बिहीवार, भाद्र ३१, २०७८ साल

समाज

नेपालगञ्जमा १० रुपियामा पेटभरी खाना

मंगलवार, पौष २९, २०७६ साल
नेपालगञ्ज, पुस २९ गते । नेपालगञ्को नगर भविन अगाडी सडकछेउमा १० रुपिया पेटभरी खाना पाइने ब्यवस्था मिलाइएको छ । हरेक हप्ताको शनिबार र मंगलबार दुई दिन न्यूनतम मुल्यमा खाना खुवाउन..

चिरञ्जीवीले भने –चरित्र हत्या भयो

आईतवार, पौष २७, २०७६ साल
दश वर्षदेखि नेपालगञ्जमा रहेर व्यवसायीक क्षेत्रमा क्रियाशिल छु । आफ्नो व्यवसायीक कर्मसंगै व्यवसायीक हकहितका सवालमा समेत सदैव इमानदारीतापूर्वक दिन रात नभनी लागेको छु । यस क्रममा मैले कसैको कुभलो चिताउने..

नेपालगञ्जमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्झना

आईतवार, पौष २७, २०७६ साल
नेपालगञ्ज,पुस २७ ।  २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आईतबार राप्रपाले नेपालगञ्जमा मोटरसाईकल ¥याली सहित कार्यक्रम गरेको छ । बागेश्वरी मन्दिर अगाडीबाट सुरु भएको रयाली नगरका विभिन्न..

अघि बढ्यो वाटरपार्क परियोजना, अस्थायी पुर्जावितरण

आईतवार, पौष २७, २०७६ साल
नेपालगञ्ज पुस २७ गते । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १ र १८ मा रहेको वाटरपार्क जग्गा एकीकरण परियोजना अन्तर्गतका जग्गाधनीले आइतबार अस्थायी लालपुर्जा प्राप्त गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख..

नेपालगञ्जमा जेष्ठ नागरिकको सम्मान

शुक्रबार, पौष २५, २०७६ साल
नेपालगन्ज, पुस २५ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १० ले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । जेष्ठ नागरिकलाई सम्मान गर्दै  नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले जेष्ठ नागरिकले समाजका लागि..

वडा अध्यक्ष सुनारको पहलमा चिया पसल बन्यो बौद्धिक मिलन केन्द्र

बुद्धबार, पौष २३, २०७६ साल
नेपालगञ्ज, पुस २३ गते । खुराफाती चौकले परिचित बाँकेको खजुरा गाउँपालिका ४ एकनम्बर स्थित ११ नम्बर चौकस्थित चिया पसलमा बुधबारदेखि बौद्धिक मिलन केन्द्र स्थापना भएको  छ । वडा अध्यक्ष तिलकवीर..

नेपालगञ्जमा राम गोपाल वैश्यको सम्झना, अग्रजलाई सम्मान

सोमबार, पौष ७, २०७६ साल
नेपालगञ्ज,पुस ७ ।     प्रेस स्वतन्त्रता सेनानी रामगोपाल वैश्यको वार्षिक पूण्यतिथिको अवसरमा सोमबार नेपालगञ्जमा चारजनालाई सम्मान गरिएको छ ।  प्रेस स्वतन्त्रता सेनानी राम गोपाल वैश्य स्मृति प्रतिष्ठानले श्रद्धाञ्जली कार्यक्रम पारेर अग्रज पत्रकार सहित चारजनालाई..

मानव बेचबिखन विरुद्ध नेपालगञ्जमा हाम्रो सम्मान परियोजना

आईतवार, पौष ६, २०७६ साल
नेपालगञ्ज,पुस ६ ।  मानव बेचबिखन विरुद्धको अभियान संचालनका लागि नेपालगञ्ज उप–महानगरपालिकामा हाम्रो सम्मान परियोजना संचालन भएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण नगर स्तरीय समितिको आइतबार बसेको बैठकले नेपालगञ्जका..

हाईकिङ जान फत्तेपुरको गाईलेक सबैभन्दा उपयुक्त

शनिबार, पौष ५, २०७६ साल
 नेपालगञ्ज, पुस ५ । फत्तेपुर पुगेपछि साथमा थपिए वडा अध्यक्षहरु जनक थारु र रामलखन थारु, सामुदायिक बन समूहका अध्यक्ष प्रकाश थारु र स्थानीय राजनीतिक अगुवा तारा कसेरा । फत्तेपुरको निवुवाटारबाट..

नेपालगञ्ज कारागारमा महिला कैदीको विरोध

शुक्रबार, पौष ४, २०७६ साल
नेपालगञ्ज,पुस ४ ।  कारागार कार्यालय नेपालगञ्जमा रहेका महिला कैदी बन्दीहरु आन्दोलनमा उत्रिएपछि शुक्रबार कारागारमा असहज भएको छ । चौकीदारले राम्रो खाना नदिएको, अपशब्ध बोलेको  भन्दै चौकीदार हटाउनुपर्ने माग गर्दै कारागारमा..

भ्रमण वर्षमा नेपालगञ्जमा युपीका मुख्य मन्त्री ल्याउन पहल गरिने

बुद्धबार, पौष २, २०७६ साल
नेपालगञ्ज,पुस २ ।  नेपाल भ्रमण वर्ष २०२० visit nepal-2020 को उद्घाटनका दिनमा बाँकेमा २०२० जना भारतीय पर्यटक ल्याउने योजना बनाइएको छ । जिल्ला स्तरीय पर्यटन प्रबद्र्धन समितिले भारतीय पर्यटक ल्याउनका..

वाटरपार्क परियोजनामा महत्वपूर्ण निर्णय

सोमबार, मंसिर ३०, २०७६ साल
नेपालगञ्ज, मंसिर ३० ।  नेपालगञ्ज नगर विकास समितिले वाटरपार्क परियोजनालाई अघि बढाउन महत्वपूर्ण निर्णय गरेको छ  । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख समेत रहनुभएका नगर समितिका अध्यक्ष डा. धवलशम्शेर राणाको अध्यक्षतामा सोमबार बसेको..

वडा अध्यक्ष रिजाल र हमाललाई अवार्ड

सोमबार, मंसिर ३०, २०७६ साल
नेपालगञ्ज,मंसिर ३० । अमेरिकी दूतावाससँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले  उत्कृष्ट जनप्रतिनिधी अवार्डबाट नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल र वडा नम्बर २ का..

वडा अध्यक्ष तिलकवीरको पहलमा ७ वर्षपछि आमालाई भेट्न पाए सन्तानले

आईतवार, मंसिर २९, २०७६ साल
नेपालगञ्ज मङ्सिर २९ गते । बाँकेको खजुरा गाउँपालिका ४ सल्यानी टोलकी गगनसरा बुढाथोकी हराएको ७ वर्षपछि आइतबार घरमा पुगेपछि सन्तानको खुशीको सीमा रहेन । सन्तान र आफन्त मात्रै होइन, छिमेकी..

नेपालगञ्जबाट २४ घण्टामै समातिए चोर

शुक्रबार, मंसिर २७, २०७६ साल
नेपालगञ्ज,मंसिर २७ ।  प्रहरीले नेपालगञ्जको एक पसलबाट चोरी गर्ने समूहलाई २४ घण्टाभित्र पक्राउ गर्न सफल भएको छ ।  विहिबारराती नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ सुर्खेतरोडमा कमलबहादुर शाहीले संचालन गरेको रोयल कर्णाली..

धम्बोझीमा महिलालाई आर्थिक उपार्जनका लागि तालिम

बिहीवार, मंसिर २६, २०७६ साल
नेपालगञ्ज,मंसिर २६ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ की कमला पौडेल अधिकारी १० दिने कुसन बनाउने तालिममा सहभागि हुनुभयो । अधिकारी सहित तालिममा सहभागि १५ जना महिला कुसन बनाउन सक्षम भएका..

वडा अध्यक्ष सुनारको अग्रसरतामा सडक कालोपत्रे भएपछि स्थानीय उत्साहित

बुद्धबार, मंसिर २५, २०७६ साल
नेपालगञ्ज, मंसिर २५ । ईगाउँ बाँकेको खजुरा गाउँपालिका ४  मा पर्छ । पुनर्वासको पुरानो यो वस्ती  २०२४ सालमा बसाइएको जेष्ठ नागकिहरु बताउँछन् ।  बर्षौसम्म जीर्ण सडकमा ओहोरदोहोर गर्ने स्थानीय बासिन्दाहरु..

नेपालगञ्जमा योजना कार्यान्वयनका लागि तिव्रता

बुद्धबार, मंसिर २५, २०७६ साल
नेपालगञ्ज,मंसिर २५ । नेपालगञ्ज उप–महानगरपालिकाले चालु आर्थिकवर्षका योजनाको अनूगमनलाई तिव्रता दिएको छ । यहि चैत महिनाभित्रै चालु आर्थिकवर्षका योजना सम्पन्न गर्ने नीति लिएको नेपालगञ्ज उपमहानगरपालिकाले अनूगमनलाई तिव्रता दिएको हो ।..

भेरी अस्पतालमा स्वास्थ्य राज्य मन्त्री रावतको निरीक्षण

मंगलवार, मंसिर २४, २०७६ साल
नेपालगञ्ज, मङ्सिर २४ गते । स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री नवराज रावतले नेपालगञ्जस्थित भेरी अस्पताल सुधारका लागि सरसफाईबाट सुरुवात गर्न आग्रह गर्नुभएको छ । अस्पतालको शौचालय लगायत अन्य सुधारका कार्य..

पैशाको प्रलोभनमा नपरौ – उपप्रमुख थापा

आईतवार, मंसिर २२, २०७६ साल
 नेपालगञ्ज, मंसिर २२ । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले पैशाको प्रलोभनमा मानव बेचबिखनको सहयोग गर्नु निन्दनीय भएको बताउनुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा बाँके युनेस्को क्लवले आइतबार आयोजना गरेको..

नेपालगञ्जलाई बैशाखमा साक्षर घोषणा गरिने

आईतवार, मंसिर २२, २०७६ साल
नेपालगञ्ज,मंसिर २२ । नेपालगञ्ज उप–महानगरपालिकालाई यहि बैशाख महिनाभित्र साक्षर घोषणाका लागि अभियान सुरु गरिएको छ । साक्षर नगर घोषणाका लागि आइतबार सरोकारवालासँग छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबाहक प्रमुखको जिम्मेवारीमा..

कोहलपुरमा तनाव साम्य पार्ने प्रयास

आईतवार, मंसिर २२, २०७६ साल
बाँके, मङ्सिर २२ गते । ट्रकको ठक्करबाट गम्भ्रि घाइते बाँकेको कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई थप उपचारका लागि आइतबार दिउसो राजधानी लगिएको छ । हेलिकप्टरमार्फत..

कोहलपुरमा तनाव, कर्फ्यु आदेश जारी

आईतवार, मंसिर २२, २०७६ साल
नेपालगञ्ज, मंसिर २२ । स्कुले विद्यार्थीलाई ठक्कर दिएर गम्भिर घाइते बनाएपछि बाँकेको कोहलपुर बजार क्षेत्र तनावग्रस्त भएको छ । स्थिती नियन्त्रणमा लिन दिउसो २ बजेदेखि कर्फ्यु  आदेश जारी गरिएको छ..

ट्रकले विद्यार्थी किचेपछि कोहलपुरमा तनाव

आईतवार, मंसिर २२, २०७६ साल
नेपालगञ्ज,मंसिर २२ । बाँकेको कोहलपुरमा  ट्रकले स्कुले विद्यार्थीलाई ठक्कर दिएपछि तनाव भएको छ । विद्यार्थी र त्रिभुवन मावि कोहलपुरका विद्यार्थीबीच ढुंगा हानाहान भएको छ । स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको..

दुर्घटनामा ३ दिने शिशुको मृत्यु, आमाबुवा घाइते

शनिबार, मंसिर २१, २०७६ साल
नेपालगञ्ज, मङ्सिर २१ गते । पुर्बपश्चिम राजमार्ग अन्तर्गत बाँकेको शम्शेरगञ्जमा एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किदा ३ दिने शिशु सहित दुईजनाको ज्यान गएको छ ।   कोहलपुरबाट दाङका लागि छुटेको  रा १..

योजना कार्यान्वयनका लागि नेपालगञ्जका वडामा निरन्तर अनूगमन

शुक्रबार, मंसिर २०, २०७६ साल
नेपालगञ्ज,मंसिर २० ।     नेपालगञ्ज उप–महानगरपालिकाले चालु आर्थिकवर्षका योजनाको कार्यान्वयनका लागि सक्रियता बढाएको छ । यहि चैत महिनाभित्र सबै योजनाहरु सम्पन्न गर्ने गरि योजना कार्यान्वयनका लागि सक्रियता बढाइएको प्रमुख प्रशासकीय..

नेपालगञ्जमा अन्तर्राष्ट्रिय अपांगता दिवस

मंगलवार, मंसिर १७, २०७६ साल
नेपालगञ्ज, मंसिर १७ । २८ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मंगलबार नेपालगञ्जमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । २८ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मुल समारोह समिति नेपालगञ्ज उप–महानगरपालिका  नगर कार्यपालिका र..

संविधानले दिएको अधिकारको पूर्ण प्रयोग गर्न नपाएको गुनासो

शुक्रबार, मंसिर १३, २०७६ साल
नेपालगञ्ज, मंसिर १३ गते । यौनिक तथा लैंगिक अल्पसंख्यकले संविधानप्रदत्त अधिकार समेत पूर्ण पालना गर्न नपाएको गुनासो गरेका छन् । पश्चिम तारा नेपालको आयोजनामा शुक्रबार नेपालगञ्जमा भएको सरोकारवाला निकायसँग यौनिक..

नेपालगञ्जमा वृहत प्रदर्शन सहित १६ दिने अभियानको सुभारम्भ

सोमबार, मंसिर ९, २०७६ साल
नेपालगञ्ज,मंसिर ७  ।  नेपालगञ्जमा वृहत ¥याली प्रदर्शन गरि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको सुभारम्भ गरिएको छ । समानताको पुस्ताः बलात्कार विरुद्धको ऐक्यवद्धता भन्ने मुल नाराका साथ १६ दिने..

भ्रमण वर्षको प्रचारप्रसारमा नेपालगञ्ज होलिडेज

शनिबार, मंसिर ७, २०७६ साल
नेपालगञ्ज,मंसिर ७ । सँस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले  नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नु सबै नेपालीलाई आग्रह गर्नुभएको छ । नेपालगञ्जमा शनिबार नेपालगञ्ज होलिडेजको आयोजनामा भएको कार्यक्रममा..
Results 1369: You are at page 16 of 46

Copyrights © 2021 Lokpriyanews

Thursday, Sep 16, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१