विश्व
बिहीवार, बैशाख २०, २०७५ साल

२४ वर्षिया समाचार प्रस्तोता होक्सा फायर टेलिभिजनमा काम गर्छिन् । यो मिडियाले समाचारको प्रभावकारीताका लागि होक्सा जस्ता समाचार प्रस्तोता तयार पारेको छ ।
होक्सालाई पनि माथ खुवाउने अवस्थामा समाचार प्रस्तुत गर्छिन्..
बिहीवार, जेष्ठ ४, २०७४ साल

काठमाडौं: अमेरिकी डाइर्भसिटी भिसा (इडीभी) को नतिजा गएरातीबाट सार्वजनिक भएको छ । सो नतिजा सन् २०१८ को इडीभीको लागि हो ।
डीभी चिठ्ठाको नतिजा डीभी चिठ्ठाको नतिजा डीभी लट्टरी डट स्टेट..
शनिबार, बैशाख १६, २०७४ साल
सोलः अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले प्योङयाङविरुद्ध कडा कदम चाल्नुपर्ने बताएको केही समयमा नै त्यसको प्रतिक्रियामा उत्तर कोरियाले पुनः एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।
यद्यपि यो परिक्षण सफल भने..
आईतवार, बैशाख १०, २०७४ साल
लन्डनः बेलायतमा विश्व प्रसिद्ध साहित्यकार तथा महान श्रष्टा विलियम शेक्सपियरको जन्मजयन्ती आइतबार भव्यरुपले मनायो । जन्मजयन्तीमा विभिन्न साहित्यिक कार्यक्रमको आयोजना तथा शेक्सपियरद्धारा लिखित तत्कालीन नाटकहरुको मञ्चन गरिएको थियो ।
आजभन्दा करिब..
शनिबार, बैशाख ९, २०७४ साल
लन्डन (बेलायत): बेलायतकी महारानी एलिजावेथ द्वितीयको ९१ औँ जन्म दिवस शुक्रबार शान्त वातावरणमा मनाइएको छ । आफ्नो जन्मदिवस निजीरुपमा नै मनाउँदै आएकी उनले निवासमा मनाएकी हुन ।
बेलायती रोयल हर्स आर्टिलरीले..
मंगलवार, बैशाख ५, २०७४ साल
एजेन्सी : भारतीय बैंकहरुबाट लिइएको अर्बैंको ऋण नतिरे केहि समयदेखि बेलायतमा बस्दै आएका भारतका उद्योगपति विजय माल्या मंगलबार लण्डनमा पक्राउ परेका छन् ।
उनलाई सुपुर्दगी वारेन्टका आधारमा आज विहान स्कटल्याण्ड यार्ड..
मंगलवार, बैशाख ५, २०७४ साल
विस्केक (किर्गिजस्तान): किर्गिजस्तानको एक अदालतले यहाँको प्रतिपक्षी दलका कैयौँ सदस्यलाई राज्य विद्रोहको षड्यन्त्र गरेको भनी चार वर्षदेखि २० वर्षसम्मको जेल सजाय हुनेगरी सोमबार निर्णय सुनाएको छ ।
प्रतिपक्षी नेता अनेस्ट केरिबेकोभलाई..
सोमबार, बैशाख ४, २०७४ साल
नयाँ दिल्लीः भारतीय प्रमुख तीन शहर मुम्बई, हाइदरावाद र चेन्नईस्थित विमानस्थलबाट आइतबार विमान अपहरण प्रयासको हल्ला चलेपछि उक्त विमानस्थलमा आतंक मच्चिएको छ ।
हल्लासँगै उच्च सतर्कतासमेत अपनाएको छ। प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल..
आईतवार, बैशाख ३, २०७४ साल
सोलः उत्तर कोरियाले आइतबार गरेको असफल व्यालिस्टिक क्षेप्यास्त्र परिक्षणको दक्षिण कोरियाले निन्दा गरेको छ । उत्तर कोरियाले गरेको यस व्यालिस्टिक क्षेप्यास्त्रको परिक्षणबाट कोरियाली प्रायद्विपमा तनाव उत्पन्न भएको छ ।
दक्षिणी कोरियाली..
सोमबार, चैत्र २८, २०७३ साल
काजकिस्तानः दुई रसियाली तथा एक अमेरिकी अन्तरीक्ष यात्रीले आफ्नो १७३ दिन लामो अन्तरीक्ष यात्रा पूरा गरी सोमबार मध्य काजकिस्तानमा सकुशल अवतरण गरेका छन् ।
अमेरिकी अन्तरीक्ष सङ्गठन (नासा)का सेन किमबोरोका साथ..
सोमबार, चैत्र २८, २०७३ साल
कायरोः इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सीसीले देशभर तीन महिने सङ्कटकाल लगाएको घोषणा गरेका छन् । आइतबार इस्लामिक स्टेट (आइएस(का लडाकुहरुले दुई ओटा चर्चहरुमा बम विस्फोट गराउदा ४४ जनाको मृत्यु..
आईतवार, चैत्र २७, २०७३ साल
टेक्सस (अमेरिका) : अमेरिकाको टेक्सस राज्यको फोर्ट वर्थमा तीन हप्ते नेपालशो २०१७ सुरु भएको छ । प्रदशनीमा नेपालका दुई बर्षअधिको विनाशकारी भूकम्प प्रभावित कलाकारहरुले तयार गरेका चित्रकला, हस्तकला र फोटोहरु..
शनिबार, चैत्र २६, २०७३ साल
पेरिस (फ्रान्स)ः फ्रान्सका राष्ट्रपति फ्रास्वाँ आलान्द र जर्मन चान्सलर एन्जेला मर्केलले शुक्रबार सिरियामा भएको अमेरिकी आक्रमण सिरियाली राष्ट्रिपति बसर अल असद जिम्मेवार नबन्दा भएको घटना बताएका छन् ।
असदले नै यसको..
शुक्रबार, चैत्र २५, २०७३ साल
बेइजिङः अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिन पिङबीच हुन लागेको भेटवार्ता मुख्यतः पाँचओटा बुँदामा केन्द्रित हुने भएको छ । विश्वका शक्तिशाली दुई देशका शीर्ष नेताहरुका बीचमा..
बिहीवार, चैत्र २४, २०७३ साल
मेलबर्नः न्युयोर्क ‘इलेभन म्याडिसन पार्क’ सन् २०१७ को विश्वको सबैभन्दा उत्कृष्ट रेस्टुरेन्ट बनेको बुधबार मेलबर्नमा भएको पुरस्कार वितरण कार्यक्रममा जनाइएको छ ।
यस पहिले अर्थात् सन् २०१६ मा प्रथम बन्न सफल..
शुक्रबार, चैत्र १८, २०७३ साल
रियो दि जेनेरियो: ब्राजिलको मासुलाई १४ ओटा देशमा अझै पनि बन्देज लगाइएको ब्राजिलका कृषी मन्त्रीले बताएका छन् । ती देशहरुले अझै पनि ब्राजिलको मासुलाई आशंकाको सूचीमा राखिरहेको उनले बताए ।
उनका..
बिहीवार, चैत्र २४, २०७३ साल
बीबीसी: बेलायतकी प्रधानमन्त्री थेरेसा मेले बेलायत युरोपियन युनियनबाट अलग हुनेबारे मंगलबार औपचारिक रुपमा हस्ताक्षर गरेकी छिन् ।
सो बारेको औपचारिक जानकारीको एक पत्र मेले बेलायतको धारा ५० अन्तर्गतको 'लिस्बन सन्धी'..
मंगलवार, चैत्र १५, २०७३ साल
बीबीसी: अस्ट्रेलियामा २ सय ६३ किलोमिटर प्रतिघण्टाको गतिको समुन्द्री आँधी अहिले क्विन्सल्याण्ड तटमा पुगेको छ ।
डेबी नामको समुन्द्री आँधीपश्चात् २५ हजारभन्दा बढिलाई स्थानान्तरण गराइएको छ ।
उक्त आँधीका कारण करिब २३..
सोमबार, चैत्र १४, २०७३ साल
इश्लामावाद (पाकिस्तान): पाकिस्तानले अफगानिस्तानसँगको सिमानामा पर्खाल निर्माण गर्न सुरु गर्नेभएको छ ।
सीमा क्षेत्रमा अफगानी विद्रोही लडाकूको गतिविधिलाई कम गर्ने उद्देश्यले सीमा क्षेत्रमा बार निर्माण गर्न लागिएको समयमा पाकिस्तानको पूर्वी छिमेकीद्वारा..
शुक्रबार, चैत्र ११, २०७३ साल
बेङजिङः बेइजिङमा यसै वर्ष चालक रहितको रेल चलाउने तयारी गरिएको छ। स्वदेशमै निर्माण गरिएको सुविधासम्पन्न चालकविहीन रेल चीनका मुख्य मुख्य ठाउँमा चलाउनेछ ।
बेइजिङको गाउँ शहर विकास आयोगका एक प्रवक्ताले बेइजिङको..
बिहीवार, चैत्र १०, २०७३ साल
इस्लामाबादः पाकिस्तानका राष्ट्रपति मम्नुन हुसेनले आपसी विवादलाई शान्तिपूर्ण तरिकाले समाधान गर्नका लागि वार्तामा बस्न बिहीबार भारतलाई प्रस्ताव गरेका छन् ।
पाकिस्तानको गणतन्त्र दिवसका अवसरमा राजधानी इस्लामाबादमा आयोजित कार्यक्रममा बोल्दै हुसेनले काश्मीरमा..
मंगलवार, चैत्र ८, २०७३ साल
लन्डनः बेलायत सरकारले युरोपियन युनियन (ईयू)बाट बेलायतको बहिर्गमन हुने प्रक्रियालाई औपचारिक रुपमा यही मार्च २९ गते सुरु गर्ने जनाएको छ ।
बहिर्गमन प्रक्रियालाई औपचारिक रुपमा यही मार्च २९ मा सुरु गरी..
सोमबार, चैत्र ७, २०७३ साल
वासिङटन (अमेरिका), संयुक्त राज्य अमेरिकाको गुप्तचर मामिला हेर्ने कँग्रेस समितिका अध्यक्षले अमेरिकी राष्ट्रपतीय निर्वाचनका समय निर्वाचन अभियानमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाबीच तालमेल रहेको भन्ने विषयमा ‘कुनै आधिकारिक प्रमाण’..
बिहीवार, चैत्र ३, २०७३ साल
बिबिसी: केही मुश्लिमका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धि अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशमा हवाईका एक संघीय न्यायाधिशले रोक लगाइदिएका छन् ।
राष्ट्रपति ट्रम्पको प्रतिबन्ध आदेश बिहिबार रातीदेखि लागू हुने तयारीमा थियो..
बुद्धबार, चैत्र २, २०७३ साल
जेनेभा (स्वीट्जरल्यान्ड): गत डिसेम्बरमा सिरियाली राजधानी दमास्कसमा बसोबास गर्ने ५० लाख नागरिकलाई खानेपानीबाट वञ्चित गरिनेगरी ऐन अल फिजेहमा रहेको पानीको स्रोतमा राष्ट्रपति बसर अल असद पक्षले गरेको विस्फोट ‘युद्ध अपराध’..
सोमबार, फागुन ३०, २०७३ साल
बेइजिङ (चीन): विश्वकै धेरै जनसङ्ख्या भएको राष्ट्र चीनको जनसङ्ख्या आगामी सन् २०३० सम्म एक अर्ब ४५ करोड पुग्ने चीनले बताएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगका अनुसार आगामी..
शनिबार, फागुन २८, २०७३ साल
काठमाडौँ : नेपालको सीमाना जोडिएको भारतको उत्तरप्रदेश राज्यको विधानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) बहमुततर्फ अग्रसर भएको छ।
हालसम्मको मतपरिणाम अनुसार उत्तरप्रदेशका ४ सय ३ सिटमध्ये भाजपाले ८३ सिटमा विजय..
बुद्धबार, फागुन २५, २०७३ साल
ब्रसेल्स : युरोपियन युनियनमा आबद्ध देशका व्यवस्थापकीय पदमध्ये ३५ प्रतिशतमा महिला रहेका एक अध्ययनले देखाएको छ ।
युरोपियन युनियनको तथ्याङ्कसम्वन्धि कार्यालय युरोस्टाटले अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा सोमबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा..
बुद्धबार, फागुन २५, २०७३ साल
रियो दि जेनेरिया (ब्राजिल): ब्राजिलको आर्थिक मन्दीले विगत दुई वर्षमा इतिहासमै मुलुकको गतिविधिमा नराम्रो प्रभाव पारेको ब्राजिलले जनाएको छ ।
मङ्गलबार आर्थिक मन्दीबाट मुलुक प्रताडित हुन थालेको ठिक दुई वर्ष पुग्दा..
आईतवार, फागुन २२, २०७३ साल
वासिङ्टन (संयुक्त राज्य अमेरिका): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफ्ना पूर्ववर्ती बाराक ओबामाले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानका समय आफ्नो फोन सुन्ने गरेको आरोप लगाएका छन् ।
राष्ट्रपति ट्रम्पले..
Results 51: You are at page 1 of 2