रोजगार
बिहीवार, जेष्ठ ११, २०७४ साल

नेपालगन्ज । नेपालगन्जमा बिहिवारदेखि रोजगार मेला सुरु भएको छ । रोजगार मेलामा जाऔँ बेरोजगारी हटाऔँ, आफुलाई आत्मनिर्भर र राष्ट्रलाई समृद्ध बनाऔँ” भन्ने मूल नाराका साथ मेला सुरु भएको हो ।
उद्योग,..
बिहीवार, जेष्ठ ४, २०७४ साल

काठमाडौंः यस वर्षको १२८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस सोमबार नेपालसहित विश्वभर मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’..
बिहीवार, चैत्र ३१, २०७३ साल
काठमाडौंः श्रम तथा अन्तर्राष्ट्रिय सम्वन्ध समितिले भएको म्यानपावर कम्पनीहरु बढि भइरहेको बेला वैदेशिक रोजगार विभागले थप म्यानपावर कम्पनीहरु दर्ता गरेकोप्रति आश्चर्य जनाएको छ ।
समितिले बिहीबार श्रम तथा रोजगार मन्त्रालयका सचिव..
मंगलवार, चैत्र २९, २०७३ साल
काठमाडौंः क्यासिनो नेपालका पीडित मजदुरहरुले क्यासिनो माजोङ्ले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेर अदालतको आदेशको खिल्ली उँडाएको बताएका छन् । उनीहरुले फैसला कार्यान्वयन नभए बाध्य भएर बैशाख २१ गतेबाट क्यासिनोमा धर्ना..
शनिबार, चैत्र १९, २०७३ साल
काठमाडौँ: वैदेशिक रोजगारीको लागि प्रमुख गन्तब्य बनिरहेको दक्षिण कोरियामा रोजगारीका लागि ७५ हजार ६०७ युवाले आवेदन दिएका छन् ।
चैत ९ गते देखि १८ गते सम्म खुलेको आवेदनमा कृषि क्षेत्रतर्फ ५१..
शुक्रबार, चैत्र १८, २०७३ साल
काठमाडौंः अवैधरुपमा बसोबास गरिरहेका आप्रवासी कामदारलाई साउदी अरब सरकारको आममाफीको घोषणाबाट लाभ पाउने नेपालीका लागि नेपाल सरकारले सहजीकरण गर्ने भएको छ ।
साउदी सरकारले आफ्नो देश फर्कन पाउने गरी घोषणा गरेको..
शुक्रबार, चैत्र १८, २०७३ साल
काठमाडौंः स्थानीय निर्वाचनका लागि म्यादी प्रहरीका लागि माग गरिएको सङ्ख्याभन्दा दोब्बर बढी आवेदन परेको छ । प्रहरी प्रधान कार्यालयले यही चैत ११ देखि आजसम्मका लागि ७५ हजार म्यादी प्रहरीका लागि..
बुद्धबार, चैत्र १६, २०७३ साल
काठमाडौँ: आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृहमन्त्रालयले जनाएको छ ।
निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी..
मंगलवार, चैत्र १५, २०७३ साल
काठमाडौँ: अवैध रुपमा घरेलु कामदारका रुपमा महिलालाई खाडी राष्ट्रमा पठाउने कार्यमा अध्यागमन विभागका कर्मचारीको मिलेमतो देखिएको संसदीय टोलीले जनाएको छ ।
खाडीका साउदी अरब, कुबेत, कतार, संयुक्त अरब इमिरेट्स (युएई) मा..
बुद्धबार, चैत्र १६, २०७३ साल
काठमाडौंः नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ । प्रहरीले ७५ हजारको संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।
योसम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइटमा प्रकाशन..
बुद्धबार, चैत्र ९, २०७३ साल
काठमाडौं:इपीएस कोरियन भाषा परीक्षाको लागि बुधबारदेखि आवेदन खुल्ला भएको छ । परीक्षा आगामी जेठ २७ र २८ गतेका लागि तय गरिएको छ ।
यसअघि लाइन लागेर तोकिएको स्थानमा फारम भर्नुपर्ने..
शुक्रबार, चैत्र ४, २०७३ साल
काभ्रे : उग्रचण्डी नाला–५ स्थित नारी जागरण बचत तथा ऋण सहकारी संस्थाको एउटा कोठामा महिला लप्सीको गुदी मोल्नमा व्यस्त देखिन्छन् । उक्त गुदीबाट महिलाले विगत केही समयदेखि क्यान्डी बनाउँदै आएका..
बिहीवार, चैत्र ३, २०७३ साल
काठमाडौंः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वैदेशिक रोजगारीमा गएका कामदारको समस्या समाधान गर्न खाडी मुलुक र मलेसियामा घुम्ती शिविर सञ्चालन गर्ने जनाएको छ ।
शिविरमा राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, श्रम सम्झौताको करार..
बुद्धबार, चैत्र २, २०७३ साल
काठमाडौंः ग्रोथ सेलर्सले बार्षिकरुपमा आयोजना गर्दै आएको मानव संशाधनसम्वन्धी मेला एचआर मिट यस बर्ष चैत १६ र १७ गते राजधानीमा गर्ने भएको छ । एचआर मिटको यो दशौं संस्करण हो..
बुद्धबार, फागुन २५, २०७३ साल
काठमाडौँ : वैदेशिक रोजगार विभाग इपिएस शाखाले मंगलबार कोरिया जानको लागि चैत ९ गतेदेखि १८ गतेसम्ममा फारम भर्ने सूचना प्रकाशित गरेको छ । भाषा परीक्षा भने जेठ २७ र २८..
मंगलवार, फागुन २४, २०७३ साल
काठमाडौंः । सरकारले वैदेशिक रोजगारीमा देखिएका समस्याको प्याकेजमा समाधान गर्ने कामको गृहकार्य गर्न भन्दै पाँच सदस्यीय गृहकार्य कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा गृह, अर्थ, परराष्ट्र र श्रम..
सोमबार, फागुन १६, २०७३ साल
काठमाडौंः रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत दक्षिण कोरिया सरकारले सन् २०१८ का लागि १० हजार भन्दा बढी नेपाली कामदार लाने तयारी गरेको छ ।
नेपाल कामदार अन्य मुलुकभन्दा बढी इमान्दार र कोरियामा..
आईतवार, फागुन १५, २०७३ साल
काठमाडौंः सरकारद्धारा ओमनका लागि नेपाली राजदूतमा सिफारिस शर्मिला पराजुली ढकालले आफू अहिलेसम्मै कुनै पनि म्यानपावर व्यवसायमा संलग्न नरहेको दावी गरेकी छन् ।
शनिबार पत्रकार सम्मेलन गरेर उनले राजदुत सिफारिस भएलगत्तै आफू..
बुद्धबार, फागुन ११, २०७३ साल
काठमाडौंः नेपाल र मलेसियाबीच श्रम सम्झौताका विषयमा बुँदागत रुपमा छलफल भए पनि ठोस सहमति जुट्न सकेन ।
नेपाल भ्रमणमा रहेका मलेसिया सरकारको मानव संशाधन मन्त्रालयका सहसचिव केसावन करुप्पिह नेतृत्वको टोली र..
बुद्धबार, माघ १२, २०७३ साल
काठमाडौंः सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सरकारले २० लाख रुपियाँसम्मको बीमा व्यवस्था गर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा..
शनिबार, माघ ८, २०७३ साल
काठमाडौंः श्रम तथा रोजगारमन्त्री सुर्यमान गुुरुङ्ले श्रम तथा वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाउने काम भइरहेको भन्दै अब यससम्वन्धी सबै काम अनलाइनबाट हुने दावी गरेका छन् ।
शुक्रबार राजधानीमा श्रम मन्त्रालय अत्यन्तै..
आईतवार, माघ २, २०७३ साल
काठमाडौंः लोक सेवा आयोगले विज्ञापन गरेको निजामती सेवामा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)मा मागेको सङ्ख्याभन्दा ५४ गुणाबढीले आवेदन फाराम भरेका छन् ।
आयोगले मागेको प्राविधिक र अप्राविधिकतर्फ शाखा अधिकृतको ९८० पदमा..
बिहीवार, पौष २८, २०७३ साल
काठमाडौँ। नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले आइएससी (इमिग्रेसन सेक्युरिटी क्लियरेन्स) नामक संस्थाका सञ्चालक गोविन्द थपलियालाई मञ्चको साधारण सदस्यसमेत नरहने गरी निलम्वन गरिएको छ ।
कोसी इन्टरनेशनल प्रालिका सञ्चालक रहेका थपलियाले..
बुद्धबार, पौष ६, २०७३ साल
गोपाल प्रसाद पोखरेल
पथरी (मोरङ)। “मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ । उसलाई पनि बोलाएँ । स्वदेशमा खसी–बाख्रा पाल्दा..
बुद्धबार, पौष ६, २०७३ साल
सोल। दक्षिण कोरियाले २०१७ का लागि ५६ हजार प्रवासी कामदार भित्र्याउने भएको छ। प्रवासी मजदुर नीति तथा कोटा निर्धारण प्रणाली (ईपीएस) लागू गरिएका १६ मुुलुकबाट ५६ हजार कामदार भित्र्याउने निर्णय..
बुद्धबार, मंसिर २९, २०७३ साल
काठमाडौं । लोक सेवा आयोगले बुधवार एकैपटक ५ सय ४ शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको छ।
आयोगले परराष्ट्, ब्यवस्थापिका संसद, न्याय, प्रशासन, लेखा, लेखापरीक्षण लगायतका सेवा र समूहहरूका लागि सो..
मंगलवार, मंसिर २८, २०७३ साल
ललितपुर । घरेलु श्रमिकका रुपमा काम गर्दै आएकी काभ्रेपलाञ्चोककी सुनमाया तामाङले पुल्चोकको एउटा घरमा काम गर्दा दैनिक कुकुरलाई पकाएको खाना खाने गरेकी थिईन।
घरबेटीलाई महँगो चामलको भात आफैँ पकाइदिएर उनी कुकुरलाई..
मंगलवार, मंसिर २८, २०७३ साल
काठमाडौंः अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस सोमबारबाट सप्ताहताहव्यापी रुपमा मनाइने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले पत्रकार सम्मेलन गरेर यस दिवस मनाउन सुरु भएको जनाएको हो ।
श्रम मन्त्रालय, वैदेशिक रोजगार..
शुक्रबार, मंसिर २४, २०७३ साल
किरण भट्टराई/काठमाडौंः मलेसियामा रोजगारीका लागि जाने नेपाली कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्यमा संलग्न वान स्टप सेन्टर (ओएससी), आइएससीलगायत संस्थाको काम कारबाही तत्काल रोक्न संसदीय समितिले दिएको निर्देशन दुई..
बिहीवार, मंसिर २३, २०७३ साल
काठमाडौंः सहरी विकास तथा भवन निर्माण विभागले इन्जिनियर, सव–इन्जिनियर तथा असिस्टेन्ट सव–इन्जिनियर करारमा लिनका लागि लिइएको परीक्षा रद्द गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
विभागले लिएको लिखित तथा मौखिक परीक्षामा..
Results 113: You are at page 1 of 4