आईतवार, कार्तिक १६, २०७७ साल

रोजगार

मलेसिया जाने कामदारसँग अवैध शुल्क अशुल्नेहरुलाई कारवाही गर्न श्रम समितिको निर्देशन

शुक्रबार, मंसिर १०, २०७३ साल
काठमाडौंः संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्वन्ध समितिले मलेसिया जाने नेपाली कामदारलाई लगाइएको चर्को शुल्क हटाउन कुटनीतिक पहललाई तीब्रता दिन सरकारलाई निर्देशन दिएको छ ।  नेपालले निःशुल्क भिसा र निःशुल्क टिकटको प्रावधानलाई..

पुर्नबहाली र स्थायित्वको माग गर्दै विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारी आन्दोलनमा

बुद्धबार, मंसिर ८, २०७३ साल
काठमाडौंः नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी केन्द्रीय संघर्ष समितिले सरकारसँग सात बुँदे माग अघि सार्दै विना कारण निस्कासित गरिएका ज्लायादारी कर्मचारीलाई पुर्नवहाली गर्न गर्न प्रक्रिया पुर्याएर एकमुष्ठ स्थायी गर्न माग..

भारुको कारोबार रोकिँदा भारतबाट आएका नेपाली अलपत्र

शुक्रबार, कार्तिक २६, २०७३ साल
धनगढी । भारतबाट तीन दिनअघि आफ्नो घर डडेल्धुरा जान भनी फर्किएका करन अवस्थी भारु नचल्ने भएपछि यहाँ अलपत्र परेका छन् । भारतको हैदरावादमा काम गर्दै आएका डडेल्धुराको दामल घर भएका अवस्थी..

०१–४१०५०५८ मा फोन गर्नुहोस्, कतार, मलेसिया, साउदी र युएइबारे जान्नुहोस्

शुक्रबार, कार्तिक १९, २०७३ साल
काठमाडौः तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहन्छ भने सम्बन्धित देशबारे जानकारी लिन ०१–४१०५०५८ मा फोन गरेर जानकारी लिन सक्नुहुनेछ ।  वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको नवौँ स्थापना दिवसका अवसरमा नेपालीहरु सबैभन्दा बढी वैदेशिक..

वैदेशिक रोजगारीमा जानेको संख्यामा २० प्रतिशतले कमी

बिहीवार, कार्तिक १८, २०७३ साल
काठमाडौं । मुलुकको अर्थतन्त्र धान्ने रेमिट्यान्स घटिरेहो बेला वैदेशिक रोजगारीमा जानेको संख्या पनि ओरालो लाग्दै गएको छ । अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावटसँगै खाडी राष्ट्रमा देखिएको असरले वैदेशिक रोजगारीमा प्रत्यक्ष प्रभाव..

सीप विकास र तालिमका लागि बार्षिक १७ अर्ब खर्च हुँदै, अब छुट्टै कोष बनाइने

बिहीवार, कार्तिक ११, २०७३ साल
काठमाडौंः सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि छुट्टै कोष निर्माण गर्ने भएको छ । अहिले विभिन्न १७ मन्त्रालयमार्फत् सीप विकाससम्बन्धी कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ ।  सीप विकास तथा तालिमसम्बन्धी..

सेनाले माग्यो २१ सय बढीको नयाँ भर्ना, सिपाहीदेखि केशकर्तकसम्मको माग

सोमबार, कार्तिक १, २०७३ साल
काठमाडौं। नेपाली सेनाले विभिन्न सेवा र पदका लागि २१ सयभन्दा बढीका लागि सोमबार योग्य नेपाली नागरिकहरुबाट आवेदन माग गरेको छ। सेनाको जंगी अड्डा काठमाडौंसहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न..

अमेरिका र बेलायतको दबाबमा अफगानिस्तान र इराक जान प्रतिबन्ध हटाउने तयारी

सोमबार, असोज १०, २०७३ साल
काठमाडौंः श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले अफगानिस्तान र इराक जान यसअघि लगाइएको प्रतिबन्ध हटाउन लागेको खुलासा गरेका छन् । उनले यसबारेमा सरकारले अबको मन्त्रिपरिषदबाट निर्णय हुने बताए ।  सोमबार रिपोर्टर्स गुरुङले..

युथ चेम्बरसँगको सहकार्यमा एलबीइएफद्धारा व्यवसायिक तालिम सुरु

बुद्धबार, भाद्र २९, २०७३ साल
काठमाडौं । नेपाल चेम्वर अफ कमर्सद्धारा गठित युवा उद्यमी मञ्च (युथ चेम्बर)सँगको सहकार्यमा लर्ड बुद्ध एजुकेशन फाउण्डेशन (एलबीइएफ)ले सञ्चालन गर्ने व्यवसायिक तालिम प्रो लर्न को शुभारम्भ भएको छ ।  यसको नेपाल..

मलेसिया जानेहरुमाथि भइरहेको शोषणप्रति वैदेशिक रोजगारी व्यवसायी संघको पनि विरोध

बुद्धबार, भाद्र २९, २०७३ साल
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले पनि मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै त्यसलाई रोक्न माग गरेको छ । सङ्घसम्वद्ध व्यवसायीले कामदारहरु पठाउँदा..

राष्ट्रिय बाणिज्य बैंकमा अढाईसय कर्मचारी माग, बैंकको जागिरका लागि लालयितहरुलाई अवसर

मंगलवार, भाद्र २८, २०७३ साल
काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले विभिन्न पदमा २४९ जना कर्मचारी माग गरेको छ । बैंकले विभिन्न तहमा गरी उक्त संख्यामा कर्मचारी माग गरेपछि बैंकको जागिरका लागि लालयित..

मलेसिया जान विचौलिया 'भिएलएन नेपाल'लाई ३,२०० रुपियाँ, अर्को २,८०० पनि थपियो

शुक्रबार, भाद्र २४, २०७३ साल
काठमाडौं । मलेसिया जाने नेपाली कामदारले प्रवेशाज्ञा प्रक्रियाका नाममा थप दुई हजार आठ सय बढी तिर्नुपर्ने भएको छ ।नेपालस्थित मलेसियाली दूतावासले बिहीबार सूचना जारी गर्दै ‘वान स्टेप सेन्टर’ प्रणाली अन्तर्गत..

जागिर जोगाउने चिन्ताले नेपालका मजदुरहरुमा दीर्घ रोगहरु बढदै

मंगलवार, भाद्र १४, २०७३ साल
काठमाडौं । नेपालमा व्यवसायजन्य(पेशागत) स्वास्थ्य र सुरक्षाका विषयमा जनचेतना नहुँदा ७५ प्रतिशत कामदारमा दीर्घकालिन रोग देखिएको अध्ययनले खाएको छ । बाँकी २५ प्रतिशतमा भने केही न केही प्रकारका रोग आफूले..

काभ्रेमा पुनर्निर्माण र अनुदान सम्झौता समयमै सुरु नहुँदा तालिमप्राप्त जनशक्ति कामको प्रतीक्षामा

शुक्रबार, भाद्र ३, २०७३ साल
काभ्रे। भूकम्प पीडितहरुको पुनर्बास र जीविकोपार्जनमा सघाउने उदेश्यले संचालित युयसएआइडी नेपालको आयोजनामा  एलायन्स फर सोसियल मोबिलाईजेसनले काभ्रेको १४ वटा गाबिसहरुमा ग्रामीण डकर्मीहरुको लागि सात दिने सीप अभिवृद्धि तालिम हालै सम्पन्न..

मलेसियन सरकारले फेरी नेपाली कामदार माग्यो

आईतवार, श्रावन ३०, २०७३ साल
काठमाडौँ । पाँच महिनादेखि नेपाली कामदार लिन रोक लगाएको मलेसियन सरकारले फेरी नेपालबाट कामदार लिने तयारी गरेको छ। मलेसिया सरकारले  लामो समयसम्म अबैधानिकरुपमा बस्नेलाई वैधानिकता दिन र आफ्नै देश फर्कन चाहनेलाई..

मेगामा खुल्यो जागिर, सहायकदेखि व्यवस्थापकसम्म माग

बुद्धबार, श्रावन १९, २०७३ साल
काठमाडौं । मेगा बैंकले विभिन्न पदमा ७७ जना कार्मचारी माग गरेको छ । बैंकले बुधबार प्रकाशित गरेको सुचनाअनुसार व्यवस्थापक दुई, अधिकृत २९ र बाँकी तहका कर्मचारीका लागि आवेदन माग गरिएको..

इपीएस परीक्षाको नतिजा सार्वजनिक, तीन हजार पाँच सय १७ उत्तिर्ण

मंगलवार, श्रावन ११, २०७३ साल
काठमाडौँ। इपीएस प्रणालीद्वारा कोरिया जनाको लागि लिइएको  परीक्षाको नतिजा मंगलबार प्रकाशित भएको छ। मानव श्रोत तथा संशाधन विकास केन्द्र (एचआरडी) कोरियाका अनुसार परीक्षामा तीन हजार पाँच सय १७ जना परीक्षार्थी उत्तिर्ण..

कामका लागि बिदेसिने ९४ हजार १७४ घटे

आईतवार, श्रावन ९, २०७३ साल
किरण भट्टराई/काठमाडौं । गत आर्थिक वर्ष २०७२/७३ मा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा घटेको छ । यो वर्ष अघिल्लो आवभन्दा ९४ हजार १७४ कम नेपाली बिदेसिए ।  वैदेशिक रोजगार विभागका..

भूकम्प प्रभावितका लागि नयाँ ट्याक्सी दर्ता खुलाएको दोश्रो दिननै २५ सय बढीको आवेदन

शनिबार, श्रावन ८, २०७३ साल
काठमाडौँ। सरकारले भूकम्प प्रभावितका लागि भन्दै नयाँ ट्याक्सी दर्ता गर्न आउन आवेदन खुलाएको दुई दिनमै २५ सयभन्दा बढीले आवेदन दिएका छन् । यातायात व्यवस्था कार्यालय बागमती कार्यालयको अनुसार साउन ५ गतेदेखि..

नेपालको अर्बपतिकै कम्पनी चौधरी ग्रुपका सय कर्मचारीले पाँच महिनादेखि तलब पाएनन्

शनिबार, श्रावन ८, २०७३ साल
काठमाडौँ।  नेपालको एकमात्रै अर्बपति बिनोद चौधरी नेतृत्वको व्यापारिक घराना चौधरी ग्रुप (सीजी) अन्तर्गतको सीजी कम्युनिकेसन कम्पनीका मजदुरहरुले पांच महिनादेखि तल नपाएको बताएका छन्  । उनीहरुले राजधानीमा पत्रकार सम्मेलननै गरेर भने, "तलब..

चौध जिल्लाका भूकम्प पीडितका लागि नयाँ ट्याक्सीको दर्ता खुल्दै

शनिबार, श्रावन १, २०७३ साल
काठमाडौँ। यातायात व्यवस्था विभागले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितहरुलाई १५ सय वटा ट्याक्सी चलाउन र सो  ट्याक्सी प्राप्तिको लागि शनिबार आबेदन खुला गरेको छ।  विभागलक अनुसार २०७२/१२/२१ गतेको मन्त्री-स्तरीय निर्णयबाट ..

नेपाल टेलिकमको एमडी हुन चाहानेका लागि आयो अवसर (सुचनासहित)

शनिबार, आषाढ २५, २०७३ साल
काठमाडौं । सरकारको समेत स्वामित्व रहेको नेपाल टेलिकमले नयाँ प्रबन्ध निर्देशक (एमडी) नियुक्तिका लागि प्रक्रिया अघि बढाएको छ । सुचना तथा सञ्चार मन्त्रालयले बनाएको छनौट समितिले इच्छुकहरुसँग प्रस्ताव आव्हान गर्दै..

संगै मलेसिया गएका श्रम मन्त्री र वैदेशिक रोजगार व्यवसायीबीच झगडा

सोमबार, आषाढ २०, २०७३ साल
काठमाडौं । मलेसियासँग द्धिपक्षीय वार्ताका लागि वैदेशिक रोजगार व्यवसायीहरुलाई समेत बोकेर मलेसिया पुगेका श्रम तथा रोजगारमन्त्री दीपक बोहरा एक्लै त्यहाँको सरकारी पक्षसँग भेटेपछि व्यवसायी रुष्ट भएका छन् ।  यही असार १३..

विदेश जाने सन्तानब्बे प्रतिशत आफ्नो कामबारे अनभिज्ञ

मंगलवार, आषाढ १४, २०७३ साल
काठमाडौं । वैदेशिक रोजगारीमा जाने ९७ प्रतिशत नागरिकलाई आफू के काम गर्नका लागि विदेश जाँदैछु भन्ने समेत थाहा नहुने एक अध्ययनले देखाएको छ ।  महिला र कानुन मञ्चद्वारा सोमबार आयोजित अन्तक्रियामा..

काबुल आक्रमणमा परी उपचारको क्रममा निधन भएका तामाङको शव नेपाल आइपुग्यो

शुक्रबार, आषाढ १०, २०७३ साल
काठमाडौं । काबुल आक्रमणमा परी गम्भीर घाइते भइ उपचारको क्रममा निधन भएका च्याङबा तामाङको शव शुक्रबार बिहान ९ बजे नेपाल ल्याइपुर्याइएको छ । सोमबार अफगानिस्तानको राजधानी काबुलमा तालिबानले गरेको आत्मघाती आक्रमणमा..

तालिवानीको धम्की लुकाइँदा आक्रमण

शुक्रबार, आषाढ १०, २०७३ साल
काठमाडौँ।  अफगानिस्तानमा सुरक्षा गार्ड उपलब्ध गराउँदै आएको सेक्युरिटी कम्पनीले तालीबानी समूहलाई धम्कीपछि पैसा नबुझाउँदा काबुल घटना भएको त्यहाँ पुगेर फर्किएको नेपाली टोलीको निष्कर्ष छ। घटना अघि नै तालिबानी समूहले सुरक्षा कम्पनीसँग..

अफगानिस्तान, लिबिया, इराक र सिरिया जान पूर्ण प्रतिवन्ध

शुक्रबार, आषाढ १०, २०७३ साल
काठमाडौं । सरकारले काबुल घटनामा परी मृत्यु हुने परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ ।      प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानको काबुल..

काबुल घटना: अधुरै रह्यो ढुङ्गाना परिवारको पक्की घरको सपना

बिहीवार, आषाढ ९, २०७३ साल
रत्ननगर (चितवन) । घरका आँगनभरि इँटा, ढुङ्गा, बालुवाको चाङ छ । पिलरका लागि फलामका रड ठडिएका छन् । नयाँ घर बनेपछि रमाइलोसँग सपरिवार बसौँला भनेर सबैले सपना बुन्दै आएका थिए..

डुङ्गा व्यवसाय: पुरुषहरु काम खोज्न विदेश हिडेपछि महिला सक्रियता बढ्यो

बिहीवार, आषाढ ९, २०७३ साल
पोखरा। लेखनाथ नगरपालिकास्थित बेगनास तालमा डुङ्गा चलाउने र माछा मार्ने व्यवसायमा महिला सक्रियता बढेको छ । यस व्यवसायबाट मनग्य आम्दानी हुन थालेपछि महिला आकर्षित बनेका हुन् ।  बेगनास ताल आसपासका क्षेत्रमा..

काबुलबाट फर्किएकाको बयान: “हामीसँग हतियार हुँदैनथ्यो, हतियार लिन जाँदासम्म पनि हामी सुरक्षित हुँदैनथ्यौँ'

बिहीवार, आषाढ ९, २०७३ साल
काठमाडौँ ।अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम आक्रमणबाट नेपालमा बुधबार ल्याइएका १२ शवसँग २४ कामदार नेपाल फर्किए । उनीहरु निकै साहस र ढुक्कको श्वास फेरिरहेका थिए । पाँच वर्ष सुरक्षागार्डका रुपमा काम..
Results 113: You are at page 2 of 4

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१