बिहीवार, भाद्र ३१, २०७८ साल

समाज

तामाङ समुदायले मनाए २८५५ औं सोनाम ल्होछार

मंगलवार, माघ २२, २०७५ साल
नेपालगन्ज, २२ माघ / बाँकेका तामाङ समुदायले २८५५ औं (बदेल बर्ग नयाँ बर्ष) सोनाम ल्होछार पर्व मनाएका छन् । तामाङ पहिचान र संस्कृतिको प्रबद्र्धनका लागी एकताबद्ध हौ भन्ने मूलनाराका साथ..

वडा अध्यक्ष मल्लले बिद्यालयलाइ दिए धारा बनाउन एक महिनाको तलब

मंगलवार, माघ २२, २०७५ साल
नेपालगन्ज,माघ २२ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुमन मल्लले बिद्यालयमा खानेपानी धारा जडानका लागि तलब सहयोग गरेका छन । आदर्श मावी खजुरालाइ मल्लले एक महिनाको तलब..

रहरबारीमा बाघको आक्रमण, दुई घाइते

सोमबार, माघ २१, २०७५ साल
नेपालगञ्ज,पुस २१ –  बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर २  साविक जमूनी गाविस ५ मा पाटेबाघको आक्रमणबाट दुईजना स्थानीय घाइते भएका छन् । बेलुका ६ बजेतिर नहरछेउको थप्पलटको रहरबारीमा पाटेबाघले स्थानीय..

कर्णाली चिसापानी पुगेर साईकल यात्राको समापन

शनिबार, माघ १९, २०७५ साल
नेपालगञ्ज, माघ १९ । बिश्व साईकल यात्री पुष्कर शाहसहितको सहभागिता रहेको “सद्भाव . कम टुर दि ठाकुरद्वार–२०७५“ शनिबार कर्णाली चिसापनी पुगेर समापन भएको छ । शुक्रबार नेपालगञ्जको बागेश्वरी मन्दिरबाट सुरु..

वडा अध्यक्ष बर्माको अग्रसरता - कारकादौंमा पुस्तकालय स्थापना र निशुल्क स्वास्थ्य शिविर

शनिबार, माघ १९, २०७५ साल
 नेपालगञ्ज,माघ १९ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ मा सार्वजनिक पुस्तकालय संचालन भएको छ । शनिबार नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले पुस्तकालयको उद्घाटन गरे । वडा अध्यक्ष दीपक वर्माले ..

नेपालगन्जका साईकलयात्रीको ठाकुरद्वारामा भव्य स्वागत

शुक्रबार, माघ १८, २०७५ साल
बर्दिया ,माघ १८ । नेपालगन्जबाट आज बिहान सुरु भएको टुर दि ठाकुरद्वारा साईकल यात्राका सहभागीलाई साझ ठाकुरद्वारामा भव्य स्वागत गरिएको छ । ठाकुरबाबा नगरपालिकाका मेयर घन नारायण ..

बागेश्वरीदेखि ठाकुरद्धारा सम्म साईकलयात्रा सुरु

शुक्रबार, माघ १८, २०७५ साल
नेपालगञ्ज,माघ १८ –   बाँके र बर्दियाका पर्यटकीयस्थलको प्रचारप्रसारका लागि शुक्रबारदेखि टुर द ठाकुरद्वारा–२०७५ सुरु भएको छ । नेपालगञ्जको बागेश्वरी मन्दिरबाट विहान नेपालगञ्जका मेयर डा. शवल शम्शेर राणा र उपमेयर उमा..

समुदायमा खानेपानी धारा वितरण

बिहीवार, माघ १७, २०७५ साल
बाँके माघ १७ गते । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ र १२ मा बसोबास गर्ने अति बिपन्न परिवारलाई खानेपानी धारा निर्माण गरि बिहिबार हस्तान्तरण गरिएको छ । कतार च्यारिटीको आर्थिक सहयोगमा..

बाँकेमा मनाइयो सशस्त्र प्रहरी दिवस

बिहीवार, माघ १७, २०७५ साल
नेपालगञ्ज,माघ १७ ।  सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर ३० नं. गण नेपालगञ्ज बाँकेले १८ औ सशस्त्र प्रहरी दिवस २०७५ को अवसरमा बिहिवार बाँकेमा कार्यक्रम गरेको छ । जस अन्र्तरगत..

मोही बाँडफाँट टुंग्याउन भूमिसुधार कार्यालयमा कर्मचारी अभाव

बिहीवार, माघ १७, २०७५ साल
नेपालगञ्ज, माघ १७ गते । भूमीसुधार तथा मालपोत कार्यालय बाँकेमा जग्गा बाँडफाँडका लागि परेको निवेदनको सनाखत भईरहेको छ । पछिल्लो एकमहिनाको अवधीमा ३६८ जना मोही किसानले निवेदन दिएका छन् । यसअघि..

बृटिश बोडिङ्ग स्कुलको बार्षिकउत्सव

बुद्धबार, माघ १६, २०७५ साल
नेपालगन्ज माघ १६ गते । नेपालगन्ज शान्तिनगर स्थित बृटिस ईंग्लिश बोर्डिङ स्कुलले १३ औ वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमको आयोजना गरि भब्यताका साथ सम्पन्न गरेको छ । विद्यालय..

शहीद दिवसको अवसरमा नेपालगन्ज टेक्निकल स्कुलमा हाजिरी जवाफ

बुद्धबार, माघ १६, २०७५ साल
नेपालगन्ज माघ १६ गते । प्राबिधिक स्कुलहरुमा प्रतिष्ठित स्कुल मानिएको बाँकेको नेपालगन्जमा रहेको नेपालगन्ज टेक्निकल स्कुलले बुधवार शहिदहरुलाई श्रद्धा प्रकट गर्दै बिद्यार्थीहरु माझ हाजिरी जवाफ प्रतियोगिता गरेको छ । नेपालगन्ज..

नेपालगन्ज १ मा वडा स्तरीय खेलकुद सुरु

बुद्धबार, माघ १६, २०७५ साल
नेपालगन्ज, माघ १६ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ मा बुधबारदेखि खेलकुद प्रतियोगिता सुरु भएको छ । सहिद दिवसको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिताको नेपालगन्जका मेयर डा. धवल शम्शेर राणा,उपमेयर उमा..

खजुरामा गाउँपालिकाको केन्द्र टुंगो लगाउन सकस

मंगलवार, माघ १५, २०७५ साल
खजुरा,माघ १५ –  खजुरा गाउँपालिकाको गाउँसभामा केन्द्रको विषयले प्रवेश पाएको छ । मंगलवारदेखि शुरु भएको चौथो गाउँसभामा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरा गाउँपालिकाको केन्द्र निर्धारणको विषय छलफलका लागि सभा समक्ष प्रस्तुत गरेका छन्..

६ महिनामा ६ सय बढिलाई बैबाहिक अंगीकृत नागरिकता

बुद्धबार, माघ १६, २०७५ साल
नेपालगञ्ज,माघ १५ –  जिल्ला प्रशासन कार्यालय बाँकेले चालु आर्थिकबर्षको   ६ महिनाको अवधीमा ९ हजार ५०३ नागरिकता तथा प्रतिलिपी  वितरण गरेको छ ।  यसअवधीमा ६२९  जनाले बैवाहिक अंगीकृत नागरिकता प्राप्त गरेका छन्..

पपुलर हुनेखालका काम भन्दा संगठनको प्राथमिक काममा ध्यान दिन डिआईजी घिमिरेको निर्देशन

मंगलवार, माघ १५, २०७५ साल
नेपालगञ्ज, माघ १५ । प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले  प्रहरी कर्मचारी पपुलर हुनेखालका काम गरेर भन्दा पनि प्रहरीको प्रमुख प्राथमिकता अपराध हुन नदिन सक्रियता..

नेपालगञ्जमा नेविसंघको विरोध प्रदर्शन

सोमबार, माघ १४, २०७५ साल
नेपालगञ्ज,माघ  १४ ।  नेपाल विद्यार्थी संघले सोमबार नेपालगञ्जमा विरोध प्रदर्शन गरेको छ । संघका अध्यक्ष पूर्णप्रसाद आचार्यका अनुसार खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सरकारले गरेको विभेदपूर्ण निर्णयको विरोधमा प्रदर्शन..

नेपालगञ्जमा छात्राबासमा न्यूनदृष्टि भएकी बालिका बलात्कृत

सोमबार, माघ १४, २०७५ साल
बाँके, माघ १४ गते । नेपालगञ्जमा एक १६ बर्षे विद्यार्थी आप्mनै शिक्षकबाट बलात्कृत भएको सार्वजनिक भएको छ ।  नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ बुलबुलियामा बाँके नेत्रहिन सङ्घद्वारा दृष्टि विहीन विद्यार्थीका..

अख्तियारका असई आफै अख्तियारको फन्दामा

सोमबार, माघ १४, २०७५ साल
बाँके, माघ १४ गते । नेपालगञ्जमा रहँदा सरकारी कर्मचारीलाई रंगेहात पक्राउ गर्न खटिने एकजना जुनियर प्रहरी अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयले नेपालगञ्जबाट पक्राउ गरेको छ ।  अधिकारीले नियतवश..

ब्यापार मेलाको उद्घाटनमा विद्यार्थी सहभागि नहुने

सोमबार, माघ १४, २०७५ साल
कोहलपुर/ बाँकेको कोहलपुरमा सोमबारदेखि शुरु हुने पाँचौं कोहलपुर औद्योगिक ब्यापार, कृषि फुडफेस्टिभल तथा पर्यटन महोत्सव काे उद्घाटन पुर्ब हुने र्यालीमा बिद्यालय स्तरका बिद्यार्थीहरु सहभागी नहुने भएका छन । ब्यापार मेलाकाे..

विन्दुको उपचारका लागि सहयोग समिति

आईतवार, माघ १३, २०७५ साल
 नेपालगञ्ज,पुस १३ ।  महिला तथा बालबालिका कार्यालय बाँकेमा कार्यरत रहदा र यहाँबट जुम्लामा सरुवा हुँदा समेत  महिला बिकास निरिक्षक बिन्दु कुवँर सामाजिक सहयोगको क्षेत्रमा क्रियाशिल थिइन् । महिला हिंसा न्यूनीकरण..

मेयर साव डुबानका तस्बीर फेसबुकमा भेटिए

शुक्रबार, माघ ११, २०७५ साल
नेपालगञ्ज, माघ ११ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले अबदेखि नेपालगञ्जमा फेसबुके डुबान पनि नहुने उद्घोष केही दिनअघि पत्रकारसँगको अन्तरक्रियामा गरेका थिए ।  नगरका बिभिन्न भागमा बर्षात हुँदा केही समय..

खेतमा काम गर्न घरबाट निस्केका दर्जीको चट्याङ्ग लागेर ज्यान गयो

शुक्रबार, माघ ११, २०७५ साल
बाँके,माघ ११ गते ।  बर्षातको समयमा  खेतको काम गर्न घरबाट निस्केका नेपालगञ्ज उपमहानगरपालिका २३ जंगलीसिंहपुर्वाका ३७ बर्षिय लाल मोहम्मद दर्जीको शुक्रबार दिउसो चट्याङ्ग लागेर ज्यान गएको छ ।  दिउसो १.३० बजेतिर..

भोलीदेखि कोहलपुरमा थारु महोत्सव हुने

बिहीवार, माघ १०, २०७५ साल
नेपालगन्ज, माघ १० गते । थारु महोत्सव चौथो बाँके माघि महोत्सव २०७५ शुक्रबारदेखि कोहलपुरको मैटह्वामा हुने भएको छ । थारु कल्याणकारिणी सभा बाँकेको आयोजनामा हुन गइरहेको महोत्सव दुई दिनसम्म चल्नेछ..

मेयरकपको पहिलो चरण सकियो

बिहीवार, माघ १०, २०७५ साल
नेपालगञ्ज –  नेपालगञ्जको धम्बोझीस्थित ग्रासरुट फुटबल मैदानमा चलिरहेको मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार गोलको वर्षा भएको छ । दुई वटा खेलमा १८ गोल भएको छ । बाँके..

नेपालगञ्जका औषधि पसलहरुमा अनुगमन

बिहीवार, माघ १०, २०७५ साल
नेपालगञ्ज, माघ १० । नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत् गठित बजार अनुगमन टोलीले आज नेपालगञ्जका औषधि पसलहरुमा अनुगमन गरेको छ । उपमेयर उमा थापा मगरको संयोजकत्वमा जिल्लाका सरोकारवाला निकाय सम्मिलित उपभोक्ता हक..

कोहलपुरमा जनप्रतिनिधी नारायणी वली र गोपी खनालको उदाहरणीय काम –सन्तानलाई निजीबाट सामुदायिकमा भर्ना

बिहीवार, माघ १०, २०७५ साल
कोहलपुर(बाँके), माघ १० गते ।  कोहलपुरकी दिव्या वली र दिक्षा वली गतबर्षसम्म कोहलपुरमा नाम चलेको संस्थागत विद्यालय ग्रिनपिस स्कुलका विद्यार्थी थिए । विद्यालयमा प्रथम हुने भएकाले विद्यालयले जेहेन्दार विद्यार्थी भएका..

अबदेखि नेपालगञ्जमा घुम्ती शौंचालय

बुद्धबार, माघ ९, २०७५ साल
नेपालगञ्ज, माघ ९ । नेपालगञ्जका अति ब्यस्त चार स्थानमा बुधबारदेखि घुम्ती शौंचालय संचालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा, प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेल..

बाँकेमा सेवाग्राहीबाट घुस लिने खरिदार पक्राउ

मंगलवार, माघ ८, २०७५ साल
नेपालगन्ज,माघ ८ गते । सेवाग्राहीबाट घुस लिदालिदै जिल्ला मालपोत कार्यालय बाँकेका खरिदार सन्जय ठाकुर मंगलबार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले कार्यालयबाटै ५० हजार घुुस..

जग्गादाता बर्मालाई संघले दियो धन्यवाद

मंगलवार, माघ ८, २०७५ साल
नेपालगञ्ज, माघ ८ –  नेपालगञ्ज ६ का  समाजसेवी माधवराम बर्माले अवधी पत्रकार संघ नेपालको कार्यालय भवन निमार्णका लागि जग्गादान गरेकोमा संघले धन्यवाद ज्ञापन गरेको छ । संघका अध्यक्ष राकेशमुमार मिश्राले  बर्माले..
Results 1369: You are at page 26 of 46

Copyrights © 2021 Lokpriyanews

Thursday, Sep 16, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१