बिहीवार, फागुन २०, २०७७ साल

लाेकप्रिय अाइकन

शंकर पोख्रेल स्ववियु सभापतिदेखि मुख्यमन्त्री सम्म

बिहीवार, फागुन ३, २०७४ साल
रुपन्देही, फागुन ३ – प्रदेश नम्बर ५ का नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेल वि.स. २०१९ फागुन १५ गते दाङ तुलसीपुर उप–महानगरपालिका वडा नम्बर–१९, बिजौरीमा बुवा केशवराज शर्मा र आमा तिलका देवीको..

सांसद भएपनि जनताबीच बाबुराम

मंगलवार, पौष ४, २०७४ साल
नेपालगन्ज, पुस ४ गते । प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि अधिकाँश विजयी उम्मेदवारहरु मन्त्री र मुख्यमन्त्रीको दौडधुपमा लागेका छन् ।  कतिपय उम्मेदवारहरु गृह जिल्ला छोडेर राजधानी राजधानीसम्म पुगिसकेका छन्..

खेल, राजनीति र समाज सेवामा सुरेन्द्र हमाल

बिहीवार, मंसिर १४, २०७४ साल
नेपालगन्ज ,मंसिर १४ । ओलम्पियन सुरेन्द्र हमाल, जसले खेलकुद, राजनीति र समाजसेवाका माध्यममार्फत आफुलाई स्थापित गराए । खेलकुद, राजनीति र समाजसेवामा समर्पित रहेका हमाल यतिखेर प्रदेश सभा निर्वाचनको दौडमा छन्..

चुनावी अभियानमा पुर्ब कम्पनी कमाण्डर मिरा

मंगलवार, मंसिर ५, २०७४ साल
नेपालगन्ज, मंसिर ५ । बाँकेको बैजनाथ गाउँपालिका ४ की मिरा कार्की माओवादीको सशस्त्र युद्धमा सैन्य मोर्चामा दर्जनौं स्थानमा फौजी कारवाहीमा सहभागी भइन । माओवादी सेनाको कम्पनी कमाण्डर सम्म हुनुभएकी कार्की सेना..

आईपी खरेल ४१ बर्षदेखि निरन्तर कम्युनिष्ट आन्दोलनमा

शनिबार, मंसिर २, २०७४ साल
नेपालगन्ज, मंसिर २ । आईपी खरेल बाँकेबासीका लागि चिनाईरहनुपर्ने नाम होइन । ईमान्दार र त्यागी नेताको पहिचान बनाएका खरेल बाँकेबासीमाझ परिचित छन । खरेल पहिलोपटक चुनावी अभियानमा छन् । बाम..

मारवाडी युवा मञ्चदेखि हिन्दु–मुस्लिम सदभाव समितिसम्म

शनिबार, कार्तिक २५, २०७४ साल
    बाँके, कात्तिक २५ – २०५४ सालमा नेपालगन्जमा सम्पन्न नेकपा एमालेको छैठौं महाधिवेशनमा नेकपा एमालेका नेता विजयकुमार गुप्ताले महत्वपुर्ण जिम्मेवारी सम्हालेका थिए ।  दुईदशकअघि सम्पन्न महाधिवेशनमा गुप्ता सचिवालय सदस्य तथा..

नन्दलाल रोकायको सादगीपन

शनिबार, कार्तिक १८, २०७४ साल
  बाँके, कात्तिक १८ – नेपाल कम्युष्टि पार्टीले २०१५ सालमा भएको संसदीय निर्वाचनमा समेत बाँकेबाट सहभागिता जनायो । तर मत भने एकहजार भने कम पायो । त्यसपछि पञ्चायतकालमा जनपक्षिय उम्मेदवारकारुपमा..

जय सिंह केसी समानुपातिकमा सिफारिस

मंगलवार, असोज १७, २०७४ साल
नेपालगन्ज, असोज १७ । नेपाल प्रेस यूनियनका केन्द्य्रीय सदस्य जयसिंह केसी आसन्न प्रदेशसभा निर्वाचनमा नेपाली कााग्रेस बाँकेले समानुपातिक सदस्य पदका लागि सिफारिस गरेको छ ।  बाँके जिल्ला निर्वाचन क्षेत्र नम्बर..

रत्न खत्री अर्थात जनताका नेता

आईतवार, असोज १५, २०७४ साल
नेपालगन्ज, असोज १५ । रत्न खत्री बाँकेको चर्चित युवा राजनीतिकर्मी हुन् ।  २०७० सालको संविधानसभा निर्वाचनमा पार्टी उपसचिव रहेका खत्रीले क्षेत्र नम्बर ४ मा एमालेका उम्मेदवार दलबहादुर सुनारलाई जिताउन  अहम..

१३ बर्षमै १९ दिन हिरासत बसेकी बशन्ती अधिकारी

शुक्रबार, भाद्र ३०, २०७४ साल
कोहलपुर, भाद्र २९ – बशन्ती अधिकारी एमाले बाँकेको प्रभावशाली नेतृ हुन् ।  अधिकारी एमाले बाँकेको जिल्ला कमिटीमा मात्रै होइन एमाले बाँकेभित्र समेत प्रभावशाली नेता  हुन् ।  २०३९ सालमा बर्दियाको अंशु..

ललित रौनियार भन्छन,–मधेसी दल प्राईभेट कम्पनी भईसके

शुक्रबार, भाद्र ९, २०७४ साल
बाँके, भाद्र ०९ –  मधेस आन्दोलनकाक्रममा ललितकुमार रौनियार बाँकेमा सबै मोर्चामा अग्रभागमा देखा पर्ने अनुहार  हो । पछिल्लो समय तराई मधेस लोकतान्त्रिक पार्टी हुँदै राष्ट्रिय जनता पार्टीको नेतृत्वतहमा रहेका रौनियार सबैलाई आश्चर्यचकित..

हेमन्तलाई युवा पुरस्कार

मंगलवार, श्रावन ३१, २०७४ साल
नेपालगन्ज, साउन ३१ । सामाजिक अभियन्ता हेमन्तराज काप्लेलाई सोमबार नेपालगन्जमा सम्मान गरिएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा हेमन्तलाई बास–ब्राईटल्याण्ड युवा पुरस्कारबाट सम्मान गरिएको हो । पुरस्कारको राशी १२ हजार रुपियाको..

१८ महिनापछि वाहवाही पाएर विदा हुँदै एसपी राई

बुद्धबार, श्रावन १८, २०७४ साल
नेपालगन्ज,साउन १८  –  जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकप्रसाद राईको  १८ महिनापछि सरुवा भएको छ । विशेष व्यूरोमा उनको सरुवा भएको छ । एसपी राई जिल्ला प्रहरी कार्यालय बाँकेबाट..

४० हजारले व्यवसाय थालेका थिए सिद्वार्थका मालिक न्यौपानेले

बुद्धबार, श्रावन ११, २०७४ साल
नेपालगन्ज, साउन ११ । गुल्मी हुगा ९ झेर्दीका लक्ष्मण न्यौपाने एक्लैले १९ बर्षअघि  टिकापुरबाट ४० हजार रुपैयाबाट सुरु गरेको होटल व्यवसाय अहिले  नेपालगन्ज, काठमाँडौ र बुटवल, चिसापानी हुँदै सुर्खेतसम्म बिस्तार..

कचनापुरमा ज्ञानुको कमाल

सोमबार, श्रावन ९, २०७४ साल
नेपालगन्ज, साउन ९ । स्थानीय तहको निर्वाचनमा बाँकेका ८ मध्ये चार स्थान जितेर पहिलो भएको नेकपा एमालेले निर्वाचन पुर्ब राप्ती–सोनारी गाउँपालिका जित्ने आकलन गरेको थियो । संविधानसभा निर्वाचनमा पार्टी नेता..

राम निवासका प्राथमिकता

बुद्धबार, श्रावन ४, २०७४ साल
नेपालगन्ज, साउन ४ । राम निवास यादव नेकपा एमालेका तर्फबाट जानकी गाउ“पालिकाको नव निर्वाचित प्रमुख हुन । पहिलो संविधानसभामा बाकेमा ३ सिट जितेर पहिलो भएको एमालेलाई स्थानीय तहमा पहिलो बनाउन..

बाँकेमा सर्बाधिक लोकप्रिय सुमन मल्ल

मंगलवार, श्रावन ३, २०७४ साल
बाँके, असार २९ –  बाँकेका ८ वटा स्थानीय तहका ८१ वटा वडामा नव निर्वाचित जनप्रतिनिधीहरुले कार्यभार सम्हालेका छन् ।  स्थानीय तहको निर्वाचनमा बाँकेमा वडा अध्यक्षमा खसेको मतको करिब दुईतिहाई मत पाएर..

नारायणीको क्रियाशिलता

सोमबार, आषाढ २६, २०७४ साल
नेपालगन्ज, असार २६ । २०५५ सालमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेकी नारायणी वली नेकपा एमाले बाँके जिल्ला कमिटी सदस्य हुन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वली..

शान्ति ढकाल अर्थात बाँकेको राजनीतिमा लोकप्रिय महिला नेतृ

शुक्रबार, जेष्ठ २६, २०७४ साल
बाँके, जेठ २६ –  विद्यार्थी जीवनदेखि नै राजनीतिमा क्रियाशिल शान्ति ढकाल बाँके जिल्लामा चीरपरिचित नाम  हो । ढकाललाई नेकपा एमालेले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुखको..

सोनपुरबासीका प्रिय नेता अतिउल्ला खाँ

बुद्धबार, जेष्ठ २४, २०७४ साल
खजुरा, जेठ २४ –  बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ७ सोनपुरमा मुस्लिम, मधेसी, दलितसँग पहाडी समुदाय एक आपसमा मिलेर बसेका छन् ।   तत्कालिन सोनपुर गाविस हाल खजुरा गाउँपालिकाको वडा..

खजुरामा यसकारण किस्मत

मंगलवार, जेष्ठ २३, २०७४ साल
नेपालगन्ज, २३ जेठ । १० बर्ष अगाडी बाँकेको खजुरामा क्यान्सर अस्पताल निर्माणका लागि अगुवाई गर्नु कम्ति चुनौतीपूर्ण थिएन् । तर त्यो चुनौती पार लगाउदैं खजुरामा अहिले क्यान्सर अस्पतालको निर्माण सम्पन्न..

पाइलट पढेर सुनचाँदी पसल सम्हाल्दै शत्रुघ्न गुप्ता

आईतवार, जेष्ठ १४, २०७४ साल
नेपालगन्ज, जेठ १४– पाइलट पढ्नेहरुको चाहना जहाज उडाउने नै हुन्छ, तर एक जना पाइलट भने नेपालगन्जमा सुनचाँदीको कारोबार गर्छन् । उनी बिहानदेखि बेलुकीसम्म नै सुनचाँदी पसलमा सुन बेच्ने, जोख्ने र गहना..

बाँकेबासीका प्रिय एसपी राई

बिहीवार, जेष्ठ ११, २०७४ साल
नेपालगन्ज,जेठ ११ –  १५ महिनाअघि जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रमुखको रुपमा सरुवा भई आउँदा प्रहरी उपरक्षीक टेकप्रसाद राईसँग धेरै चुनौती थिए ।  प्रहरी उपरीक्षकमा बढुवा भएपछि पहिलोपटक जिल्ला प्रहरी प्रमुखको रुपमा..

कैलाश विकास बैंकमा नयाँ अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत

बिहीवार, जेष्ठ ४, २०७४ साल
काठमाडौंः कैलाश विकास बैंकको बैशाख ४ गते बसेको सञ्चालक समिति बैठकले सञ्चालक नारायण पौडेललाई अध्यक्ष मनोनयन गरेकोछ । सोही बैठकले अमृतचरण श्रेष्ठलाई चार बर्षका लागि बैंकको  प्रमुख कार्यकारी अधिकृतमा नियुक्त..

राष्ट्र बैंक सञ्चालक समितिमा नयाँ सञ्चालकहरु नियुक्त

मंगलवार, बैशाख ५, २०७४ साल
काठमाडौंः नेपाल राष्ट्र बैकको रिक्त दुई सञ्चालकमा रामजी रेग्मी र डा. श्रीराम पौडेललाई नियुक्त गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले पाँच बर्षका लागि उनीहरुलाई नियुक्त गरेको हो ।  राष्ट्रपतिको भारत..
Results 85: You are at page 3 of 3
First Prev 1 2 3

Copyrights © 2021 Lokpriyanews

Thursday, Mar 04, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१