शनिबार, कार्तिक ८, २०७७ साल

रोजगार

प्रहरीमा जवान पदको लागि ५ हजार ४४ जनाको नयाँ भर्ना खुल्यो

आईतवार, माघ १७, २०७२ साल
काठमाडौं । नेपाल प्रहरीको जवान पदका लागि ५ हजार  ४४ जनालाई भर्ना गर्ने गरी नयाँ दरबन्दी आवहान गरिएको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार..

दक्षिण कोरियामा मजदुरको नयाँ तलब बढ्यो

आईतवार, माघ १०, २०७२ साल
काठमाडौं । दक्षिण कोरिया सरकारले मजदुरका लागि नयाँ तलब लागू गरेको छ । कोरिया सरकारले २०१६ का लागि ८.१ प्रतिशतले तलब बढाएको छ । यो तलब वृद्धि कम भएको भन्दै..

कोरिया जान नपाएकालाई पुनःनिर्माणमा स्वयम्सेवकका रूपमा परिचालन गर्न प्रस्ताव

शुक्रबार, माघ १, २०७२ साल
काठमाडौं । कोरियाली भाषा परीक्षामा सहभागी भई कोरिया जान नपाएकालाई पुनःनिर्माण कार्यका लागि स्वयम्सेवकको रूपमा परिचालन गर्न सकिने अवधारणा वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले अघि सारेको छ । शाखाले राष्ट्रिय..

'सुरक्षित वैदेशिक रोजगार, हामी सबैको सरोकार' नाराका साथ कामदारको दिवस मनाइयो

शुक्रबार, पौष ३, २०७२ साल
काठमाडौं । विदेश गएर काम गरेका व्यक्तिहरुले आफ्नो हक हितको माग तथा कामदारको पीडालाई स्मरण गर्दै शुक्रबार विश्वभर १६औं अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइएको छ ।  आप्रवासी दिवसका अवसरमा श्रम तथा..

क्यासिनो साङ्ग्रिलाका मजदुरलाई पुर्नबहाली गर्न निर्देशन

शनिबार, मंसिर २६, २०७२ साल
काठमाडौं । संसदको श्रम तथा वैदेशिक सम्वन्ध समितिले होटल साङ्ग्रिलामा यसअघि सञ्चालित क्यासिनोमा मजदुरलाई हाल सञ्चालित नयाँ मिलेनियर्स क्लव एण्ड क्यासिनोमा क्षतिपूर्तिसहित बहाल गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।  उक्त..

सरकारी जागिर खान चाहनेका लागि सुवर्ण अवसर, लोकसेवा आयोद्धारा ५५१ जना शाखा अधिकृत माग

बिहीवार, मंसिर २४, २०७२ साल
काठमाडौं । सरकारी जागिरका लागि लोक सेवा आयोगको परीक्षा तयारी गरिरहेकाहरुको लागि खुशीको खबर छ । आयोगले एकै पटक ५५१ शाखा अधिकृत पदका लागि बुधबार दरखास्त आह्वान गरेको छ ।  आयोगले..

क्यासिनो साङ्ग्रिलाका चारसय भन्दा बढी मजदुरहरुले पुर्नवहालीको माग गर्दै आन्दोलन चर्काए

बुद्धबार, मंसिर १६, २०७२ साल
काठमाडौ । काममा पुर्नवहालीको माग गर्दै विगत दुई महिनादेखि आन्दोलनरत होटल साङ्ग्रिलास्थित क्यासिनोका कर्मचारीहरुले आन्दोलनलाई थप सशक्त बनाउँदै लगेका छन् ।  तत्कालिन क्यासिनो साङ्ग्रिलाका कर्मचारीले आफूहरुलाई क्षतिपूर्तिसहित काममा पुर्नबहाली गरिनुपर्ने भन्दै..

वैदेशिक रोजगारका समस्या न्यून गर्न अख्तियारको सुझाव

शुक्रबार, मंसिर ११, २०७२ साल
काठमाडौं । वैदेशिक रोजगारमा जाने कामदारले भोग्नुपरेको समस्या न्यून गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरोकारवाला निकायलाई सुझाव दिएको छ ।       वैदेशिक रोजगारमा जाने कामदारले दिएको निवेदन, सम्बन्धित क्षेत्रको स्थलगत अध्ययन..

इपीएस कार्यालयको भाषा परीक्षाको नजिता सार्वजनिक

बिहीवार, असोज २१, २०७२ साल
काठमाडौं । दक्षिण कोरियाको मानव संसाधन विभाग (आइआरडी)ले गएको असोज २ र ३ गते लिएको परिक्षाको नजिता प्रकाशित गरेको छ । परिक्षामा आठ हजार ४९० परिक्षार्थी उत्रिण भएका छन् ।  नेपाल..

​कोरियाबाट फर्किएर सफल व्यवसाय गर्ने सम्मानित

शुक्रबार, भाद्र १८, २०७२ साल
काठमाडौं । एचआरडी कोरियाअन्तर्गतको इपीएस कार्यालयले कामका लागि कोरिया गई फर्किएर सफल व्यवसाय गर्दै आएका युवाहरुलाई सम्मान गरेको छ ।  नेपाल र दक्षिण कोरिया सरकारबीच कामदार पठाउन द्धिपक्षीय सहमति भई सञ्चालन..

नेवानीमा १४८ पदका लागि करिब ४१ हजार आवेदन

बुद्धबार, भाद्र ९, २०७२ साल
काठमाडौँ । मुलुकमा बढ्दो शैक्षिक बेरोजगारी र सरकारी जागिरको आकर्षण कति छ भन्ने नेपाल वायु सेवा निगमको विज्ञापनमा परेको आवेदनले प्रष्ट पारेको छ । एक महिनाअघि निगमले १४८ पदमा खूल्ला गरेको..

​कोरियामा तालिमसहित रोजगारीको अर्को नयाँ अवसर

सोमबार, श्रावन ३२, २०७२ साल
काठमाडौं । दक्षिण कोरिया सरकारले नेपाली विद्यार्थीलाई प्राविधिक शिक्षासहित रोजगारीको अवसर दिने नयाँ कार्यक्रम ल्याएको छ ।  दक्षिण कोरियाले २५ वर्ष उमेरका प्रवेशिका परीक्षा (एसएलसी) वा दश जोड दुई (प्लस टू) उत्रिण..

​इजरायलबाट सीप सिकेर उद्यमी बन्दै युवा

सोमबार, श्रावन २५, २०७२ साल
काठमाडौं। इजरायलबाट कृषिकर्म गरेर फर्किएका चितवनका युवा कृषि उद्यमी बन्न सुरु गरेका छन् ।  जिल्लाका विभिन्न क्षेत्रमा अहिले उनीहरुले आफूले सिकेको सीप प्रयोग गरेर व्यावसायिक कृषिकर्म गर्न थालेका छन् । उनीहरुलाई..

​सरकारले इजरायलमा फेरी महिला कामदार पठाउने

शुक्रबार, श्रावन २२, २०७२ साल
काठमाडौं । सरकारले पाँच वर्षदेखि रोकिएको इजरायलमा महिला कामदार पठाउने प्रक्रिया फेरी सुरु भएको छ । रोजगारीका लागि आकर्षक गन्तव्यको रुपमा रहेको इजरायलमा केयरभिगरमा कामदार पठाउन सुरु गरिएको हो ।  यस सम्वन्धमा..

म्यानपावर कार्यलय आइतबारदेखि खुले

सोमबार, श्रावन ११, २०७२ साल
काठमाडौँ। श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी सङ्घबीचको हिजो राति अबेरसम्म चलेको वार्ता सहमतिमा पुगेपछि दुई हप्तादेखि बन्द रहेका म्यानपावर कार्यालय आइतबारदेखि खुलेका छन् । गत असार २१ गतेदेखि..

​साउदी र कुवेतसँग श्रम सम्झौताको तयारी

शुक्रबार, श्रावन १, २०७२ साल
 काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकसँग श्रम सम्झौताको तयारी गरेको छ ।   साउदी अरव र कुवेतबीच घरेलु कामदार तथा अन्य क्षेत्रमा श्रमिक आपूर्ति गर्न द्विक्षीय सम्झौताको अन्तिम चरणमा रहेको..

व्यवसायीले विरोध गरे पनि निःशुल्क प्रवेशाज्ञा रोकिदैनः श्रम राज्यमन्त्री

मंगलवार, आषाढ २९, २०७२ साल
काठमाडौं । श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले वैदेशिक रोजगार व्यवसायीले विरोध जनाए पनि सात मुलुकमा निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था नरोकिने बताएका छन् । राजाधानीमा सोमबार आयोजित कार्यक्रममा नेपाली कामदार बढी भएका..

​खुल्यो नेपाल प्रहरीमा १५३ असईको दरबन्दी (सुचनासहित)

बुद्धबार, आषाढ २३, २०७२ साल
काठमाडौं । नेपाल प्रहरीमा १५३ जना प्रहरी सहायक निरीक्षक (असई) पदाका लागि बुधबार नयाँ भर्ना खुलेको छ । प्रहरीको भर्ना तथा छनौट शाखाका अनुसार उक्त पदका लागि खुलातर्फ ८२ जना, अमर..

​इपीएस कार्यालयद्धारा पत्रकार रञ्जितलाई सम्मान

मंगलवार, आषाढ २२, २०७२ साल
काठमाडौं । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपीएस) कार्यालयले पत्रकार अरुण रञ्जितलाई सम्मान गरेको छ । रञ्जित द राइजिङ नेपालको कार्यकारी सम्पादक हुन ।  कार्यालयले सोमबार एक कार्यक्रम गरी उनलाई सम्मान..

आजबाट निःशुल्क प्रवेशाज्ञा र टिकटमा कामदार पठाउन सुरु

सोमबार, आषाढ २१, २०७२ साल
काठमाडौ । श्रम तथा रोजगार मन्त्रालयले सोमबारदेखि मलेसियासहित सात खाडी मुलुकमा निःशुल्क प्रवेशाज्ञा र टिकटमा कामदार पठाउने निर्णय कार्यान्वयनमा ल्याएको छ । श्रम सचिव भोलाप्रसाद सिलवालले प्रर्वद्धन शुल्क १० हजार रुपियाँ,..

वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा

बुद्धबार, आषाढ १६, २०७२ साल
काठमाडौँ । बिहीबार हुने वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।  निर्वाचनमा नेपाली काँग्रस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका विमल ढकाल, नेकपा (एमाले) निकट प्रगतिशील वैदेशिक..

​निःशुल्क प्रवेशाज्ञा र टिकटको सर्वत्र प्रसंशा, व्यवसायीको भने विरोध

आईतवार, आषाढ १३, २०७२ साल
काठमाडौ । वैदेशिक रोजगार व्यवसायीले श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले अन्तर्राष्ट्रिय माफियाको आर्थिक प्रलोभनमा परेर मलेसियामा रोजगारको लागि जाँदा निःशुल्क प्रवेशाज्ञा र निःशुल्क टिकट उपलब्ध गराउनुपर्ने निर्णय गरेको आरोप..

छैटौं कोरियाली भाषा परीक्षाको मिति तोकियो (परीक्षाको सुचनासहित)

शुक्रबार, जेष्ठ २२, २०७२ साल
गएको बैशाख ३ देखि ६ गतेसम्म आवेदन फारम भर्नेहरुका लागि कार्यालयले शुक्रबार परीक्षा तालिका सार्वजनिक गरेको हो ।  एक दिनमा दुई सिफ्ट गरी हुने परीक्षाको पहिलो सिफ्टमा सहभागी हुन परीक्षार्थी विहान..
Results 113: You are at page 4 of 4
First Prev 1 2 3 4

Copyrights © 2020 Lokpriyanews

Saturday, Oct 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१