शनिबार, कार्तिक ८, २०७७ साल

प्रवास

​एनआरएनए थाइल्याण्डद्धारा म्यानमारका बाढी पीडितलाई सहयोग

सोमबार, भाद्र ७, २०७२ साल
काठमाडौं । गैरआवासीय नेपाली संघ थाइल्याण्डको नवनियुक्त कार्यसमितिले म्यानमार (बर्मा)का बाढी पीडितलाई नगद तथा जिन्सी सहयोग गरेको छ ।  नवनिर्वाचित टोलीले म्यानमारका बाढी पीडितलाई एक लाख १८ हजार ९७१ थाइ भाट..

​भूकम्प पीडितलाई जर्मनीमा बस्दै आएका नेपालीको सहयोग

शनिबार, श्रावन २३, २०७२ साल
काठमाडौं । जर्मनीमा बस्दै आएका दुई नेपालीले भूकम्प पीडितहरुलाई सहयोग गर्ने क्रममा शनिबार बिहान भक्तपुरको गुण्डुमा राहत वितरण गरेका छन् ।  जर्मनीको चेम्निजमा बस्दै आएका परिस्कृतजंग कार्की र प्राप्ती घिमिरेको पहलमा..

​खुल्ला विश्वविद्यालय सञ्चालन गर्न एनआरएन आतुरः घले

शुक्रबार, श्रावन २२, २०७२ साल
काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेले एनआरएनहरु खुल्ला विश्वविद्यालय स्थापना गर्न आतुर रहेको भन्दै चाँडै यसको कानुन ल्याइदिन आग्रह गरेका छन् ।  खुल्ला विश्वविद्यालयको विध्ययकको मस्यौदामा सविधानसभा,..

​नेपाली संस्कृति र पर्यटन प्रवद्र्धनमा काम गर्छुः खगेन्द्र ढकाल

आईतवार, श्रावन १७, २०७२ साल
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष खगेन्द्रराज ढकालले एनआरएन समुदायको सेवा गर्ने काम चुनौती पूर्ण रहे पनि आफूले निसर्त र निस्वार्थ सेवा गर्ने प्रतिबद्दता जनाएका छन् ।  एनआरएनएको शनिबार..

​एनआरएनए थाइल्याण्डको अध्यक्षमा ढकाल पुनः सर्वसम्मत

बिहीवार, श्रावन १४, २०७२ साल
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डमा खगेन्द्रराज ढकाल पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।  एनआरएनए थाइल्याण्डको आसन्न पाँचौं राष्ट्रिय अधिवेशनमा अध्यक्ष ढकालसहित महासचिव रवि महर्जन, सचिव कित्तिफुम राई,..

​एनआरएनए अमेरिकामा १२ जनाको सल्लाहकार समिति गठन

मंगलवार, श्रावन १२, २०७२ साल
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाले १२ जनाको सल्लाहकार समिति गठन छ ।  समितिमा खगेन्द्र जीसी, हरि शर्मा, डा. रुद्र अर्याल, डा. यादव पण्डित, डा. नरकाजी गुरुङ,..

​भूकम्पपीडित विद्यालयलाई न्युजिल्यान्डका नेपालीको सहयोग

शुक्रबार, श्रावन ८, २०७२ साल
गुल्मी । गुल्मीको वामी गाउँ विकास समिति वडा नं २ मा रहेको भूकम्पबाट क्षति पुगेको महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालयलाई गैरआवासीय नेपाली संघ न्युजिल्यान्डले पाँच लाख रुपियाँ आर्थिक सहयोग गरेको..

​एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सिग्देल विजयी

शनिबार, आषाढ १९, २०७२ साल
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सुरेन्द्र सिग्देश विजयी भएका छन् ।  संघको शनिबार अष्ट्रेलियाका सबै राज्यमा भएको निर्वाचनमा सिग्देलले भरत पोखरेललाई पराजित गर्दै विजयी भएका हुन । निर्वाचनबाट..

​नेपालीको लगानीमा बेल्जियममा होटल सञ्चालन

आईतवार, आषाढ १३, २०७२ साल
काठमाडौं । गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित बेल्जियमस्थित पीबीए गु्रुप र जापानको टीबीआई गु्रपको संयुक्त लगानीमा स्थापित होटल नेशनलको औपचारिक उद्घाटन भएको छ ।  बेल्जियमका उपप्रधानमन्त्री क्रिश पीटर्स, संसदका सदस्य नाहीमा लंगेरी तथा..

​नेपाली जनसम्पर्क समिति भारतको ११ लाख सहयोग

शनिबार, आषाढ १२, २०७२ साल
काठमाडौं । नेपाली जनसम्पर्क समिति भारतले भूकम्प पीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा ११ लाख ५९ हजार  रुपियाँ जम्मा गरेको छ ।  समितिका अध्यक्ष बालकृष्ण पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशील कोइरालालाई..

मलेसियास्थित दूतावासले कामदारलाई ठगेको दाबी

सोमबार, आषाढ ७, २०७२ साल
लाखौं नेपाली कार्यरत रहेको मलेसियामा नेपाली कामदारको हित प्रवद्र्धन गर्न स्थापना गरिएको दूतावासले घर फिर्तीको नाममा प्रत्येकबाट सरकारी दस्तुरभन्दा झण्डै नौ हजार बढी उठाएर ठगी गरेको संघले दावी गरेको हो..

राहत वितरण गरेको प्रतिवेदन एनआरएनले सरकारलाई बुझायो

शुक्रबार, जेष्ठ २९, २०७२ साल
संघका अध्यक्ष शेष घलेले उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमलाई भूकम्प पीडितलाई पहिलो चरणमा बितरण गरिएको राहतको प्रतिवेदन बुझाएको हो । संघले करिव तीन हप्तामा १४ हजार परिवारलाई खाद्यान्न त्रिपाल, औषधि..

थाई सरकारद्धारा भूकम्प पीडितलाई थप ४० लाख डलर सहयोग

बिहीवार, जेष्ठ २१, २०७२ साल
त्यसमध्ये १० लाख डलर थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीलाई र बाँकी ३० लाख डलर संयुक्त राष्ट्र संघीय नियोगहरुलाई उपलब्ध गराएको हो । थाइ प्रधानमन्त्री जनरल प्रयुथ चान–वचाले उक्त सहयोग..

नेपालका भूकम्प पीडितका लागि थाइल्याण्डमा हुलाक टिकट संग्रह सार्वजनिक

शनिबार, जेष्ठ १६, २०७२ साल
काठमाडौं । नेपालका भूकम्प पीडितका लागि सहयोग संकलन गर्न थाइल्याण्डको बैंककमा हुलाक टिकट संग्रह सार्वजनिक गरिएको छ ।  थाइल्याण्ड पोष्टले बैंकको फिलाटेलिक म्युजियममा आयोजित ‘थाइल्याण्ड पोष्ट फर नेपाल’ कार्यक्रम नेपालसँग सम्वन्धित..

एनआरएनका अध्यक्ष अष्ट्रेलियाका ९९औं धनी, एक वर्षमा १५ अर्ब बढ्यो सम्पत्ति

शुक्रबार, जेष्ठ १५, २०७२ साल
काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरुङले गएको एक वर्षमा थप १५ अर्ब छ करोड ७५ लाख रुपियाँ सम्पत्ति आर्जन गर्न सफल भएका छन्..

एनआएनए थाइल्याण्डले नगद तथा राहत सामाग्री पठायो

शनिबार, जेष्ठ २, २०७२ साल
काठमाडौं, जे १ । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डले पहिलो चरणमा नेपालका भूकम्प पीडितका लागि ३० लाख नगद र छ टन राहत सामाग्री पठाएको छ । एनआरएन थाइल्याण्डले भूकम्प पीडित राहत..
Results 136: You are at page 5 of 5
First Prev 1 2 3 4 5

Copyrights © 2020 Lokpriyanews

Saturday, Oct 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१