बिहीवार, फागुन २०, २०७७ साल

रोचक तथ्य

साँस्कृतिक भवन निर्माणका लागि सहयोग जुटाउन शुक्रबारदेखि व्यापार मेला

बिहीवार, बैशाख १६, २०७३ साल
काठमाडौं । नेपाल राष्ट्रिय तामाङ घेदुङको साँस्कृतिक भवन निर्माणका लागि सहयोग जुटाउन शुक्रबारदेखि राजधानीको खुल्लामञ्चमा औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलाको आयोजना हुने भएको छ ।  नेपाल राष्ट्रिय तामाङ घेदुङको आयोजना..

बहुचर्चित क्याराभानका नायकको घोडाबाट लडेर निधन

आईतवार, बैशाख १२, २०७३ साल
दुनै (डोल्पा) । बहुचर्चित चलचित्र ‘क्याराभान’का अभिनेता थिन्ले लेन्डुप लामाको घोडाबाट लडेर निधन भएको छ । सदरमुकाम दुनैबाट साल्दाङ गाविसस्थित घर जाने क्रममा फोक्सुन्डो गाविसअन्तर्गतको छेप्का र ¥याचीको बीचबाटोमा घोडाबाट लडेर..

सिन्दुरे जात्राले रंगियो पूरानो ठिमी (तस्विरहरु हेर्नुहोस)

बिहीवार, बैशाख २, २०७३ साल
भक्तपुर । पूरानो ठिमीमा मनाइने विस्केट जात्रामा सिन्दुर खेल्ने परम्परा अनुसार बिहीबार सिन्दुर जात्रा गरियो । भक्तपुरका विभिन्न स्थानमा मनाइने विस्केट जात्रामध्ये विशेष महत्वको पूरानो ठिमीको यो जात्रामा दशौं हजार सहभागी थिए..

दोहोरी प्रतियोगिताको उपाधि ‘नेपाली दोहोरी साँझ’लाई

सोमबार, चैत्र २९, २०७२ साल
काठमाडौं । ‘दोस्रो अन्तरदोहोरी साँझस्तरीय राष्ट्रिय दोहोरी गीत रनिङ शिल्ड प्रतियोगिता–२०७२’ को उपाधि काठमाडौँको नेपाली दोहोरी साँझले जितेको छ । राजधानीको भृकुटीमण्डपमा आइतबार भएको फाइनल प्रतिस्पर्धामा दक्षिण कोरियामा रहेको नमस्ते रेस्टुरेन्ट..

नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउनेछु: मिस नेपाल

शनिबार, चैत्र २७, २०७२ साल
दीपेन्द्र सापकोटा, काठमाडौँ, २७ चैत । शुक्रबार राति ‘मिस नेपाल वल्र्ड –१६’ घोषित भएकी अश्मी श्रेष्ठ देशकी २२ औँ मिस नेपाल हुन् ।  नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता सुरु भएकोमा..

चेम्बरका युवा उद्यमीहरुले टुहुरा बालबालिकालाई देखाए चलचित्र

शनिबार, चैत्र २७, २०७२ साल
ललितपुर । नेपाल चेम्बर अफ कमर्शको युवा समितिको आयोजनामा शनिबार टुहुरा बालबालिकालाई शनिबार गुण चलचित्र हलमा ‘नाई नभन्नु ल–४’ देखाएको छ ।  जोय फाउण्डेशनले स्थापना गरेको इमाडोलस्थित सामुदायिक बालउद्दार केन्द्र (सीसीआरसी)मा..

'मिस नेपाल-२०१६'को ताज आश्मीलाई, रोशनी फर्स्ट रनर्अप

शनिबार, चैत्र २७, २०७२ साल
काठमाडौं । यस वर्षको मिस नेपाल सुन्दरी-२०१६ को उपाधि अश्मी श्रेष्ठले हात परेकी छिन्। होटल अन्नपूर्णमामा शुक्रबार भएको अन्तिम चरणको प्रतियोगितामा अन्य १८ प्रतिस्पर्धीलाई पछि पार्दै २२-वर्षीय बिबिए अध्ययनरत चितवन..

वेलकम एडभरटाइजिङले मनायो रजतजयन्ती

शुक्रबार, चैत्र २६, २०७२ साल
काठमाडौं । नेपाली विज्ञापन क्षेत्रमा स्थापित कम्पनी वेलकम एडभरटाइजिङ एण्ड मार्केटिङ प्रा.लि. २५औं बर्षमा प्रवेश गरेको छ । कम्पनीले एक कार्यक्रम गरी आफ्नो रजतयन्ती मनायो ।  कार्यक्रममा नेपाली विज्ञापन संघ (आन)का..

मनास्लु–ल्होत्से हीरक महोत्सव: विश्वका चर्चित आरोहिहरु नेपाल आउंदै

बिहीवार, चैत्र २५, २०७२ साल
काठमाडौँ । नेपालको पर्यटनलाई संसारमा चिनाउने मुख्य आधार नै हिमाल हो र पर्वतारोहण र पदयात्रा पर्यटकका लागि आकर्षक गन्तव्य हो ।  त्यसमा पनि सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्णलगायतका हिमाल विश्व..

अर्घाखाँची सिमेन्टद्धारा भूकम्प प्रतिरोधी संरचना निर्माणबारे प्रशिक्षण

आईतवार, चैत्र २१, २०७२ साल
काठमाडौं । अर्घाखाँची ओपीसी सिमेन्टले निर्माणकर्मी, ब्लक तथा रिङ उद्योगीलाई जानकारीमूलक प्रशिक्षण दिएको थियो ।गुणस्तरीयता र भूकम्प प्रतिरोधी भवन निर्माणको सम्बन्धमा शनिबार भक्तपुरमा यस्तो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा..

सामसङ डिजिटल प्लाजा अब पोखराको महेन्द्र पुलमा पनि

मंगलवार, चैत्र १६, २०७२ साल
काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सको नेपालको आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सामसङ डिजिटल प्लाजालाई पोखराको महेन्द्र पुलमा पनि विस्तार गरेको छ । सामसङ प्लाजालाई अझ स्तरीय तथा बढी सुविधा सम्पन्न बनाउन..

जेस्ठ जापानी नागरिकले आफ्नो रेकर्ड तोडेपछि मीनबहादुर पुनः सगरमाथा चड्दै

सोमबार, चैत्र १५, २०७२ साल
म्याग्दी । म्याग्दीको भुरुङ तातोपानीका ८५ वर्षीय पूर्व गोरखा सैनिक मीनबहादुर शेरचन पुनः विश्वको सर्वौच्च शिखर सगरमाथा चढ्ने तयारीमा लागेका छन् ।  ज्येष्ठ नागरिकमध्येबाट सगरमाथा आरोहण गरी आफ्नो विश्व कीर्तिमान पुनः..

नेप्सेले गोर्खाको विद्यालयलाई दियो तीन थान कम्प्युटर

सोमबार, चैत्र ८, २०७२ साल
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले संस्थागत सामाजिक दायित्वको कार्यक्रम सञ्चालन गर्ने क्रममा सोमबार गोर्खाको केराबारी–४ स्थित जीवन निम्न माध्यमिक विद्यालयलाई तीन थान कम्युटर प्रदान गरेको छ ।  नेप्सेका अध्यक्ष..

खौरिया नदीमा जलयात्राको मज्जा लिए राजकुमार ह्यारीले

सोमबार, चैत्र ८, २०७२ साल
बर्दिया । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार हेनरी चाल्स अल्बर्ट डेभिड (‘ह्यारी) सोमबार बिहान बर्दिया आइपुगेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनको सिलसिलामा आएका उनले आइपुग्नासाथ निकुञ्जको बीच हुँदै बगेको..

भूकम्प पीडितको घरमा राजकुमार ह्यारी

सोमबार, चैत्र ८, २०७२ साल
भक्तपुर । नेपाल भ्रमणमा रहेका बेलायती राकुमार ह्यारी भूकम्प पीडितको शिविरमा आइपुग्दा तीन घण्टा राजकुमारको प्रतीक्षा गरेर बसेका भूकम्पपीडित निकै खुसी भए ।  एघार महिनादेखि अस्थायी टहरामा बसोबास गर्दै आएका भक्तपुर..

आठौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला सम्पन्न, मेलाका झलकहरु यस्ता थिए

शनिबार, फागुन २९, २०७२ साल
काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपले नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने भन्दै यस वर्ष पनि आयोजना गरेको आठौं अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक मेला सम्पन्न भएको छ । गत फाल्गुन १९ गतेदेखि..

चैत ७ गतेबाट अन्तर्राष्ट्रिय गरगहना प्रदर्शनी

बुद्धबार, फागुन २६, २०७२ साल
काठमाडौं । “नेपाल जेम एण्ड ज्वेलरी काउन्सिलको आयोजनामा यही आउँदो चैत ७ देखि ९ गतेसम्म राजधानीको याक एण्ड यति होटलमा ‘नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो २०१६’ आयोजना हुने भएको..

आठौँ अन्तर्राष्ट्रिय लोक महोत्सव सुरु, नेपालसहित ७ देशको सहभागीता

शुक्रबार, फागुन २१, २०७२ साल
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बसोबास गर्ने विभिन्न जातजाति र भाषाभाषीको कलासंस्कृति नै नेपालको सम्पत्ति भएकाले यसको जगेर्ना गर्नुपर्ने बताएका छन्  । आठौँ अन्तर्राष्ट्रिय लोक महोत्सव–२०१६ को आज यहाँ उद्घाटन..

कोका–कोलाको नयाँ अभियान ‘टेष्ट द फिलिङ’ नेपालमा पनि

सोमबार, फागुन १७, २०७२ साल
काठमाडौं । कोका–कोलाले विश्व भरि नै ‘टेष्ट द फिलिङ’ अभियान सुरु गर्ने क्रममा काठमाडौंमा पनि शनिबार यसको औपचारिक सुरुवात गरेको छ । ‘उत्साहका पलहरु’ विषयका साथ सुरु गरिएको यस कार्यक्रमले कोका–कोला..

त्रिविका उत्कृष्टलाई अब त्रिविमै जागिर

बिहीवार, फागुन १३, २०७२ साल
काठमाडौँ, १२ फागुन । आफूबाट सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययन गरी सङ्कायमा उत्कृष्ट स्थान ल्याउने विद्यार्थीलाई त्रिविले जागिर दिने भएको छ । अनेरास्वियु (क्रान्तिकारी)ले बुधबार आयोजना गरेको ‘प्राध्यापक नियुक्ति प्रक्रिया र त्रिभुवन..

बाबुरामले यसरी गरिदिए छोरी मानुषीको बिहे (तस्विरमा)

शनिबार, फागुन १, २०७२ साल
काठमाडौं । नयाँ शक्ति निर्माण अभियानमा लागेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र नेतृ हिसिला यमीले छोरी मानुषी यमी भट्टराई नयाँ शक्तिकै एक क्रियाशील सदस्य जेकेन्द्र श्रेष्ठसँग विवाह गरिदिएका छन् । भट्टराईकै निजी..
Results 51: You are at page 2 of 2
First Prev 1 2

Copyrights © 2021 Lokpriyanews

Thursday, Mar 04, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१