लाेकप्रिय अाइकन
बिहीवार, मंसिर १८, २०७७ साल

नेपालगञ्ज, मंसिर १८ । बन्दाबन्दीको समयमा होटल ब्यवसाय सुनसान । आफुले गरिरहेको पुरानो कारोबार पनि प्रभावित भएपछि सफ्टवेयर ईञ्जिनियर गिरीधर गौतममा नयाँ सोच आयो । अनलाईन ब्यापारको । आफुले सिकेको..
बुद्धबार, असोज २८, २०७७ साल

नेपालगञ्ज, असोज २८ । नेकपा बाँकेका युवा नेता दत्तप्रसाद आचार्य नेपाल वाल संगठन बाँकेको सभापति चयन हुनुभएको छ । महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आचार्यलाई संगठनको तदर्थ समितिको सभापतिमा..
आईतवार, भाद्र २८, २०७७ साल

नेपालगन्ज,भदौ २८ । बाँकेको बैजनाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा दान बहादुर ऐडिको सरुवा भएको छ । प्रमुख प्रशासकीय अधिकृतको रूपमा आइतबार उहाँले कार्यालयमा हाजिर गर्नुभयो । गृह मन्त्रालय तथा विभिन्न..
आईतवार, भाद्र २८, २०७७ साल

बाँके भदौ २८ । ४० लाखमा बिक्रिका लागि सुर्खेतको छिन्चुबाट ल्याइएको दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित बाँकेको बैजनाथबाट आईतबार पाँचजनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले टोलीले आईतबार..
आईतवार, भाद्र २८, २०७७ साल

नेपालगञ्ज, भदौ २८ । बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिलाई कोरोना पोजिटिभ भएको छ । नेकपा बाँकेका सचिवालय सदस्य समेत रहनुभएका अध्यक्ष कक्षपतिलाई आईतबार कोरोना देखिएको हो । कक्षपतिले कोरोना..
आईतवार, भाद्र २१, २०७७ साल

नेपालगञ्ज, भदौ २१ । नेकपा बाँकेका सचिव अशोक कोइरालालाई कोरोना संक्रमण भएको छ । साविक नेकपा बाँकेको अध्यक्ष समेत रहनुभएका कोइरालामा केही दिनअघि सामान्य लक्षण देखिएपछि पिसिआर जाँच गराउनुभएको थियो..
सोमबार, श्रावन १९, २०७७ साल

वडा कार्यालयको काममा निरन्तर खटिरहेको अवस्थामा आज मिति २०७७ साउन १९ गते मलाई कोरोनाको संक्रमण देखियो । हाल खजुरास्थित कोरोना बिशेष आइसोलेसन अस्पतालमा स्वास्थ्य लाभ गरिरहेको छु । हाल..
बुद्धबार, श्रावन १४, २०७७ साल

नेपालगञ्ज, साउन १४ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तिलकवीर सुनारले जनप्रतिनिधीको सेवा सुविधा कटौती गरेर भएपनि वितगदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका सबैलाई सामाजिक..
शनिबार, आषाढ १३, २०७७ साल

नेपालगञ्ज,असार १२ । नेपालगञ्जको पुरानो बजार र वस्तीको रुपमा भएको एक्लैनी सडकको विस्तार कार्य अन्तिम
चरणमा पुगेको छ । वडा नम्बर ३ का वडाध्यक्ष मो. अयुव सिद्धिकीले आफुहरुको तीनवर्षदेखिको मेहनत सफल हुनेक्रममा रहेको..
बिहीवार, जेष्ठ १५, २०७७ साल

नेपालगञ्ज, जेठ १५ । कोरोना संक्रमणको हिसावले बाँकेको नरैनापुर क्षेत्र रेड जोनमा रहेको छ । यहाँ ११४ जनामा कोरोना संक्रमण फैलिएको छ । कोरोनाको रेडजोनमा रहेको नरैनापुरमा बिहिवार प्रमुख जिल्ला..
बुद्धबार, जेष्ठ १४, २०७७ साल

नेपालगञ्ज, जेठ १४ । भेरी अस्पताल बिकास समिति नेपालगञ्जको अध्यक्षमा युवा नेता प्रमोद धिताल नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्री स्तरीय निर्णय गरि धिताललाई तीनवर्षे..
सोमबार, जेष्ठ १२, २०७७ साल

नेपालगञ्ज, जेठ १२ । बाँकेको प्रमुख जिल्ला अधिकारीको रुपमा रामबहादुर कुरुम्बाङ्गको सरुवा भएको छ । सहसचिव कुमार बहादुर खड्काको स्थानमा कुरुम्बाङको बाँकेमा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको हो ।..
शुक्रबार, जेष्ठ ९, २०७७ साल

सुर्य ढकाल बाँकेको राजनीतिमा स्थापित नाम हो । तत्कालिन नेकपा एमाले होस वा अहिलेको नेकपाभित्र पार्टी काममा खटिने थोरै मध्येमा एकजना नेताको नाम हो, ढकाल । ढकालले पार्टी संगठन निर्माणसँगै..
सोमबार, जेष्ठ ५, २०७७ साल

नेपालगन्ज,जेठ ५ । नेकपा बाँकेका नेता रत्न खत्रीले बाँकेका लागि आईसोलेसन अस्पताल थप गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल समक्ष माग गर्नुभएको छ । बाँकेमा एकैदिन ४७ जनामा कोरोना..
आईतवार, चैत्र २, २०७६ साल

नेपालगञ्ज, चैत २ । संघीय संसदको महासचिवमा गोपालनाथ योगी चयन हुनुभएको छ । प्रतिनिधीसभाका सचिव रहनुभएका योगीलाई सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाको परामर्शमा अर्को ब्यवस्था नभएसममका लागि..
बिहीवार, फागुन ८, २०७६ साल

बाँके,फागुन ८ । भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश थापा नियुक्त हुनुभएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बिहिवार डा. थापालाई अस्पताल प्रमुखमा नियुक्त गर्नुभएको हो । डा. थापा दुईवर्षअघि..
बिहीवार, माघ १६, २०७६ साल

नेपालगञ्ज,माघ १६ । बाँकेको राप्ती–सोनारी गाउँपालिका २ का वडा सदस्य ज्ञानेन्द्र वली ( ज्ञानु)ले गाउँमा सरस्वती मन्दिर स्थापना गर्ने हुनुभएको छ । विगतमा तलबभत्ताको रकमबाट गाउँमा प्रतिक्षालय निर्माण, सडक निर्माण तथा मुर्ती..
बिहीवार, पौष १०, २०७६ साल

नेपालगञ्ज,पुस ९ । विन्दु भुषण बस्नेत नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष । सादगी र ईमान्दार वडा अध्यक्षको रुपमा आफुलाई चिनाउन सफल भएका बस्नेत २०४० सालदेखि नेपाली काँग्रेसको राजनीतिमा निरन्तर..
आईतवार, मंसिर १, २०७६ साल

नेपालगञ्ज, मंसिर १ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुम्मन खाँ मजदुर आन्दोलन हुँदै राजनीतिमा प्रवेश गर्नुभएको हो । २०२३ साल बैशाख १० गते आमा आपना पठान..
शुक्रबार, कार्तिक २२, २०७६ साल

नेपालगञ्ज, कात्तिक २२ । बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहम्मद ईस्तियाक राई डेढबर्षअघि जेठ १८ गते नेपाल सरकारको शहरी विकास मन्त्री हुनुभयो । मन्त्री भएपछि महिनामा २/३ पटक..
आईतवार, कार्तिक १७, २०७६ साल

नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर अन्तराष्ट्रिय अवार्डका लागी मनोनीत हुनुभएको छ उपमेयर थापा हरेक वर्ष युएनडिपिले प्रदान गर्ने एनपिस (N-PEACE) अवार्डका लागि मनोनित हुनुभएको हो ।
उपमेयर हुनु अघि डेढ दशकसम्म..
बुद्धबार, असोज ८, २०७६ साल

नेपालगञ्ज, असोज ८ गते । मधेस आन्दोलनको केन्द्रभागमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाको त्रिभुवन चोक समेत पर्ने वडा नम्बर ११ मा उज्जवलसिंह राठौंर पञ्चायतकालिन समयदेखि जनताको प्रतिनिधित्व गर्दै आउनुभएको छ । जनताको..
बुद्धबार, भाद्र ४, २०७६ साल

नेपालगञ्ज, भदौं ४ । नेपालगञ्जका युवा बुद्धि सागर सुवेदीले मेडिकल ल्याव टेक्नोलजीमा स्नाकोत्तर (एमएस्सी/एमएलटी) गर्नुभएको छ । तर सानैदेखिको रुचीका कारण सुवेदी राजनीतिमा आउनुभयो । गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट..
सोमबार, भाद्र २, २०७६ साल

नेपालगञ्ज, भदौं २ । सुनिल सिंह हमाल नेपालगञ्ज उप–महानगरपालिका २ का वडा अध्यक्ष । पाँच दशकअघि नेपालगञ्जको घरबारी टोलमा बुवा जोरावरसिंह हमाल र आमा रेणु हमालको कोखबाट जन्मिएका हमालमा यतिबेला..
शनिबार, श्रावन ३२, २०७६ साल

नेपालगञ्ज,साउन ३२ । ७४ बर्षिय रञ्जित खाँ नेपालगञ्ज उपमहानगरपालिकामा सबैभन्दा जेष्ठ वडा अध्यक्ष हुनुहुन्छ । खाँ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनाको वडा अध्यक्ष हुनुहुन्छ । २०२८ सालदेखि राजनीतिमा सक्रियरुपमा लाग्नुभएका खाँ पञ्चायतकालमा पनि..
बुद्धबार, श्रावन २९, २०७६ साल

नेपालगञ्ज,साउन २९ । ५ दशकअघि बुवा नेबबहादुर शाह र आमा अम्बिका शाहको सन्तानको रुपमा जन्मिएका बीरेन्द्र बहादुर शाहले राजधानीको त्रिचन्द्र कलेजबाट स्नातक अध्ययन गरेपछि रोजगारीका थुप्रै अवसर छोडेर राजनीतिमा सक्रिय
रहनुभएको छ..
शनिबार, श्रावन २५, २०७६ साल

नेपालगञ्ज,साउन २४ । नेपालगञ्जको पुरैनीमा राजनीतिक परिवारमा २०२५ सालमा जन्मिएका विद्याराम वर्मा हाल वडा नम्बर २२ को वडा अध्यक्षको जिम्मेवारीमा रहनुभएको छ । बुवा नन्कौं प्रसाद कुर्मी र आमा रामरानी कुर्मीको..
मंगलवार, श्रावन २१, २०७६ साल

नेपालगञ्ज, साउन २१ । ६५ बर्षअघि जयसपुरमा बुवा बजिर जोलाह र आमा मुरादन जोलाहको सन्तानको रुपमा जन्मिनुभएका हनिफ जोलाह हाल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरको वडा अध्यक्ष हुनुहुन्छ । ..
सोमबार, श्रावन २०, २०७६ साल

नेपालगञ्ज, साउन २० गते । दुईबर्षअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले निर्वाचित भएपछि तलबभत्ता नलिने घोषणा गर्नुभएको थियो । मेयरमा निर्वाचित भएको दुईबर्षमा डा...
बिहीवार, श्रावन १६, २०७६ साल

नेपालगञ्ज,साउन १६ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १५ पिप्रहवाका वडा अध्यक्ष बल्लन कबडियाले नगरक्षेत्रमा गाभिएका साविकका गाविसलाई बढि बजेट दिनुपर्ने माग गर्नुभएको छ । नेपालगञ्ज नगरपालिकालाई उप–महानगरपालिका बनाउनेक्रममा पिप्रहवा लगायत आसपासका ११..
Results 85: You are at page 1 of 3