बिहीवार, भाद्र ३१, २०७८ साल

समाज

नेपालगञ्जमा एकपटकमा ८ जनाले प्रयोग गर्न मिल्ने शौचालय

आईतवार, मंसिर २, २०७५ साल
नेपालगञ्ज, मङ्सिर २ गते ।  नेपालगञ्ज उप–महानगरपालिकाको कार्यालयमा मोवाईल शौचालय आईपुगेको छ ।  सार्वजनिक शौचालयको अभाव भईरहेको नेपालगञ्जमा अबका केही दिनमै एकसाथ चारवटा घुम्ती शौचालय संचालन हुनेछन् ।    ५९ लाखको लागतमा..

सुवेदी परिवारले बुहारीलाई छोरीको रुपमा घरबाट विहे गरि पठायो

शनिबार, मंसिर १, २०७५ साल
नेपालगञ्ज, मङ्सिर १ गते । पुर्णा कुमारी सुवेदी र प्रकाश सुवेदी बाँकेको राजनीतिमा स्थापित नाम हो । उनीहरुले शनिबारदेखि सामाजिक अभियानको समय नेतृत्व गरेर उदाहरणीय कार्य गरेका छन् । पुर्णा..

कोहलपुरमा सहकारीको साधारणसभा

शनिबार, मंसिर १, २०७५ साल
कोहलपुर ,मंसिर १ । कोहलपुर स्थित उर्जादिप कृषि सहकारी संस्थाकाे पाँचाै साधारण सभा काेहलपुरमा शनिबार सम्पन्न भएकाे छ । साधारण सभाकाे उद्घाटन कार्यक्रमा बाेल्दै संस्थाका संस्थापक..

प्रतिमाको सहयोगका लागि समिति गठन, पहिलो दिन ८० हजार संकलन

शनिबार, मंसिर १, २०७५ साल
खजुरा,मङ्सिर १ –   त्रिभुवन विश्व विद्यालयबाट एमबिबिएसमा पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल खजुरा गाउँपालिका ४ डि गाउँकी प्रतिमाको शर्माको पढाईलाई पूर्णता दिन सहयोग संकलन गर्ने उद्धेश्यले प्रतिमा शर्मा सहयोग समिति..

नेपालगञ्जमा नो हर्नको औपचारिक सुरुवात

शनिबार, मंसिर १, २०७५ साल
नेपालगञ्ज, मङ्सिर १ गते । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई मंसिर १ गतेदेखि औपचारिक रुपमा हर्न निषेधित क्षेत्र (नो हर्न) घोषणा गरिएको छ । शनिबार विहान नेपाल–भारतको सीमा जमूनाह नाकाबाट बाँकेका निमित्त..

बाँकेमा शिक्षककाे धर्ना

शुक्रबार, कार्तिक ३०, २०७५ साल
बाँके/ नेपाल शिक्षक महासंघकाे तेस्राे चरणकाे अान्दाेलनकाे कार्यक्रम अनुसार शुक्रबार बाँके लगायत देशैभरीका शिक्षा बिकास तथा समन्वय एकाई कार्यालयमा शिक्षकहरुले धर्ना तथा बिराेध कार्यक्रम गरेका छन । शिक्षक महासंघले स्थानिय तहले..

नेपालगञ्जमा हर्न बजाएमा अबदेखि पन्ध्रसय सम्म जरिबाना

शुक्रबार, कार्तिक ३०, २०७५ साल
नेपालगञ्ज, कात्तिक ३० गते । नेपालगञ्जमा सवारी साधन चलाउँदै हुनुुहुन्छ । त्यसमाथी हर्न बजाउने बानी छ भने अबदेखि सुधार्नुस । नत्र तपाईले एकहजार ५०० रुपिया सम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।   नेपालगञ्जलाई..

नेपालगञ्जमा बम राख्ने वली को हुन ?

शुक्रबार, कार्तिक ३०, २०७५ साल
नेपालगञ्ज, कात्तिक ३० गते । नेपालगञ्जमा बिहिवार बम राखेको अभियोगमा जाजरकोटको नलगाड ४ का २७ बर्षिय प्रदिप वली पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण..

वडा अध्यक्ष सुमन मल्लले प्रतिमालाइ गरे तीन महिनाको तलब सहयोग

शुक्रबार, कार्तिक ३०, २०७५ साल
खजुरा,कात्तिक ३० । खजुरा ४ डि गाउँकि प्रतिमा शर्माको अध्ययनका लागि वडा अध्यक्ष सुमन मल्लले तीन महिनाको तलब सहयोग गरेका छन । शुक्रवार निवासमै पुगेर खजुरा गाउँपालिका १ का अध्यक्ष..

बैंकमा रकम जम्मा गरेर प्रतिमालाई सहयोग गरौं

बिहीवार, कार्तिक २९, २०७५ साल
नेपालगञ्ज,कात्तिक २९ –   बाँके खजुराकी प्रतिमा शर्माको अध्ययनका लागि सहयोग गर्ने उद्धेश्यले एनआईसी एशिया बैंकमा खाता खोलिएको छ ।  शर्माकी आमा सितादेवी शर्मा र खजुरा गाउँपालिका ४ का वडा अध्यक्ष..

पुष्पलालचौकमा वम - पहिलो पटक पड्किएन, दोश्रो प्रयासमा सफलता

बिहीवार, कार्तिक २९, २०७५ साल
नेपालगञ्ज, कात्तिक २९ ।  नेपालगञ्जको पुष्पलाल चौकमा बुधबार मध्यान्ह शंकाष्पद वस्तु भेटिएको छ ।  पुष्पलालको शालिकमुनी राखिएको प्लाष्टिकको झोलाभित्र वम भएको आशंकामा नेपाली सेनाको टोली पुगेर सुरक्षित निष्कृय पार्ने प्रयास..

प्रतिमाको पढाईका लागि सहयोग जुट्दैं

बुद्धबार, कार्तिक २८, २०७५ साल
खजुरा,कात्तिक २८ –   सामुदायिक विद्यालयबाट प्रवेशिका उत्तिर्ण गरेर त्रिभुवन विश्व विद्यालयबाट एमबिबिएस अध्ययनका लागि पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल बाँकेको खजूराकी विद्यार्थीलाई सहयोग जुट्नेक्रम जारी रहेको छ ।  खजुरा गाउँपालिका ४..

सांसद रोकायले गरे नमूनायोग्य निर्णय, चारवटा मात्रै कालोपत्रेका योजना

सोमबार, कार्तिक २६, २०७५ साल
नेपालगञ्ज, कात्तिक २६ गते । बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ मा स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम योजना छनौट गरिएको छ ।  प्रत्यक्ष निर्वाचित सांसद नन्दलाल रोकायको अध्यक्षतामा सोमबार बसेको बैठकले..

विपन्न तथा अपांगता भएका विद्यार्थीलाई युनेस्कोको सहयोग

सोमबार, कार्तिक २६, २०७५ साल
नेपालगन्ज २६ कार्तिक । बाँकेका अनाथ बालबालिका अपांगता भएका व्यक्ति तथा गरीब विद्यार्थीहरुलाई सहायता सहयोग उपलब्ध गराइएको छ । कतार सरकारको सहयोगमा कतार च्यारेटीको संयोजनमा बाँके युनेस्को क्लबले आज एक..

चेलीलाई एमबिबिएस अध्ययनका लागि सहयोग जुटाउँदै वडा अध्यक्ष तिलकवीर

सोमबार, कार्तिक २६, २०७५ साल
खजुरा, कात्तिक २६ गते ।  वडाकी एक विद्यार्थीले त्रिभुवन बिश्व विद्यालयबाट एमबिबिएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेको खबर सुनेपछि खजुरा गाउँपालिका ४ का वडा अध्यक्ष तिलकवीर सुनार खुशी भए..

खजुरामा कारको ठक्करले एकको मृत्यु , तीन घाइते

मंगलवार, कार्तिक २०, २०७५ साल
खजुरा,कात्तिक २० । बाँकेको खजुरा बजारमा सोमबार बेलुका कारले ठक्कर दिदा सडक छेउमा बसिरहेका एकजनाको ज्यान गएको छ । अरु तिनजना घाइते भएका छन । बा १५ च ७१५० नम्बरको..

नेपालगञ्जको रानी तलाउमा डुङ्गा सरर

मंगलवार, कार्तिक २०, २०७५ साल
नेपालगञ्ज, कात्तिक २० गते ।  नेपालगञ्जको रानीतलाऊमा मंगलबारदेखि जलविहार सुरु भएको छ ।   मङ्गलबार दिउसो प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पुननिर्मित रानीतलाऊको उद्घाटन गरे ।    नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा...

नेपालगञ्जको रानीतलाऊमा डेढदशकपछि बोटिङ्ग

मंगलवार, कार्तिक २०, २०७५ साल
नेपालगञ्ज, कात्तिक २० गते ।  नेपालगञ्जको रानीतलाऊमा डेढदशकपछि डुङ्गाको आनन्द लिन पाइने भएको छ ।  आज  मङ्गलबार दिउसो प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पुननिर्मित रानीतलाऊको उद्घाटन गरेपछि जलविहारको..

नयाँ दिल्लीबाट ४० नेपाली युवतीको उद्धार गरि नेपालगञ्ज ल्याइयो

सोमबार, कार्तिक १९, २०७५ साल
नेपालगञ्ज, कात्तिक १९ । भारतको राजधानी नयाँ दिल्लीमा बेचिएका तीन जना सहित ४० जना नेपाली युवतीको उद्धार गरि नेपाल ल्याइएको छ । उद्धार गरिएका मध्ये तीन जनालाई नयाँ दिल्लीको जिवीरोडबाट..

तलब भत्ताको रकमले वडा सदस्य ज्ञानुले बनाए प्रतिक्षालय

सोमबार, कार्तिक १९, २०७५ साल
कचनापुर,कात्तिक १९ । बाँकेको राप्ती–सोनारी गाउँपालिका २ कचनापुरका निर्वाचित सदस्य ज्ञानेन्द्र वलीले आप्mनो एकबर्षको तलबभत्ताबाट वडामा प्रतिक्षालय निर्माण गरेका छन् । वलीले गत आर्थिकबर्ष २०७४/७५ मा तलभ र भत्ताबापत प्राप्त..

बर्दियामा गोली हानी हत्या भएको दावी

सोमबार, कार्तिक १९, २०७५ साल
नेपालगञ्ज, कात्तिक १९ । बर्दियाको बढैयाताल गाउँपालिकाको मैनापोखरमा एकजनाको गोली हानी हत्या भएको परिवारले दावी गरेको छ । बढैयाताल गाउँपालिका–३ गोवरियापुर गाउँका ३५ वर्षिय मोहन खटिकको नेपालगञ्ज लैजाँदै गर्दा ज्यान..

एकजना शाखा अधिकृतको भरमा यातायात व्यवस्था कार्यालय

शुक्रबार, कार्तिक १६, २०७५ साल
नेपालगञ्ज, कात्तिक १६ गते ।  दैनिक सयौं सेवाग्राहीको भिडभाड हुने यातायात व्यवस्था कार्यालय नेपालगञ्ज एकजना शाखा अधिकृतको भरमा चलिरहेको छ । नायब सुब्बा, खरिदार लगायत अन्य कर्मचारी बाहेक तीन जना..

खजुरामा कर बारे बुझाउन र सुझाव लिन जनप्रतिनिधी विज्ञसहित टोलवस्तीमा

बिहीवार, कार्तिक १५, २०७५ साल
बाँके, कात्तिक १५ गते । बाँकेको खजुरा गाउँपालिकाले सम्पत्ती करका बारेमा बुझाउन गाउँगाउँमा कर सम्बन्धि अभिमुखिकरण सुरु गरेको छ ।  बिज्ञ टोलीसहित वडा अध्यक्षको नेतृत्वमा टोली वस्ती वस्तीमा खटिएको छ..

उद्योगी ब्यवसायीको शुभकामना आदानप्रदान

बुद्धबार, कार्तिक १४, २०७५ साल
बाँके, कात्तिक १४ –    बाँकेका उद्योगी ब्यवसायीहरुलाई मुलुकको समृद्धिका लागि उत्पादनसँग जोडिन सुझाव दिइएको छ । नेपाल राष्ट्रिय बाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनले बडा दशैं, दीपावली,..

वडा प्रहरीको सक्रियतामा नेपालगञ्जबाट चारजना जुवाडे पक्राउ

बुद्धबार, कार्तिक १४, २०७५ साल
नेपालगञ्ज,कात्तिक १४ गते ।  वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले मंगलबारराती नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ४ का भक्ताबहादुर श्रेष्ठको घरबाट ७६ हजार ६३५ रुपिया नगदसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा नेपालगञ्ज..

डिभिजन बन कार्यालयमा भएको यार्सा छानविनको माग

मंगलवार, कार्तिक १३, २०७५ साल
नेपालगञ्ज, कात्तिक १३ गते । लिलामी गर्नेक्रममा यार्सागुम्बा साटिएको भन्दै ब्यवसायीहरुले छानविनको माग गरेका छन् । मङ्गलबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी डोल्पा लगायत विभिन्न जिल्लाका यार्सा ब्यापारीहरुले कर्मचारीको मिलेमतोमा नक्कली (कमसलखालको)..

बाँकेमा समुदाय - प्रहरी साझेदारी कार्यक्रम सुरु

आईतवार, कार्तिक ११, २०७५ साल
बाँके, कात्तिक ११ –  बाँकेमा समुदाय– प्रहरी साझेदारी कार्यक्रम सुरु भएको छ । आइतबार नेपालगञ्जमा औपचारिक कार्यक्रम गरी कार्यक्रमको सुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले जानकारी दिए..

नेपालगञ्जबाट काठमाडौं छुटेको बस नवलपरासीमा दुर्घटना

शनिबार, कार्तिक १०, २०७५ साल
नेपालगञ्ज, कात्तिक १० –    नेपालगञ्जबाट काठमाडांैका लागि छुटेको बस शनिवार बिहान नवलपरासीमा दुर्घटना हुँदा ११ जना घाईते भएका छन् । घाइतेहरु अधिकाँश दशैं मनाएर राजधानी फर्कदैं गरेका बाँकेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत..

प्रमुख जिल्ला अधिकारीलाई नरैनापुरबासीले राखे विकासको माग

शुक्रबार, कार्तिक ९, २०७५ साल
नरैनापुर, कात्तिक ९ –  बाँकेको नरैनापुरमा पुगेको जिल्लाका सुरक्षा प्रमुखहरुलाई स्थानीय बासिन्दाले विकास निर्माण बारे ध्यानाकर्षण गराएका छन् । केही समयअघि मात्रै जिल्लामा सवा भई आएका प्रमुख जिल्ला अधिकारी मदन भुजेल,  जिल्ला..

भेरी अञ्चल अस्पतालको स्तरउन्नती गरिदैं

शुक्रबार, कार्तिक ९, २०७५ साल
नेपालगन्ज / सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईको विशेष पहलमा भेरी अञ्चल अस्पताल नेपालगन्जमा विरामीहरुका लागि इन्डोर ब्लक निर्माण हुने भएको छ । सहरी विकास मन्त्री राईको पहलमा स्वास्थ्य मन्त्रालयलाई..
Results 1369: You are at page 30 of 46

Copyrights © 2021 Lokpriyanews

Thursday, Sep 16, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१