बिहीवार, भाद्र ३१, २०७८ साल

समाज

खजूरा ४ मा रचनात्मक तीज

आईतवार, भाद्र २४, २०७५ साल
खजूरा, २४ भदौं । तीजको दरखाने कार्यक्रम तडकभडकपूर्ण भएको भन्दै आलोचना भईरहदा बाँकेको खजूरा गाउँपालिका वडा नम्बर ४ ले भने रचनात्मक कार्य सहित दरखाने कार्यक्रम सम्पन्न गरेको छ । बालबालिका..

सद्भाव तीज नृत्यको उपाधि खजूरा ईगाउँकी सम्प्रियालाई

आईतवार, भाद्र २४, २०७५ साल
नेपालगञ्ज, भदौ २४ ।     भार्गव विकास बैंक दोस्रो सद्भाव एकल तीज गीत नृत्य प्रतियोगिताको उपाधि बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ईगाउँकी सम्प्रिया खड्काले जितेकी छिन् । रेडियो सद्भाव..

साक्षरता दिवसमा खजूरामा शिक्षक र विद्यार्थीको सम्मान

शनिबार, भाद्र २३, २०७५ साल
नेपालगन्ज, २३ भदौ । खजुरा गाउँपालिका शिक्षा समितिले शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षर दिवसको अवसर पारेर एसईईमा उत्कृष्ट सामुदायिक विद्यालय र संस्थागत विद्यालयका छात्र छात्रालाई पुरस्कृत गरेको छ । खजुराको..

नेपालगञ्जको धम्बोझीमा अतिक्रमण गरिएका संरचना हटाइयो

बिहीवार, भाद्र २१, २०७५ साल
नेपालगञ्ज, भदौं २१ –  नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ ले ब्यक्तिगत जग्गामा निर्माण गरिएका संरचना बिहिवार हटाएको छ । वडा अध्यक्ष प्रमोद रिजाल बिहिवार मध्य दिउसो नेपाल प्रहरी र नगर प्रहरीसहित..

५ बर्षिय बालकले मामाघरमा गरे आमाको मृत्युको खबर

बिहीवार, भाद्र २१, २०७५ साल
नेपालगञ्ज,  भदौं २१ गते ।  बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी बाबागाउँमा एक महिलाको रहस्यमय मृत्यु भएको छ ।  आमाको मृत्युको खबर उनका ५ बर्षिय नाबालक छोराले मोवाईलमार्फत मामाघरमा दिएका छन्..

लोकप्रियको दोश्रो रक्तदान कार्यक्रम

बुद्धबार, भाद्र २०, २०७५ साल
नेपालगञ्ज, भदौं २० । नेपालगञ्जबाट नियमित प्रकाशन भईरहेको लोकप्रिय सन्देश राष्ट्रिय दैनिकले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् ।  बुधबारको रक्तदान कार्यक्रममा लोकप्रिय सन्देशका प्रकाश तथा प्रधान..

लोकप्रियको रक्तदान बुधबार

मंगलवार, भाद्र १९, २०७५ साल
नेपालगञ्ज, भदौं १९ –  लोकप्रिय सन्देश दैनिकले बुधबार नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना गर्दैछ । लोकप्रियले दोश्रो पटक आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा बुधबार भदौं २० गते विहान ८ बजे नेपाल..

बालिका बलात्कारको घटनामा गम्भिर हुन आग्रह

मंगलवार, भाद्र १९, २०७५ साल
नेपालगञ्ज, भदौं,१९ गते । नातिनी बलात्कारमा संलग्न हजुरबुवालाई सार्वजनिक गर्न माग गर्दै महिला अधिकारकर्मी र महिला नेतृहरुले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई मंगलबार ज्ञापनपत्र बुझाएका छन् । महिला नेतृ बशन्ती अधिकारीले बालिका..

खजूरामा शैक्षिक गुणस्तर सुधार्न सामूहिक प्रतिवद्धता

सोमबार, भाद्र १८, २०७५ साल
खजूरा, १८ भदौ  / खजुरा गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सामूहिक प्रतिवद्धता ब्यक्त गरिएको छ । खजुरा गाउँपालिका गाउँ शिक्षा समितिका पदाधिकारी, विद्यालय व्यवस्थापन..

प्रहरी निरिक्षक नारायण डांगीको सक्रियता,नेपालगञ्जमा जुवाडे पक्राउ

सोमबार, भाद्र १८, २०७५ साल
नेपालगञ्ज, भदौं १८ गते । नेपालगञ्जको देवाफुलबारीमा प्रहरीले जुवा खेलिरहेका ब्यक्तिलाई पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्जवाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको स्थानवाट ७ जनालाई..

नातिनी बलात्कारको आरोपमा पक्राउ परेका हजुरबुवालाई सार्वजनिक गर्न माग

सोमबार, भाद्र १८, २०७५ साल
कोहलपुर, भदौं,१८ गते । बलात्कारमा घटनामा संलग्नलाई कडा कारवाहीको माग गर्दै कोहलपुरमा महिलाहरुले सोमबार नाराबाजी सहित प्रदर्शन गरेका छन् ।  नातिनी बलात्कारमा संलग्न हजुरबुवालाई सार्वजनिक गर्नुपर्ने माग गर्दै  महिलाहरुले सोमबार..

पढाईसगै जीवन उपयोगी शिक्षा

बिहीवार, भाद्र १४, २०७५ साल
  कोहलपुर, भदौं १४ ।  बिद्यालयमा नियमित पढाईसँगै जीवन उपयोगी शिक्षाको बारेमा पनि सिकाई हुन थालेपछि बाँकेका सामुदायीक  बिद्यालयमा छात्राहरुको आकर्षण बढेको छ ।     रुम टु रिडको बालिका शिक्षा..

सडक निर्माणमा तीव्रता दिन कार्यबाहक मेयर रिजाल विहानैदेखि सडकमा

बुद्धबार, भाद्र १३, २०७५ साल
नेपालगञ्ज, भदौं १३ गते । नेपालगञ्जको फोरलेन सडक मर्मत गर्ने निर्णय गरेका कार्यबाहक अध्यक्ष प्रमोद रिजाल बुधबार एकाविहानैदेखि सडक मर्मतको कार्यमा खटिएका छन् । सडक मर्मतको कार्यमा बिलम्ब हुन नदिन रिजाल..

नेपालगञ्जका खाल्डाखुल्डी पुर्न सुरु

मंगलवार, भाद्र १२, २०७५ साल
नेपालगञ्ज, भदौं १२ । नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबाहक मेयर प्रमोद रिजालले मंगलबार विहान  १२ घण्टाभित्रैं सुर्खेतरोडमा रहेका खाल्डाखुल्डी पुर्ने निर्णय गरेका थिए । दिउसोदेखि खाल्डाखुल्डी पुर्न सुरु गरिएको छ । वीपीचौकमा..

जन्मदिनमा विपन्न परिवारलाई वडा अध्यक्ष तिलकवीरको सहयोग

मंगलवार, भाद्र १२, २०७५ साल
खजूरा , भदौं १२ – खजूरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनारले  आप्mनो जन्मदिनमा गरिब तथा असहाय र जेष्ठ नागरिकलाई सहयोग गरेर मनाएका छन् । जन्मदिनमा अनावश्यक खर्च..

नेपालगञ्जका कार्यबाहक मेयरको बोल्ड निर्णय – १२ घण्टाभित्र सुर्खेतरोडमा खाल्डाखुल्डी पुरिने

मंगलवार, भाद्र १२, २०७५ साल
बाँके, भदौं १२ गते । नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबाहक मेयर प्रमोद रिजालले १२ घण्टाभित्र सुर्खेतरोडमा भएका खाल्डाखुल्डी पुर्ने बताएका छन् । मेयर डा. धवल शम्शेर राणा जिल्ला बाहिर भएका कारण रिजाल..

महेन्द्र पार्कमा बिना रसिद असुली

बुद्धबार, भाद्र ६, २०७५ साल
बाँके, भदौं ६ – मुस्लिम समुदायको महान पर्व बकराईदको अवसर पारेर नेपालगञ्जस्थित महेन्द्र पार्कमा बुधबार सर्वसाधारणको बाक्लो भिडभाड भयो । तर महेन्द्र पार्कमा खटिएका कर्मचारीले एकजनाको पनि टिकट काटेका छैनन्..

नेपालगञ्जमा बकराईदको रौनक

बुद्धबार, भाद्र ६, २०७५ साल
नेपालगञ्ज, भदौं ६ गते ।  नेपालगञ्जमा बुधबारदेखि बकराईदको रौनकले छाएको छ । विहान विपीचौकस्थित ईदगाहमा बकराईदको अवसरमा हजारौं मुस्लिम समुदायले सामुहिक नमाज पढेका छन् । नेपालगञ्जको विपी चौकस्थित ईदगाहमा सामुहिक नमाज..

बलात्कारीलाई फाँसीको माग गर्दै नेपालगञ्जमा महिलाको प्रदर्शन

मंगलवार, भाद्र ५, २०७५ साल
नेपालगञ्ज, भदौं ५ । राप्रपा निकटको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालगञ्ज बाँकेले मंगलबार नेपालगञ्जमा बिरोध प्रदर्शन गरेको छ । महिलामाथी भईरहेका श्रंखलावद्ध बलत्कार, हत्या र हिंसाका विरुद्ध नेपालगञ्जमा प्रदर्शन गरिएको..

पुर्ब सभाषद बाल्मीकी पनि उपचारका लागि अस्पतालमा

सोमबार, भाद्र ४, २०७५ साल
नेपालगञ्ज, भदौं ४ गते । नेविसंघका नेता चन्द्रप्रकाश देवकोटालाई कुटेका आरोप लागेका पुर्ब सभाषद मैकुलाल बाल्मिकी आफै उपचारका लागि भेरी अञ्चल अस्पताल पुगेका छन् । आफु निकट काँग्रेसका नेतासहित बाल्मीकी..

नेपालगञ्ज बारमा आचार्य र श्रेष्ठबीच नेतृत्वको प्रतिष्पर्धा

सोमबार, भाद्र ४, २०७५ साल
 नेपालगञ्ज ,भदौं ४ –  उच्च अदालत बार एशोसियन नेपालगञ्ज इजलाशको नयाँ नेतृत्वका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुदैछ । नयाँ नेतृत्वका लागि यहि १६ गते मतदान तोकिएको बारका अध्यक्ष बलबहादुर..

सशस्त्र प्रहरी उपरीक्षक शाहको सक्रियता

सोमबार, भाद्र ४, २०७५ साल
नेपालगञ्ज, भदौं ४ –   चिनी बोकेको मालबाहक ट्रक आइतबारराती नेपालगञ्जमा दुर्घटनामा परेको छ । ट्रक दुर्घटनामा परेपछि दुर्घटनामा परेपछि भिज्न लागेको ६०० बोरा चिनी सशस्त्र प्रहरी बलको टोलीले सुरक्षित निकालेको..

पुर्ब सभाषदले कुट विद्यार्थी नेतालाई

सोमबार, भाद्र ४, २०७५ साल
नेपालगञ्ज, भदौं ४ गते । नेविसंघका नेता चन्द्रप्रकाश देवकोटा आप्mनै नेताबाट कुटिएका छन् ।  नेविसंघका महेन्द्र बहुमुखी क्याम्पस ईकाईका कार्यबाहक सभापति देवकोटालाई पुर्ब सभाषद समेत रहेका मैकुलाल बाल्मीकी संचालन रहेको..

जानकीमा लोकबहादुर सुनार प्रमुख प्रशासकीय अधिकृत

आईतवार, भाद्र ३, २०७५ साल
जानकी, भदौं ३ –   बाँकेको जानकी गाउँपालिकामा  उपसचिव लोकबहादुर सुनार प्रमुख प्रशसकीय अधिकृतको रुपमा सरुवा भई आएका छन् । नेपालगञ्जका स्थायी बासिन्दा सुनार यसअघि लामो समय जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत..

जनता मावि सन्तकुटीमा धार्मिक महोत्सवको तयारी

शनिबार, भाद्र २, २०७५ साल
खजूरा ,भदौं २ –  बाँकेको खजूरा गाउँपालिकामा रहेको जनता नमूना माविलाई स्मार्ट विद्यालय स्थापनार्थ महोत्सव आयोजना गर्न लागिएको छ ।  भदौं १३ देखि २० गतेसम्म श्रीकृष्ण जन्माष्टमी महामहोत्सव सन्तकुटी खजूरा शैक्षिक..

साईकलयात्री बानिया नेपालगञ्जमा

शनिबार, भाद्र २, २०७५ साल
नेपालगञ्ज, भदौं २ गते ।   सुनसरी चतराका २७ बर्षिय ओमप्रकाश बानिया बर्दियाको गुलरिया हुँदै बाँके प्रवेश गरेका छन् ।  साईकलयात्री बानियालाई  नेपालगञ्ज साइक्लिङ्ग क्लबका सचिव गगन थापा र सदस्य सतिश निरौलाले..

जापानको टोकियोमा नेपाल जापान डाईलग सिरिज

बिहीवार, श्रावन ३१, २०७५ साल
टोकियो, साउन ३१ । जापानको टोकियोमा नेपाल जापान डाईलग सिरिज नामक बृहद अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । जापानका लागि नेपाली राजदुत प्रतिभा राणाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेपालबाट..

बाँकेको वैजनाथमा जन्मदर्ता गर्नेलाई एकहजार प्रोत्साहन

बिहीवार, श्रावन ३१, २०७५ साल
वैजनाथ, साउन ३१ –  बाँकेको बैजनाथा गाउँपालिकाले ३५ दिनभित्र जन्मदर्ता गर्न गाउँपालिकाको कार्यालयमा पुग्नेलाई  एकहजार रुपिया प्रोत्साहन स्वरुप उपलब्ध गराईरहेको छ ।  वडा नम्बर ५ का अध्यक्ष मानबहादुर खत्रीले दिएको जानकारी अनुसार..

पेडारी नालामा गोहीले बाख्रा निल्यो

बुद्धबार, श्रावन ३०, २०७५ साल
खजूरा, साउन ३० – बाँकेको बैजनाथ र खजूरा गाउँपालिका भएर बग्ने पेडारी नालामा गोही देखिन थालेको छ । बुधबार ईगाउँमा गोहीले स्थानीय सेते वलीको २० किलो बाख्रा मारेको छ । प्रत्यक्षदर्शीले..

पत्रकार हरी अधिकारीलाई युवाले गरे सहयोग

मंगलवार, श्रावन २९, २०७५ साल
खजूरा, साउन २९ – वैदेशिक रोजगारीमा रहेका युवाहरुले आप्mनो कमाईबाट बचेको रकम घर परिवारमा पठाउँछन् । तर बाँकेको खजूरा गाउँपालिकाबाट  खाडी मुलुकमा रोजगारीका लागि पुगेका  युवाहरुले गाउँमा गम्भिर घाइते भएका विरामीलाई सहयोग गरि पठाएका..
Results 1369: You are at page 33 of 46

Copyrights © 2021 Lokpriyanews

Thursday, Sep 16, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१