मुसबेटवा बाबा मेला तथा खजूरा महोत्सवमा शुक्रबार महानायक राजेश हमालको प्रस्तुती रहने भएको छ । महोत्सव आयोजक समितिका संयोजक तिलकवीर सुनारका अनुसार नेपाली चलचित्रका..
शनिबार, पौष २९, २०७४ साल

पुस, पुस २९ गते । नेपालगन्ज उपमहानगरपालिकाले हिरमिनियामा निर्माण गर्न लागेको ल्याण्डफिलसाईटको बीच भागमा निजी जग्गा रहेको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिकाले गठन गरेको निर्माणाधिन ल्याण्डफिलसाइट अध्ययन समितिले ल्याण्डफिलसाइटको क्षेत्रमा..
मंगलवार, पौष २५, २०७४ साल

खजूरा, पुस २५ । बाढी प्रभावित बाँकेको खजूरा गाउँपालिकाका बस्तिमा प्रभावित परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ ।
बेलायती सहयोग नियोग(युकेएड)को सहयोगमा अक्सफाम नेपाल र भेरी वातावरणीय निशिष्टता समूह(वी–ग्रुप) बाँकेको सहकार्यमा बर्षाको समयमा..
मंगलवार, पौष २५, २०७४ साल

बाँके, पुस २५ । नेपालगन्जको मुख्य बजार क्षेत्रको रुपमा रहेको सदरलाईन सडक विस्तार प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एशियाली बिकास बैंकको सहयोगमा नेपालगन्जमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन..
शुक्रबार, पौष १४, २०७४ साल

बाँके,पुस १४ – पुर्ब राजा ज्ञानेन्द्र शाह पत्नि कोमल, बुहारी हिमानी र छोरी प्रेक्षाका साथमा दुईसाताका लागि बिहिवारदेखि नेपालगन्जमा छन् । पुर्ब राजपरिवार आप्mनो परिवारको लगानी रहेको भनिएको होटल सोल्टीमा ..
शुक्रबार, पौष १४, २०७४ साल

नेपालगन्ज,पुस १४ गते । नेपालगन्जमा आगामी माघ ११ देखि २२ गतेसम्म हुने प्रादेशिक महोत्सव–२०७४ को औपचारिक तयारी सुरु गरिएको छ । सङ्घका अध्यक्ष नन्दलाल बैश्यले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारबाट..
शुक्रबार, पौष १४, २०७४ साल

बाँके, पुस १४ गते । तपाई नेपालगन्ज उपमहानगरपालिकाको बासिन्दा हुनुहुन्छ । तपाईको घरनजिकै निर्माण भईरहेको सार्वजनिक योजनाको काममा चित्त बुझेको छैन ? अब तपाई दलबलसहित उपमहानगरपालिका पुग्नुपर्ने छैन् । नागरिकलाई सहज..
सोमबार, पौष १०, २०७४ साल

नेपालगन्ज, पुस १० । खजुरा गाउँपालिका ३ अन्तर्गत पन्चज्योती कृषि सहकारी सस्थालाई प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत ६ लाख रुपिया सहयोग गरिएको छ । गहु ब्लक बिकाश कार्यक्रम अन्तरगत आइतबार ६..
आईतवार, पौष २, २०७४ साल

खजुरा, पुस २ – बाँकेको खजुरा गाँउपालिका ४ एफ गाँउमा रहेको साझा फुबारी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको ५ औं बार्षिक साधारण सभामा आर्थिक बर्ष २०७४÷०७५ का लागि २..
शुक्रबार, मंसिर ८, २०७४ साल

नेपालगन्ज, मङसिर ८ गते । नेपालगन्ज उप–महानगरपालिकाले चालु आर्थिकबर्ष २०७४÷७५ का लागि पौने ३ अर्ब रुपियाको अनुमानित बजेट प्रस्तुत गरेको छ । दुई अर्ब ७७ करोड ९ लाख १ हजार..
आईतवार, कार्तिक १२, २०७४ साल

नेपालगन्ज,कात्तिक १२ गते । नेपालगन्ज भन्सार छलेर भित्राइएको ठुलो परिमाणको सामान प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छलेर टकमा करिब ३० लाख मुल्य बराबरको सामान भित्राउनेक्रममा प्रहरीले नियन्त्रणमा लिएको हो..
सोमबार, कार्तिक ६, २०७४ साल

कात्तिक ६ । बाँकेमा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति र जिल्ला समन्वय समितिमा काम गरिसकेका प्रशासक हरी प्याकुरेल नेपालगन्ज उपमहानगरपालिकाको कार्यकारी अधिकृतको रुपमा सरुवा भई कार्यालयमा हाजिर भएका छन्..
मंगलवार, असोज ३१, २०७४ साल

बाँके, असोज ३१ गते । नेपालगन्ज बजारमा नक्कली पाँचसयको नोटको कारोबार भईरहेको पाइएको छ । नेपालगन्जस्थित सुनगाभा स्वास्थ्य सहकारी संस्था लिमिटेडले बचतकर्तालाई रकम फिर्ता दिनका लागि न्युरोडस्थित नेपाल बैंक लिमिटेडबाट चेकमार्फत..
शनिबार, भाद्र २४, २०७४ साल

नेपालगन्ज, भदौंं २४ । नेपालगन्न्जस्थित नेपाल प्रहरीको ब्यायामशालानजिकैे रहेको एक घरमा शुक्रबार राती चोरी भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोेझीका वडा अध्यक्ष प्रमोेद रिजालको घरबाट रिजालले प्रयोग गर्ने..
Results 365: You are at page 1 of 13