बिहीवार, भाद्र ३१, २०७८ साल

समाज

टेण्डरमा अवरोध गर्ने १३ जना पक्राउ

आईतवार, माघ ६, २०७५ साल
कोहलपुर,माघ ६ –        प्रहरीले टेण्डरमा अवरोध पु¥याउने १३ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले टेण्डरमा गुण्डागर्दी गर्ने, होहल्ला गर्ने, धम्की दिने, टेण्डर हाल्न नदिने ब्यक्तिहरुलाई..

सवारी चालकको स्वास्थ्य परिक्षण

बिहीवार, माघ ३, २०७५ साल
नेपालगञ्ज माघ ३ गते– बाँकेमा सवारी चालकको आज स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा वैजनाथ गाउँपालिका सम्झनाचौक स्थित अस्थायी प्रहरी पोष्ट सञ्चालित स्वास्थ्य परिक्षणमा एक..

सार्वजनिक विदामा अदालत पनि बन्द

बिहीवार, माघ ३, २०७५ साल
नेपालगञ्ज, माघ ३  –  प्रदेश ५ को सरकारले माघीका अवसरमा दुई दिन सार्वजनिक विदा दियो । माघ १ र २ गते दिइएको सार्वजनिक विदामा प्रदेश र स्थानीय तह अन्तर्गतका कार्यालय..

कोहलपुरमा दिपकको हत्या गर्ने दुई जना पक्राउ

बुद्धबार, माघ २, २०७५ साल
नेपालगन्ज,माघ २ । बाँकेको कोहलपुरमा पाँचदिन अघि हत्या गरिएका युवाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गरि हत्यामा सङलग्न बाँके राप्ती सोनारी..

सहायता कक्षले स्थानीय तहमा सहज

सोमबार, पौष ३०, २०७५ साल
कोहलपुर, पुस ३० –  बाँकेको  कोहलपुर नगरपालिका सहित सम्पुर्ण वडा कार्यालयमा सहायता कक्ष सञ्चालन भएसँगै सेवाग्राहीलाई सहज भएको छ । नागरिक सहायता कक्ष सञ्चालन भएपछि नगरपालिका र वडा कार्यालयहरु बाट..

फोरम प्रबक्ता शम्सुुल हक राईलाई पृतिशोक

आईतवार, पौष २९, २०७५ साल
नेपालगञ्ज, पुस २९ । संघीय समाजवादी फोरम बाँकेका प्रबक्ता समशुल हक राईलाई पृति शोक परेकोछ  । शहरी विकास मन्त्री मो. इस्तियाक राईका स्वकिय सचिव समेत रहेका प्रबक्ता राईका बुवा मुस्तकिम..

खजुरा ४ मा शम्सानघाट निर्माणका लागि स्थानीयको सक्रियता

आईतवार, पौष २९, २०७५ साल
खजुरा,पुस २९ –   बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४  भण्डरिया स्थित किरण नालामा ब्यवस्थित शम्सानघाट निर्माणका लागि स्थानीय बासिन्दाले सक्रियता देखाएका छन् ।   खजुरा ४ को ईगाउँ, र्पावतीपुर, भण्डरिया, चल्तुवा..

वडा अध्यक्ष कार्कीको अगुवाईमा मनिकापुरमा बृहत सरसफाइ

शनिबार, पौष २८, २०७५ साल
नेपालगन्ज,पुस २८ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुरमा शनिबार बृहत सरसफाइ गरिएको छ । वडा अध्यक्ष कृष्ण कार्कीको अगुवाइमा सरसफाइ भएको हो । सरसफाइमा नेपाली सेना, विद्यार्थी,उद्योगी,ब्यवसायी लगायत..

प्रहरीमा भर्ना हुन आएका युवाको हत्या

शनिबार, पौष २८, २०७५ साल
नेपालगन्ज,२८ पुस । सुर्खेतबाट नेपाल प्रहरीमा सिपाहीमा भर्नाका लागि आएका एक युवाको कोहलपुरमा बीभत्स बिभत्स गरिएको छ । सुर्खेतको सिम्ता गाउपालिका काफलकोटका २२ बर्षका दिपक सिंह ठकुरिको सनिवार बिहान..

पृथ्वी जयन्तीमा दर्शन समाजको कार्यक्रम

शुक्रबार, पौष २७, २०७५ साल
नेपालगञ्ज, पुस २७  । राष्ट्र निर्माता पृथ्वी नारायण शाहको २९७ औं जन्मजयन्तीको अवसरमा दर्शन  सेवा  समाज बाँके ले शुक्रबार बिभिन्न् कार्यक्रम गरि मनाएको छ । भेरी अञ्चल  अस्पतालमा  रहेका ३५ जना..

डुडुवाका अल्पसंख्यकलाई भार्गवको सहयोग

बिहीवार, पौष २६, २०७५ साल
नेपालगञ्ज, पुस २६ ।  अल्पसंख्यक महाउन समुदायका लागि न्यानो कपडा वितरण गरिएको छ । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंक लि. र भि.जि. फाउण्डेशनको संयुक्त सहकार्य एवं डुडुवा गाउँपालिकाको..

नरैनापुरमा विपन्न आवास सहयोग कार्यक्रम शुरु

आईतवार, पौष २२, २०७५ साल
नरैनापुर(बाँके), पुष २२ । नरैनापुर गाउँपालिकामा विपन्न आवास सहयोग कार्यक्रम शुरु भएको छ । फुसरहित छाना बनाउने अभियान अन्तर्गत विपन्न आवास सहयोग कार्यक्रम शुरु गरिएको हो । अभियान अन्तर्गत् यो..

धम्बोझी र विपी चौंकमा आकाशे पुल निर्माण हुने

आईतवार, पौष २२, २०७५ साल
बाँके, पुस २२ गते । नेपालगञ्ज उप–महानगरपालिका अति ब्यस्त चौंकमा आकाशे पुल निर्माणका लागि डिपिआरको तयारी भईरहेको छ ।  नेपालगञ्ज उप–महानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले धम्बोझी र विपी चौंकमा आकाशे पुल निर्माणका लागि..

शाखा अधिकृत सहनीले पाए सफाई

आईतवार, पौष २२, २०७५ साल
नेपालगञ्ज,पुस २२ –   भ्रष्टाचारको आरोपमा कार्यालय प्रमुख सहित  ११ जना कर्मचारीलाई जेल सजाय हुँदा यातायात ब्यवस्था कार्यालय नेपालगञ्जका शाखा अधिकृत विष्णु सहनी सहित ५ जनाले सफाई पाएका छन् । विशेष अदालतबाट सफाई पाएपछि..

ठकुरी सहयोग सञ्जालको सम्मान

शनिबार, पौष २१, २०७५ साल
 बाँके,पुस,२१ गते ।  ठकुरी सहयोग सञ्जाल बाँकेले शनिबार सल्लाहकारहरुलाई सम्मानित गरेको छ । सञ्जालका अध्यक्ष दीपकबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कानूनी सल्लाहकार टिकाजङ्ग शाह, भोला हमाल, लोकबहादुर शाह, डा. कुमारसान शाह, पत्रकार..

नेपालगञ्जको वर्णवाल परिवारमाथी गम्भिर आरोप

शनिबार, पौष २१, २०७५ साल
नेपालगञ्ज, पुस २१ गते । वीरगञ्जकी २६ बर्षिया माधुरी वर्णवालको गतबर्ष मङ्सिरमा नेपालगञ्जका मनिष बर्णवालसँग विहे भएको थियो । माधुरीले गएको पुस १७ गते राती कोठाभित्र पङ्खामा झुण्डिएर आत्महत्या गरेको..

नेपालगन्जमा फिल्म फेस्टिवल सुरु

शुक्रबार, पौष २०, २०७५ साल
नेपालगञ्ज,पुस २० –  नेपालगन्जमा शुक्रबारदेखि दोस्रो नेपाल इन्डीपेन्डेन्ट फिल्म फेस्टिवल(निफ) सुरु भएको छ । भेरी प्राविधिक शिक्षालयमा दुइ दिन सम्म चल्ने फेस्टिवलको नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले उद्घाटन गरे..

अब नेपालगञ्ज डुबानमा पर्दैन – मेयर राणा

शुक्रबार, पौष २०, २०७५ साल
 बाँके,पुस,२० गते । नेपालगञ्ज उप–महानगरपालिकाका  मेयर डा. धवलशम्शेर राणाले अबदेखि बर्षायाममा नेपालगञ्ज डुबानमा नपर्ने दावी गरेका छन् ।  उप–महानगरपालिकाले  शुक्रबार नेपालगञ्जमा आयोजना गरेको नगरको विकासमा सञ्चारको भूमिका विषयक अन्तरक्रियामा मेयर..

टेलीकम कर्मचारी युनियनको अधिबेशन नेपालगन्जमा

बिहीवार, पौष १९, २०७५ साल
नेपालगञ्ज,पुस १९ – नेपाल टेलिकम कर्मचारी यूनियनको चौथो केन्द्रीय महाधिवेशन शुक्रबारदेखि नेपालगञ्जमा सुरु हुने भएको छ । १५० बढि प्रतिनिधी सहित तीनसय बढिको सहभागिता रहने अधिवेशनको संघीय..

नेपालगन्जमा भोलिदेखि फिल्म फेस्टिवल हुने

बिहीवार, पौष १९, २०७५ साल
नेपालगन्ज, पुस १९ । नेपालगन्जमा शुक्रबारदेखि दोस्रो नेपाल इन्डीपेन्डेन्ट फिल्म फेस्टिवल(निफ) सुरु हुने भएको छ । भेरी प्राविधिक शिक्षालयमा दुइ दिन सम्म चल्ने फेस्टिवबलमा २१ फिल्म देखाइनेछ । अन्तरालको आयोजना र..

मेयर र उपमेयर झुलामा झुले

बुद्धबार, पौष १८, २०७५ साल
नेपालगञ्ज, पुस १८ ।  नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा र उपमेयर उमा थापा मगर बुधबार झुलामा झुले । वडा नम्बर ५ को सल्यानीबंगलामा निर्माण भएको चिल्ड्रेन पार्कको उद्घाटनका लागि..

खजुरा गाउँपालिकामा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण

सोमबार, पौष १६, २०७५ साल
खजुरा, १६ पुष / बाँकेको खजुरा गाउँपालिकाले सोमबारदेखि जेष्ठ नागरिकका लागि स्वास्थ्य शिविरको सुरुवात गरेको छ । वडा नं. १ को राधापुरबाट जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा शुरु गरिएको हो..

महासंघको साधारणसभामा पत्रकारहरु सम्मानित

सोमबार, पौष १६, २०७५ साल
नेपालगञ्ज,पुस १६ –   नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले  प्रत्येक पत्रकारले नागरिक अपेक्षा पनि पुरा गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ बाँके शाखाको १२ औं बार्षिक साधारणसभाको सोमबार नेपालगञ्जमा उद्घाटन..

प्याव्सन बाँकेको अध्यक्षमा खजुराका राजेन्द्र आचार्य निर्वाचित

सोमबार, पौष १६, २०७५ साल
 बाँके,पुस,१६ गते । प्याब्सन बाँकेको अध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित भएका छन् । सोमबार नेपालगञ्जमा सम्पन्न १४ औं जिल्ला अधिवेशनले दीपक बोडिङ स्कुल खजुराका संचालक आचार्यको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति..

कोहलपुरका डिएसपी सिंह पुरस्ककृत

सोमबार, पौष १६, २०७५ साल
कोहलपुर,पुस १६ । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेश बहादुर सिंह पुरस्कृत भएका छन । दुई दिन अघि आफुलाइ ५० हजार घुस दिन पुगेका दुई जना गोरु ब्यापारीलाइ सिंहले कार्यालयमा..

स्थानीय तहमा छिटो गरी योजना कार्यान्वयन

आईतवार, पौष १५, २०७५ साल
खजुरा,पुस १५ –   बाँकेका स्थानीय तहमा विगत बर्षमा भन्दा छिटो गरी विकास निर्माणका योजना सुरु भएका छन् ।  आर्थिकबर्ष सुरु भएको ६ महिनाभित्रै योजना कार्यान्वयन भएपछि असारभित्रै काम सम्पन्न हुनेमा..

क्यान बाँके देशकै उत्कृष्ट शाखा

शनिबार, पौष १४, २०७५ साल
नेपालगन्ज,पुस १४ । क्यान महासङ बाँके शाखा देशभरका शाखा मध्ये उत्कृष्ट दोस्रो भएको छ । शनिबार राजधानीमा भएको क्यानको साधारणसभामा संचार तथा सूचना प्रबिधि मन्त्री गोकुल बास्कोटाले नगद १५ हजार..

डिएसपीलाई घुस दिनेहरु थुनिए

शुक्रबार, पौष १३, २०७५ साल
 नेपालगञ्ज, पुस १३ गते । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका इन्चार्ज प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहलाई घुस दिन खोज्ने दुईजना शुक्रबार पक्राउ परेका छन् । हेटौडा उपमहानगरपालिका ४ का अव्दुल..

बाँकेको कम्दीमा जिप दुर्घटना,खेतमा पल्टियो

शुक्रबार, पौष १३, २०७५ साल
नेपालगन्ज,पुस १२ । बाँकेको कम्दिमा बिहिवार जिप दुर्घटना छ । बा १६ च 8782 नम्बरको जिप कम्दिमा पल्टिएको हो । जिप खेतमा पल्टिएको स्थानीय जमील खानले जानकारी दिए ।..

बाँकेमा सिमा सडकको अनुगमन

बिहीवार, पौष १२, २०७५ साल
नेपालगन्ज,पुस१२ । नेपाल भारत सिमानामा बिहीवार सयुक्त अनुगमन तथा निरिक्षण गरिएको छ । नेपाल भारतको सिमामा शसस्त्र प्रहरी, नेपाल प्रहरी, भारतीय एसएसवी र पत्रकारको सयुक्त टोलीले सिमानाको अनुगमन तथा निरिक्षण..
Results 1369: You are at page 27 of 46

Copyrights © 2021 Lokpriyanews

Thursday, Sep 16, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१