शनिबार, कार्तिक ८, २०७७ साल

प्रवास

विद्यालय पुनर्निर्माण गर्न एनआरएनए नाइजेरियाको सहयोग

आईतवार, बैशाख ५, २०७३ साल
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) नाइजेरियाले गएको वैशाखको विनाशकारी भूकम्पले क्षति भएका विभिन्न विद्यालयको पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।  संघले परोपकारी परियोजना तथा नेपाल प्रोजेक्टअन्तर्गत रसुवाको सेतीभूमि..

साउदीमा नेपाली राजदूत आनन्द शर्मामाथि छुरा प्रहार

शुक्रबार, बैशाख ३, २०७३ साल
काठमाडौं । साउदी अरबको रियादस्थित नेपाली दूतावासका कावा राजदूत आनन्द शर्मामाथि बिहीबार कार्यालयमै आक्रमण भएको छ ।  परराष्ट्र मन्त्रालयका अनुसार दूतावासमा शरण लिइरहेका एक नेपाली युवकले नै शर्मामाथि छुरा प्रहार गरेका..

'गैरआवासीय नेपालीले गरेको सफलताको प्रतिफल मातृभूमिले पनि पाउनुपर्छ'

सोमबार, चैत्र २९, २०७२ साल
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले विदेशमा रहेका गैरआवासीय नेपालीहरुको व्यक्तिगत सफलताको लाभ नेपाल र नेपालीले पनि पाउनुपर्ने बताएका छन् ।  अष्ट्रेलियाको भिक्टोरियामा आयोजित  ‘नेप्लिज एसोसिएसन अफ भिक्टोरिया’को..

प्रवासीसँगको साझेदारीमा विकास आयोजना सञ्चालन

आईतवार, चैत्र २१, २०७२ साल
बाबियाचौर (म्याग्दी) । जिल्ला विकास समिति म्याग्दीले प्रवासीसँगको साझेदारीमा विकास योजना सञ्चालन गर्न सुरु गरेको छ । जिल्लाको भौतिक पूर्वाधार, सामाजिक, आर्थिक विकासका लागि प्रवासीले गर्दै आएको सहयोगलाई संस्थागत र व्यवस्थित..

दूतावासले बेवास्ता गर्दा साउदीबाट शव पठाउन ढिलाइ

बुद्धबार, चैत्र १०, २०७२ साल
दमाम (साउदी अरब) । नेपाली राजदूतावासले समयमा पहल नगर्दा साउदीमा ज्यान गुमाएका रामेछाप रामपुरका ३५ वर्षीय विक्रमबहादुर तामाङको शव नेपाल पठाउन ढिलाइ भएको छ ।  रियादस्थित जिपीजेड जचराईड्स ओभरसिज कम्पनीमा कार्यरत..

बैंककमा वैशाख ९ गतेदेखि 'नेपाल फेष्टिबल' आयोजना हुने, लाखौंले अवलोकन गर्ने अनुमान

शनिबार, चैत्र ६, २०७२ साल
बैंकक (थाइल्याण्ड) । थाइल्याण्डस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ थाइल्याण्डको आउँदो अप्रिल २१ देखि २५ (बैशाख ९ देखि १३ गतेसम्म) बैंककको सेन्ट्रल वल्र्डमा नेपाल फेष्टिबल आयोजना गर्ने भएको छ..

मलेसिया सरकारले स्थगित गरेको भनिएको विदेशी श्रमिकको लेभी फेरि बढायो

शनिबार, चैत्र ६, २०७२ साल
मलेसिया। शुक्रबार मात्रै स्थगित गरिएको भनिएको बिदेशी कामदारको लेभी मलेसिया सरकारले पुनः वृद्धि गरेको छ। केही समयअघि मन्त्रिपरिषद बैठकले आप्रवासी कामदारको लेभी तत्काल बृद्धि नगर्ने निर्णय गरेको थियो । तर अचानक फेरि..

मलेसियाद्धारा लेभी वृद्धिको निर्णय स्थगित, कामदारहरुलाई राहत मिल्ने विश्वास

शुक्रबार, चैत्र ५, २०७२ साल
काठमाडौं । मलेसियाले गएको फेब्रुअरीमा वृद्धि गरेको लेभी (शुल्क) तत्काल लागू नगर्ने भएको छ । रोजगारीका क्षेत्र वर्गीगरण गरी गएको फेब्रुअरी १ देखि वृद्धि गरेको दुई खाले लेभी तत्काललाई स्थगित गरेको..

सात वर्षदेखि साउदीमा बन्दी बनाइएकी गुरुङको उद्वार, यस्तो छ कारुणीक कथा

बुद्धबार, चैत्र ३, २०७२ साल
साउदी अरब। सरकारले साउदी अरबसँग घरेलु (महिला) कामदार ल्याउने सम्बन्धी श्रम सम्झौताको तयारी गरिरहेकै बेला सात वर्षदेखि साउदीमा बन्दी जीवन बिताइरहेकी एक नेपाली चेलीको उद्वार गरिएको छ। दलालको प्रलोभनमा परी दिल्लीको..

कोरियामा १४ हजार नागरिक श्रम अधिकारको माग गर्दै प्रदर्शनमा

आईतवार, फागुन १६, २०७२ साल
सिओल (दक्षिण कोरिया)। कोरियाको राजधानी सिओलामा जम्मा भएका हजारौँ कोरियाली नागरिकले व्यक्तिगत स्वतन्त्रता तथा श्रम अधिकारका लागि भन्दै शनिबार सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।  कोरियाली राष्ट्रपति पार्क ग्युन हेको सरकारले नागरिकको..

‘साउदीमा तत्काल महिला कामदार नपठाऊ’

बिहीवार, फागुन १३, २०७२ साल
साउदी अरब । सरकारले साउदी अरबसँग श्रम सम्झौता प्रक्रिया अगाडि बढाइरहेकै बेला गैरआवासीय नेपाली सङ्घ (एनआरएन) साउदीले भने घरेलु महिला कामदार नपठाउन तथा यसबारे श्रम सम्झौता अघि नबढाउन आग्रह गरेको..

मलेसियामा गैरकानुनी कामदारहरु पक्राउ गर्न सुरु, नेपालीहरु पनि परे फन्दामा

आईतवार, फागुन ९, २०७२ साल
काठमाडौं । मलेसियामा गैरकानुनी आप्रवासी कामम गर्दै आएका ९७१ विदेशी कामदारलाई त्यहाँको सरकारले पक्राउ गरेको छ । त्यसमा डेढसय भन्दा बढी नेपाली रहेका छन् ।  मलेसिया सरकारले गत शुक्रबार रातिदेखि थालेको..

नेपाली महिला वैज्ञानिक डा. सुशीला महर्जनलाई अमेरिकामा ‘एल्सभियर फाउण्डेशन अवार्ड’

मंगलवार, फागुन ४, २०७२ साल
काठमाडौं । नेपाली अनुसन्धानकर्ता एवं वैज्ञानिक डा. सुशीला महर्जनले अमेरिकामा सन् २०१६ को एल्सभियर फाउन्डेशन अवार्ड जित्न सफल भएकी छन् । विकासशील मुलुकबाट कलिलो उमेरमै वैज्ञानिक बन्न सफल भएकी भन्दै विभिन्न..

गैरआवासीय नेपालीले अभिभावक गुमायोः एनआरएनए

मंगलवार, माघ २६, २०७२ साल
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति सुशील कोईरालाको निधनप्रति शोक व्यक्त गर्दै उनले निधनले गैरआवासीय नेपालीहरुले अभिभावक गुमाएको बताए ।  संघका अध्यक्ष शेष घलेद्वारा जारी विज्ञप्तिमा नेपालको..

गैरआवासीय नेपालीद्धारा थप रु. ५५ लाखसहित हालसम्म रु. एक करोड ६० को औषधि प्रदान

आईतवार, माघ २४, २०७२ साल
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नाकाबन्दीका कारण अस्पतालमा जीवनरक्षक औषधि अभाव हुन नदिन हालसम्म एक करोड ६० लाख रुपियाँ बराबरको औषधि र औषधिजन्य सामग्री सरकारलाई हस्तान्तरण गरेको छ ।  एनआरएनएका..

साउदीमा तीन सय नेपाली कामदारको बिचल्ली

आईतवार, माघ १७, २०७२ साल
भरत प्रधान/साउदी अरब । रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका करिब तीनसय नेपाली बिचल्लीमा परेका छन् ।  साउदी अरबको दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत..

कतारका एनआरएन र सचिव वैरागीबीच भेटवार्ता

बुद्धबार, माघ १३, २०७२ साल
काठमाडौं । कतार भ्रमणमा रहेका परराष्ट्र सचिव शङ्करदास बैरागीसँग गैरआवासीय नेपाली (एनआरएन) सङ्घ कतारको राष्ट्रिय समन्वय परिषदले मंगलबार भेटी नेपालमा पर्यटन प्रवद्र्धनलगायतका विषयमा छलफल गरेको छ ।  भेटमा नेपाली दूतावास, दोहासँगको..

वैदेशिक रोजगारीबाट फर्केकामा प्राणघातक रोग: छ महिनामा पाँच जनालाई एचआईभी

शनिबार, माघ ९, २०७२ साल
पाँचथर । जनसचेतना कार्यक्रम सञ्चालन गरिएपनि वैदेशिक रोजगारीबाट फर्कनेहरूमा एचआईभी एड्स सङ्क्रमित हुने क्रम रोकिएकोे छैन । गत साउन यता छ महिनाको अवधिमा पाँच जनामा ‘एचआईभी पोजेटिभ’ देखिएको र उनीहरु सबै..

कारागारभित्र ‘रोतन’ पर्खाइमा नेपाली कामदार

शुक्रबार, माघ ८, २०७२ साल
रमेश लम्साल/काठमाडौं । ‘‘एक रोतन (कोर्रा)को प्रतिक्षामा झण्डै एक महिना बित्यो तर रोतन खानुपर्ने कहिले हो थाहा छैन । आठ/दश दिनपछि हान्छ रे भनेका थिए । तोकिएको समय बितेको पनि..

ताइवानको बजार मेलामा नेपाली व्यवसायी

बुद्धबार, माघ ६, २०७२ साल
काठमाडौँ। नेपालको पर्यटन प्रवद्र्धन र हस्तकलासहितका सामग्रीको बजार प्रवद्र्धन गर्ने अभिप्रायले यहाँका पर्यटन व्यवसायीले ताइवानमा हुने ‘ताइवानी नयाँ वर्ष बजार मेला’मा सहभागी हुने भएका छन् । यही माघ ७ देखि ११..

साउदीसँग घरेलु लगायत सबै खाले कामदारसम्बन्धी सम्झौता गर्ने निर्णय: सचिब आचार्य

शनिबार, माघ २, २०७२ साल
साउदी अरब। नेपाल र साउदी अरबबीच छिट्टै श्रम सम्झौता हुने भएको छ । रियादमा भएको दुई देशबीचका प्रतिनिधिमण्डलको वार्ताले श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिएपछि श्रम सम्झौता हुने निश्चित भएको..

नेपालको जलविद्युत, पर्यटन, पूर्वाधारमा कतारी लगानीका लागि घलेको आग्रह

बिहीवार, पौष ३०, २०७२ साल
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले हालैको कतार भ्रमणमा नेपाली कामदारहरुको हित र सुरक्षाका विषयमा कतारी गृह मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेका छन् ।  संघका अनुसार अध्यक्ष घलेले कतारी..

साउदीमा श्रम सम्झौताको तयारी भैरहंदा एनआरएनएले श्रमिक सर्वेक्षण गर्ने

बिहीवार, पौष २३, २०७२ साल
साउदी अरब । साउदी अरबलगायत खाडी मुलुकमा कार्यरत नेपाली कामदारले भोग्नुपरेका समस्या र पीडाहरु बाहिर आइरहेका बखत गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् साउदी अरेबियाले यहाँ कार्यरत नेपाली श्रमिकको रोजगारीको..

एनआरएनए अध्यक्ष शेष घलेलाई मानार्थ विद्यावारिधी

शुक्रबार, मंसिर २५, २०७२ साल
काठमाडौं । अष्ट्रेलियाको फेडेरेसन विश्वविद्यालयले गैरआवासीय नेपाली संघ एनआरएनए)का अध्यक्ष शेष घलेलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ ।   अष्ट्रेलियामा शिक्षा र सम्पदा संरक्षणमा गरेको योगदान र नेपाली जनताको सेवामा गरेको..

भारतीय नाकाबन्दीमा अमेरिकामा फेरी प्रदर्शन

आईतवार, मंसिर २०, २०७२ साल
अमेरिका (क्यालिफोर्निया) । भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको विरुद्ध अमेरिकाको सानफ्रान्सिस्को सहरमा नेपालीहरूले शुक्रबार प्रदर्शन गरेका छन् ।  सयौँको सङ्ख्यामा रहेका प्रवासी नेपालीहरूको ्याली सिभिक सेन्टर युएन प्लाजाबाट सुरु भई बजार..

गैरआवासीय नेपालीद्धारा सरकारलाई थप औषधि सहयोग

शनिबार, मंसिर १९, २०७२ साल
काठमाडौं । भारतीय नाकाबन्दी र मधेसी दलको बन्द हडतालका कारण मुलुकमा उत्पन्न औषघिको अभाव पूर्तिका लागि सहयोग गर्दै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारलाई थप औषधि सहयोग गरेको छ ।  स्वास्थ्य..

औषधि बोकेर तराई पुग्यो गैरआवासीय नेपाली संघ

बुद्धबार, मंसिर १६, २०७२ साल
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भारतीय नाकाबन्दी र मधेसी मोर्चाको बन्द हडतालले औषधि अभाव भोगिरहेका जनकपुर, बीरगञ्ज र बुटबलका क्षेत्रीय अस्पताललाई निःशुल्क औषधि र उपचारमा प्रयोग हुने उपकरण हस्तान्तरण..

नेपालीहरुद्धारा युरोपेली संसद अगाडि भारतीय नाकाबन्दीको विरोध, संसद प्रमुखलाई ज्ञापनपत्र पनि पेश

मंगलवार, मंसिर १५, २०७२ साल
काठमाडौं । भारतीय नाकावन्दीको विरोधमा गैरआवासीय नेपालीहरुले लक्जेम्बर्गस्थित युरोपियन युनियन संसद भवन अगाडि मंगलबार प्रदर्शन गर्नुका साथै संसदका प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।  नयाँ संविधान निर्माणको विषयलाई लिएर भारतले नेपालको आन्तरिक..

मानवीय संकटको कारण अन्तर्राष्ट्रिय समुदायसमक्ष ल्याउन सरकारलाई सुझाव

सोमबार, मंसिर १४, २०७२ साल
बैंकक, थाइल्याण्ड । विगत दुई महिनाभन्दा पहिलेदेखि जारी भारतीय नाकाबन्दीका कारण नेपालमा सिर्जित संकटका विषयमा अन्तर्राष्ट्रिय समुदायको तत्काल प्रतिक्रियाका लागि सरकारले आफ्ना आधिकारिक दस्तावेज तयार गर्नुपर्ने सरोकारवालाले बताएका छन् । गैरआवासीय..

खेलकुदको विकासका लागि एनआरएनए र एनओसीबीच सम्झौता

आईतवार, मंसिर १३, २०७२ साल
काठमाडौं । नेपाली खेल क्षेत्रको विकासका लागि नेपाल ओलाम्पिक कमिटी(एनओसी)  र गैरआवासिय नेपाली संघ (एनआरएनए)बीच सम्झौता भएको छ । सम्झौतापत्रमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र एनआरएनए अध्यक्ष शेष घलेले हस्ताक्षर..
Results 136: You are at page 3 of 5

Copyrights © 2020 Lokpriyanews

Saturday, Oct 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१