बिहीवार, भाद्र ३१, २०७८ साल

समाज

नेपालगञ्ज १८ मा ७५ विपन्न घर परिवारका लागि सहयोग प्राप्त

शुक्रबार, बैशाख २६, २०७७ साल
बाँके,बैशाख २६ । पञ्चकन्याको नेपालगञ्जस्थित शाखाले लकडाउनका कारण समस्यामा परेका विपन्न घरपरिवारका लागि स्थानीय सरकारसँग समन्वय गरेको छ ।  नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकादौंमा ७५ परिवारलाई वितरणका लागि खाद्यान्न लगायतको सहयोग गरिएको वडा..

विपीचोक आसपासका ३० जनाको स्वाब संकलन

बिहीवार, बैशाख २५, २०७७ साल
नेपालगञ्ज बैशाख २५ । कोरोना परीक्षणका लागि बाँकेको ग्रामिण क्षेत्रमा समेत स्वाब संकलन थालिएको छ । केही दिनअघि नरैनापुर गाउँपालिकाका धर्मगुरु लगायतको स्वाब परीक्षण गरिएकोमा आज खजुरा ७ सोनपुरका १७..

शुक्रबारदेखि चार घण्टा अत्यावश्यक पसल खुल्ने

बिहीवार, बैशाख २५, २०७७ साल
नेपालगञ्ज, बैशाख २५ । नेपालगञ्जमा शुक्रबारदेखि चार घण्टा अत्यावश्यक पसल सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वपक्षीय बैठकको निर्णय अनुसार विहान ११ देखि ३ बजेसम्म अत्यावश्यक पसल..

सेना र प्रहरी अस्पताल आइसुलेसन अस्पतालको रूपमा प्रयोग गरिने

बिहीवार, बैशाख २५, २०७७ साल
नेपालगन्ज,बैशाख २४ । बाँकेमा थप दुई अस्पताल आइसुलेसन अस्पतालको रूपमा प्रयोग हुने भएका छ । नेपाली सेना र नेपाल प्रहरी अस्पताललाई आवश्यकता अनुसार प्रयोग गरिने निर्णय भएको हो । मुख्यमन्त्री..

लकडाउन जेठ ५ गते सम्म बढाईयो

बुद्धबार, बैशाख २४, २०७७ साल
नेपालगन्ज,बैशाख २४ । नेपालमा जेठ ५ गतेसम्म लक डाउन थप गरिएको छ । आज बसेको मन्त्रिपरिषद बैठक लकडाउनबारे गहन छलफल - गर्दै जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको..

प्याकुरेलको जिल्ला प्रशासनमा सरुवा

मंगलवार, बैशाख २३, २०७७ साल
नेपालगञ्ज बैशाख २३ । बाँकेका जिल्ला समन्वय अधिकारी हरि प्याकुरेलको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भई जिल्ला समन्वय समिति बाँकेमा हाजिर..

नेपालगन्ज मंगलबारदेखि तीन दिनसम्म निषेधाज्ञा

सोमबार, बैशाख २२, २०७७ साल
नेपालगन्ज,बैशाख २२ । नेपालगन्जमा भोलि मंगलबारदेखी तीन दिनसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार बैशाख २३ गते बिहान ११ देखि २५ गते रातिसम्म निषेधित क्षेत्र..

थप सावधानी अपनाउन नगर प्रमुखको आग्रह

आईतवार, बैशाख २१, २०७७ साल
नेपालगञ्ज, बैशाख २१ ।  नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले नगरमा कोरोना संक्रमित देखिएपछि थप सावधानी अपनाउन नगरबासीमा आग्रह गर्नुभएको छ ।  नगर प्रमुख राणाले आईतबार विज्ञप्ती जारी गरि । ..

नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १० पुग्यो

आईतवार, बैशाख २१, २०७७ साल
नेपालगञ्ज, बैशाख २१ गते । नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १० पुगेको छ । पहिलो संक्रमित ६० बर्षिय पुरुषको सम्पर्कमा आएका घरपरिवारका सदस्य र अन्य ब्यक्ति गरि ९० जनाको परीक्षण गर्दा..

नेपालगञ्जमा दुई करोड ६८ लाखको मात्र राहत वितरण

आईतवार, बैशाख २१, २०७७ साल
नेपालगञ्ज, बैशाख २१ गते । नेपालगञ्ज उप–महानगरपालिकाले आईतबारसम्म राहत वितरणमा अढाई करोड बढि खर्च गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाले स्थायी बसोबास गरिरहेका विपन्न परिवारलाई प्रति परिवार एक हजार ७५० रुपियाको..

शुक्रबारदेखि विहान १० बजेपछि औषधी पसल बाहेकका पसल बन्द हुने

बिहीवार, बैशाख १८, २०७७ साल
नेपालगञ्ज, बैशाख १८ । बाँकेमा भोली शुक्रबारदेखि औषधी पसल बाहेकका अत्यावश्यक सेवाका पसलहरु विहान १० वजेपछि पूर्णरुपमा बन्द गर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।  आजसम्म दिउसो चारबजेसम्म..

लकडाउन उल्लंघन गर्नेलाई सडकमै कारवाही

बुद्धबार, बैशाख १७, २०७७ साल
नेपालगञ्ज, बैशाख १७ गते । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन नेपाल सरकारले देशभर लागू गरेको लकडाउनको उलङ्घन  गर्ने ३७ जनालाई बुधबार कारवाही गरिएको छ । जिल्ला प्रहरी..

नेपालगञ्जमा १२ हजार बढिलाई राहत वितरण

सोमबार, बैशाख १५, २०७७ साल
नेपालगञ्ज, बैशाख १५ । नेपालगञ्ज उप–महानगरपालिकाले नगर क्षेत्रभित्र स्थायी रुपमा बसोबास गर्ने १२ हजार बढि विपन्न परिवारलाई राहत वितरण गरेको छ । नगरभित्र बसोबास गर्ने  विपन्न समुदायका दैनिक ज्याला मजदुरी..

कोरोना संक्रमण विरुद्ध नेकपा बाँकेको बोल्ड निर्णय

मंगलवार, बैशाख ९, २०७७ साल
नेपालगञ्ज, बैशाख ९ । नेकपा बाँकेले  प्रत्येक स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर  एकद्धार प्रर्णालीबाट राहत वितरण गर्न अनुरोध गरेको छ । जिल्ला अध्यक्ष आईपी खरेलको अध्यक्षतामा मंगलबार बसेको जिल्ला कार्यालय..

नेपालगञ्जमा एकद्धारबाट कडाईका साथ राहत वितरण गर्ने निर्णय

मंगलवार, बैशाख ९, २०७७ साल
नेपालगञ्ज, बैशाख ९ । नेपालगञ्जमा एकद्वार प्रर्णालीबाट राहत वितरण गर्ने निर्णयलाई कडाईका साथ कार्यान्वयन गरिने भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा मंगलबार भएको सर्वदलीय र सर्वपक्षीय..

विपन्न परिवारलाई समाजसेवी मिनबहादुर मल्लको सहयोग

सोमबार, बैशाख ८, २०७७ साल
नेपालगञ्ज, बैशाख ८ । समाजसेवी मिनवहादुर मल्लले नेपालगञ्जका पत्रिका वितरकहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ । मल्लले लोकप्रिय सन्देश दैनिकले पत्रिका वितरकहरुको सहयोगका लागि सञ्चालन गरिरहेको अभियान मार्फत ५ जना पत्रिका..

क्वारेन्टाईनमा बसेका नागरिकको पत्र लिएर नेपालगञ्जका मेयर सिडियो कार्यालयमा

आईतवार, बैशाख ७, २०७७ साल
नेपालगञ्ज, बैशाख ७ । नेपालगञ्जको दशगजास्थित क्वारेन्टाईनमा बसेकाहरुले आफुहरुको स्वास्थ्य परीक्षण भई घर जान तयार परेको अवस्थामा पुन क्वारेन्टाईनमा राखिएको भन्दै आपत्ति जनाएका छन् ।  क्वारेन्टाईनमा बसेको २१ दिन पुग्नेबित्तिकै  सेनिटाईजरसहित..

पत्रिका वितरकलाई नेकपा नेता धितालको सहयोग

आईतवार, बैशाख ७, २०७७ साल
नेपालगञ्ज, बैशाख ७ । नेकपा बाँकेका कार्यालय सदस्य प्रमोद धितालले नेपालगञ्जका पत्रिका वितरकहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ । धितालले लोकप्रिय सन्देश दैनिकले पत्रिका वितरकहरुको सहयोगका लागि सञ्चालन गरिरहेको अभियान मार्फत..

भेरी अस्पतालमा कोरोनाको परिक्षण सुरु

शनिबार, बैशाख ६, २०७७ साल
नेपालगन्ज,बैशाख ६ । नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना परिक्षण सुरु भएको छ । पिसिआर मेसिन जडान भै शनिबार परिक्षण गरिएको अस्पताल प्रमुख डाक्टर प्रकाश थापाले जानकारी दिनुभयो । प्रदेश सरकारको सहयोगमा..

शिक्षण अस्पतालको आइसुलेसनमा भएका बिरामीको निधन

शनिबार, बैशाख ६, २०७७ साल
नेपालगन्ज,बैशाख ६ । नेपालगन्ज शिक्षण अस्पतालको आइसुलेसनमा उपचाररत बर्दिया गुलरियाका ४२ बर्षका पुरुषको शनिबार निधन भएको छ । अस्पतालका सहायक निर्देशक डाक्टर रोमन किदवाईले रुघाखोकी लागेर दुई दिन अघि अस्पतालमा..

भ्रममा नपर्न नेकपा नेता अथकको अपिल

शनिबार, बैशाख ६, २०७७ साल
नेपालगन्ज,बैशाख ६ । बाँके क्षेत्र नम्बर १ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य महेश्वर राज गहतले केही संचार माध्यममा आफ्नो नाम जोडी प्रकाशित समाचार पुर्बाग्रही र भ्रामक..

कोषमा डिके मिटको ५१ हजार

शुक्रबार, बैशाख ५, २०७७ साल
नेपालगञ्ज, बैशाख ५ । कोराना भाईरसको संक्रमण रोकथाम  र राहतका लागि नेपालगञ्ज उपमहानगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा शुक्रबार डिके फुड एण्ड मिट  प्रोडक्टले ५१ हजार रुपिया सहयोग गरेको छ..

नेपालगञ्जका कर्मचारीले गरे आठ लाखको सहयोग

शुक्रबार, बैशाख ५, २०७७ साल
नेपालगञ्ज,बैशाख ५ गते ।  नेपालगञ्ज उप–महानगरपालिकाका कर्मचारीहरुले  आप्नो पारिश्रमिक कोषमा सहयोग गरेका छन् । कोरोना सङ्क्रमण विरुद्ध स्थापित प्रकोप व्यवस्थापन कोषमा कर्मचारीहरुले ३ देखि ७ दिन सम्मको पारीश्रमिक सहयोग गरेका..

राहत चाहिएमा सम्पर्क गर्न पुर्व मन्त्री राईको अपिल

बिहीवार, बैशाख ४, २०७७ साल
नेपालगञ्ज,बैशाख ३ । पुर्व मन्त्री तथा बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य मोहम्मद इस्तियाक राईले आफुले उत्तम गुणस्तरको खाद्यान्न वितरण गरिरहेको बताउनुभयो ।  खाना म घरमा जे..

सहयोगी जुटाउँदै,सहयोग गर्दै वडा अध्यक्ष दिपक वर्मा

मंगलवार, बैशाख २, २०७७ साल
नेपालगञ्ज, बैशाख २ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ ले विभिन्न सहयोगीदाताहरुको समन्वयमा वडाभित्र भाडामा बस्ने विपन्न समुदायका ब्यक्तिलाई सहयोग गरिरहेको छ । हालसम्म २६० जना वडाभित्र भाडामा बस्ने दैनिक..

रौतहटमा एक युवकमा देखियो कोरोना संक्रमण

सोमबार, बैशाख १, २०७७ साल
१ वैशाख, काठमाडौं । रौतहटमा एक युवकमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १४ पुगेको छ । इशनाथ नगपालिकाको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना..

नगरप्रमुख राणाको सहयोग

सोमबार, बैशाख १, २०७७ साल
नेपालगन्ज ,चैत ३० । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाले सहयोग गर्नु भएको छ । नगर प्रमुख राणाले ब्यक्तिगत ५० हजार रुपिया सहयोग गर्नु भएको हो ।  दशगजा र महेन्द्र..

बिपन्नलाई राहत दिने उपमहानगरपालिकाको निर्णय

सोमबार, बैशाख १, २०७७ साल
नेपालगन्ज चैत ३० । नेपालगन्ज उपमहानगरपालिकाले बिपन्नलाई राहत दिने निर्णय गरेको छ । नगर प्रमुख डाक्टर धवल शम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।..

उपमेयर थापाले गरिन असहायलाई सहयोग

शनिबार, चैत्र २९, २०७६ साल
नेपालगञ्ज, चैत २९ । नेपालगञ्ज उपमहानगरपालिका उप–प्रमुख उमा थापा मगरले अनाथ असहाय बालबालिकालाई राहत उपलब्ध गराउनुभएको छ । शनिवार समाजिक विकास तथा प्रवद्र्धन केन्द्र बाँकेले संचालन गरेको अनाथ असहाय तथा..

खजुरा अस्पतालका लागि आवश्यक सामाग्री माग

शनिबार, चैत्र २९, २०७६ साल
नेपालगञ्ज, चैत २९ । प्रदेश नं. ५ का भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीको अध्यक्षतामा बसेको बैठकले कोरोना विशेष  आइसोलेसन अस्पताल खजुरामा संचालनका लागि आवश्यक सामाग्री माग गर्ने निर्णय गरेको छ..
Results 1369: You are at page 12 of 46

Copyrights © 2021 Lokpriyanews

Thursday, Sep 16, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१