प्रवास
मंगलवार, बैशाख १७, २०७६ साल

बहराईच । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चुनावी सभामा सहभागी हुन मंगलबार उत्तरप्रदेशको बरहाईचमा पुगेका छन् । युपीका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतका नेतासहित मञ्चमा पुगेका प्रधानमन्त्री मोदीले विपक्ष गठबन्धनप्रति चर्को टिप्पणी..
शुक्रबार, भाद्र ९, २०७४ साल

गोविन्द शर्मा । बाघा बोर्डर (अमृतसर), – पाकिस्तानको लाहोरबाट झण्डै २३ किलोमिटरको दूरीमा छ भारतसँग सीमा जोडिएको बाघा बोर्डर । यो भारतको पञ्जाब राज्यको अमृतसरबाट झण्डै ३३ किलोमिटरको दूरीमा पर्छ..
बिहीवार, जेष्ठ ४, २०७४ साल

काठमाडौँ: नेपाल चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने अभिप्रायले संयुक्त राज्य अमेरिकाको विभिन्न दुई स्थानमा ग्लोबल नेपाल फेस्ट महोत्सव–२०१७ हुने भएको छ ।
भिन्तुना इन्टरनेसनलको आयोजनामा यही वैशाख ३ (अप्रिल १६) मा..
बिहीवार, जेष्ठ ४, २०७४ साल

बैंककः थाइल्याण्डमा रहेका नेपाली पेशाकर्मी, शिक्षाकर्मी, व्यवासायीहरुले मातृभूमि नेपालमा आफूले सिकेको सीपलाई संगठित र स्वयेच्छिकरुपमा हस्तान्तरण गर्न तयार भएका छन् ।
नेपालमा सीत हस्तान्तरणको आवश्यकता र संभावनाबारे पथुम्थानीस्थित एसियन इन्ष्टिच्युट अफ..
आईतवार, चैत्र ६, २०७३ साल
काठमाडौंः झण्डै दुई महिनाको लण्डन बसाईपछि आरजु राणा देउवा लण्डनबाट जेनेभा सरेकी छन् । छोरो भेटन भनेर लण्डन पुगेकी आरजुले दूतावासकै कर्मचारीदेखि स्थानीय नेपालीहरुले आलोचना गरेपछि त्यहाँस्थित नेपाली दूतावास छोडेर..
बुद्धबार, फागुन २५, २०७३ साल
व्रिसवेन (अष्ट्रेलिया): प्रकोप व्यवस्थापन विज्ञहरुले नेपालको भूकम्पको जोखिम उत्तिकै रहेकाले सरकार, सरोकारवाला निकाय एवं संस्था र सर्वसाधारणले जहिल्यै सजगता अपनाउनु जरुरी रहेको बताएका छन् ।
व्रिसवेनस्थित क्वीन्सल्याण्डका युनिभर्सिटी अफ टेक्नोलोजी (क्युयुटी)मा..
आईतवार, चैत्र ६, २०७३ साल
काठमाडौंः साँसदसमेत रहेकी काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा दुई महिनादेखि लण्डन दूतावास नछोड्दा दूतावासका कर्मचारीहरु आजित भएका छन् ।
गएको जनवरी पहिलो सातामै लण्डन पुगेकी आरजुलाई पालन पोषण र..
शनिबार, फागुन १४, २०७३ साल
काठमाडौंः नेपाली उत्पादन जापानमा प्रवर्द्धन गर्न उद्योग मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानबीच सम्झौता भएको छ । जापान भ्रमणमा रहेका उद्योगमन्त्री नविन्द्रराज जोशीसँग संघले त्यस्तो प्रतिवद्धता गरेको हो ।
मन्त्री..
शुक्रबार, फागुन ६, २०७३ साल
काठमाडौं: कतारको स्केल ट्रेडिङ एण्ड कन्ट्रक्टिङ कम्पनी बन्द भएपछि झन्डै २ सय २० कामदार अलपत्र परेका छन् । जसमा ८० जना नेपाली कामदार छन् ।
कम्पनी सञ्चालक सम्र्पकविहीन भएपछि ती कामदारले..
बुद्धबार, फागुन ४, २०७३ साल
काठमाडौंः दशकौंदेखि भारतका नेपाली भाषीहरुले गोर्खाल्याण्डको आन्दोलनको आन्दोलन अघि बढिरहेको बेला भारतको पश्चिम बंगाल सरकारले दार्जिलिङबाट छुट्टाएर कालिम्पोङलाई छुट्टै जिल्ला बनाएको छ ।
दार्जिलिङ जिल्लाभित्र रहेको ‘हिल स्टेसन’ कालिम्पोङ मंगलबारदेखि पश्चिम..
बुद्धबार, फागुन ४, २०७३ साल
काठमाडौँः नेपाली दूतावास कुवेतले वैदेशिक रोजगारीका क्रममा मुत्यु भएका २८ नेपाली नागरिकको क्षतिपूर्तिबापत रु पाँच करोड पाँच लाख ९९ हजार ७११ रकम परराष्ट्र मन्त्रालयमा पठाएको छ
नेपाली दूतावास कुवेतले आज प्रेस..
आईतवार, माघ २३, २०७३ साल
काठमाडौंः गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले बेलायसी साम्राज्यका लागि विभिन्न क्षेत्रीय युद्धहरुमा आफ्नो जीवन गुमाएका ६० हजार भन्दा बढि गोरखा सैनिकहरुको सम्झनामा गोरखा स्मारक पार्क निर्माण लागि सहयोग गर्न संसद..
बुद्धबार, माघ १९, २०७३ साल
काठमाडौंः एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागी सहयोग संकलन गर्न अष्ट्रेलिया भ्रमणमा रहेका हास्यकलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई अष्ट्रेलियाको मेलबर्नबाट १९ लाख सहयोग रकम मिलेको..
बुद्धबार, माघ १९, २०७३ साल
काठमाडौंः साउदी अरबमा एक भारतीय नागरिकको हत्या अभियोगमा ११ जना निर्दोष नेपालीले अनाहकमा सात वर्ष जेल सजाय भोग्नुपरेको भन्दै पीडितले न्यायको माग गरेका छन् ।
सन् २०१० फेब्रुअरीमा पक्राउ गरी साउदीको..
सोमबार, माघ १०, २०७३ साल
काठमाडौंः सन् २००८ मा स्थापित एइसीसीले ग्लोबल अष्ट्रेलियन एडमिशन डे जेनवरी २०१७ आयोजना गरेको छ । आइतबार बिहान ११ देखि बेलुकी ४ बजेसम्म होटल याक एण्ड यतिमा आयोजना भएको यस..
सोमबार, माघ १०, २०७३ साल
काठमाडौंः तेस्रो चरणको एकीकृत नमुना बस्ती निर्माण गर्ने क्रममा धनुषाका मुसहरहरुलार्ई घर बनाउन जुटेको हास्य कलाकारद्धय धुर्मुस-सुन्तली (सीताराम कट्टेल र कुञ्जना घिमिरे)ले अष्ट्रेलियाको सिड्नीमा १७ लाख रुपियाँ जुटाउन सफल भएका..
आईतवार, माघ २, २०७३ साल
वासिङ्टनः परराष्ट्रमन्त्री प्रकाशशरण महतले अमेरिकामा रहेका गैरआवासीय नेपाली (एनआरएन)लाई नेपालमा लगानी भित्र्ययाउन र आफूले सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा प्रयोग गर्न आग्रह गरेका छन् ।
गैरआवासीय नेपाली सङ्घ अमेरिकाको पाचौँ..
शनिबार, पौष १६, २०७३ साल
गोरखाः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भूकम्प प्रभावित गोरखाको लाप्राकस्थित गुप्सीपाखामा नमुना बस्ती बनाउन निजी आवास निर्माणलगायत संरचनाका लागि धमाधम घडेरी खार्ने काम अघि बढाएको छ ।
भूकम्पप्रभावित लाप्राकीलाई सरकारले गुप्सीपाखामा घर..
मंगलवार, पौष ५, २०७३ साल
काठमाडौंः मानव तस्कर दलालले अमेरिका, युरोपलगायत महादेशमामा लैजाने भनी नेपालीलाई पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड पुर्याई अलपत्र पार्ने क्रम पछिल्लो समय बढ्दै गएको छ ।
मानव तस्करले अमेरिका, अस्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया तथा..
आईतवार, मंसिर १२, २०७३ साल
काठमाडौंः परराष्ट्रमन्त्री प्रकाशशरण महतले अष्ट्रेलियामा बसोवास गर्दै आएका नेपालीको बृहत सहभागितामा गैरआवाशीय नेपाली सङघ अष्ट्रेलिया र अष्ट्रेलियास्थित नेपाली दूतावासले शनिबार नेपाल फेस्टिवल (महोत्सव) आयोजना गरे ।
सिड्नीको पर्यटकीयस्थल डार्बिड हार्बिनमा आयोजित..
शुक्रबार, मंसिर १०, २०७३ साल
सिड्नी । परराष्टमन्त्री डा प्रकाशशरण महतले विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालको विकासमा अधिकतम रुपमा प्रयोगमा ल्याउने काममा गम्भीर हुन गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् ।
अष्ट्रेलियाको सिड्नी सहरमा शुक्रबार..
आईतवार, कार्तिक २८, २०७३ साल
ब्रिसबेन (अष्ट्रेलिया): प्रत्येक दुर्इ बर्षमा अस्ट्रेलियाका भिन्न शहरहरुमा हुँदै आएको नेपाल फेस्टिवल (महोत्सव) अन्तर्गत यस पटकको नेपाल फेस्टिवल सुरु भएको छ । यसको पहिलो श्रृंखला शनिबार ब्रिस्बेनमा सम्पन्न भयो ।
फेष्टिवलमा..
आईतवार, कार्तिक २८, २०७३ साल
काठमाडौँ। ‘नेपाल भ्रमण गरी पुनःनिर्माणका लागि सहयोग गरौँ’ भन्ने नारासहित अस्ट्रेलियाली सांसद जिङ लीसहितको प्रतिनिधिमण्डल नेपाल भ्रमण गरी आज स्वदेश फर्किएको छ ।
एक साता लामो नेपाल भ्रमण सकी स्वदेश फर्किनुअघि..
बुद्धबार, कार्तिक १०, २०७३ साल
काठमाडौंः गैरआवासीय नेपाली संघ अस्ट्र्लियाका केही पूर्व पदाधिकारीहरू र आथित्यता क्षेत्रका विज्ञहरुको पहलमा अन्तर्राष्ट्रिय स्तरको प्यासिफिक हस्पिटालिटी एण्ड कलिनरी एकेडेमीको स्थापना गरिएको जनाइएको छ ।
वैदेशिक रोजगार वा स्वदेशमा होटल व्यवसायमा..
मंगलवार, कार्तिक ९, २०७३ साल
पापामोआ (न्यूजिल्याण्ड): एमालेका महासचिव इश्वर पोखरेलले सम्वृद्ध नेपाल निर्माणका लागि प्रवासी नेपालीको लगानीसँगै उनीहरुले सिकेको ज्ञान र सीप आवश्यक रहेको भन्दै नेपालको विकासमा प्रवासीले पनि सहयोग गर्नुपर्ने बताएका छन् ।
प्रवासी..
बुद्धबार, कार्तिक ३, २०७३ साल
एजेन्सी। साउदी अरबको राजधानी रियादमा आफ्नै साथीको हत्या अभियोग स्वीकार गरेका साउदीका एक राजकुमारलाई मृत्युदण्ड दिइएको छ।
साउदीको गृह मन्त्रालयका अनुसार तीन वर्ष पहिले राजधानी रियादमा राजकुमार प्रिन्स तुर्की बिन सउद..
सोमबार, असोज १७, २०७३ साल
काठमाडौंः केही समयअघि अफगानिस्ताको कावुलमा भएको आतंकवादी वम आक्रमणमा मृत्यु भएकाका नेपालीहरुका आफन्त र घाइतेहरुले सरकारले पीडितहरुको बारेमा कुनै चासो नदेखाएको गुनासो पोखेका छन् ।
सोमबार पत्रकार सम्मेलन गरी उनीहरुले सरकारले..
शनिबार, असोज १५, २०७३ साल
काठमाडौंःसाउदी अरबका कम्पनीमा देखिएको आर्थिक मन्दीका कारण पछिल्लो समय त्यहाँ कार्यरत नेपाली कामदार समस्या पर्ने सङ्ख्या बढ्दै गएको छ ।
प्रवासी नेपाली समन्वय समितिले शुक्रबार पत्रकार सम्मेलन गरी गत असारदेखि साउदीमा..
बिहीवार, असोज १३, २०७३ साल
काठमाडौं: वैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्न विभिन्न सुझाव प्रस्तुत गर्दै दोस्रो राष्ट्रिय आप्रवास सम्मेलन आज यहाँ सम्पन्न भएको छ ।
आप्रवासको समस्या समाधानका लागि रोजगार पूर्व, प्रस्थान पूर्व, कार्यस्थल र..
बिहीवार, असोज ६, २०७३ साल
काठमाडौं । मुलुकको प्रथम संविधान दिवस एवम् राष्ट्रिय दिवसका अवसरमा मलेसिया, थाइल्याण्ड र स्विट्जरल्याण्डमा मङ्गलबार विविध कार्यक्रम आयोजना गरियो ।
मलेसियाका लागि नेपालका राजदूत नीरञ्जनमान सिंहबस्न्यात, थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ..
Results 136: You are at page 1 of 5