बिहीवार, भाद्र ३१, २०७८ साल

समाज

रेडक्रस र स्थानीय तहबीच समन्वयमा जोड

शनिबार, जेष्ठ १९, २०७५ साल
कोहलपुर, जेठ १९ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी कोहलपुर उप शाखाको आयोजनामा ३ दिने खोज तथा उद्दार तालिम शनिबारदेखि  कोहलपुरमा शुरु भएको छ ।     बाँकेका प्रमुख..

राधापुरमा जेष्ठ नागरिकका लागि आँखा शिविर

शनिबार, जेष्ठ १९, २०७५ साल
राधापुर,जेठ १९ –  बाँकेको खजूरा गाउँपालिका वडा नम्बर १ राधापुरले जेष्ठ नागरिकका लागि शनिबार निशुल्क आँखा शिविर संचालन गरेको छ । खजूरा गाउँपालिकाको सहयोगमा वडा कार्यालयले संचालन गरेको कार्यक्रममा नेपालगञ्ज शिक्षण..

वडा अध्यक्ष मल्लले तिराए कर्णाली डिष्ट्रिलरीलाई दोश्रो जरिबाना

शनिबार, जेष्ठ १९, २०७५ साल
बाँके, जेठ १९ गते ।   बाँकेको जानकी गाउँपालिकामा रहेको कर्णाली डिष्ट्रिलरीले आसपासको क्षेत्रमा खेतीमा प्रभाव पार्दै आएको छ । किरणनालामा डिष्ट्रिलरीको बिषादी मिसाईदा त्यसबाट खजूरा गाउँपालिकाको वडा नम्बर १,२ र..

तीज महोत्सवको बचतबाट मन्दिरलाई सहयोग

शनिबार, जेष्ठ १९, २०७५ साल
नेपालगञ्ज, जेठ १९ । बाँकेको खजूरा  गाउँपालिकामा रहेको आधुनिक युवा संजालले तीज महोत्सवमा संकलन गरेको रकम मन्दिरलाई उपलब्ध गराएको छ । खजूरा बजारमा रहेको लक्ष्मी नारायण मन्दिरलाई नगद १२ हजार..

रगत अभाव हुन नदिन लोकप्रियको रक्तदान

मंगलवार, जेष्ठ १५, २०७५ साल
बाँके, जेठ १५ गते ।  नेपालगञ्जमा रगतको अभाव पुर्ती गर्नका लागि गणतन्त्र दिवसको अवसर पारेर समृद्धिका पाईला बाँकेको सहकार्यमा नेपालगञ्जबाट नियमित प्रकाशन भईरहेको लोकप्रिय सन्देश दैनिकले मङ्गलबार नेपालगञ्जमा रक्तदान कार्यक्रम..

लोकप्रिय सन्देशको रक्तदान मंगलबार

सोमबार, जेष्ठ १४, २०७५ साल
नेपालगञ्ज,जेठ १४ –  नेपालगञ्जबाट नियमित प्रकाशन भईरहेको लोकप्रिय सन्देश  दैनिकले  मंगलबार नेपालगञ्जमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।   लोकप्रिय सन्देशको छैठौ बर्ष प्रवेशको अवसरमा समृद्धिका पाईला नेपालगञ्जसँग मिलेर रक्तदान गर्न लागिएको..

गर्मीका कारण कोहलपुरका विद्यालय एकसाता बन्द

सोमबार, जेष्ठ १४, २०७५ साल
नेपालगञ्ज, जेठ १४ । बाँकेको कोहलपुर नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालय अत्याधिक गर्मीका कारण एकसाताका लागि बन्द गरिएको छ । बाँकेमा पछिल्लो समय अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस भन्दा..

नेपालगञ्जको तापक्रम ४२.२ सेल्सियस पुग्यो

शनिबार, जेष्ठ १२, २०७५ साल
बाँके, जेठ १२ गते ।  नेपालगञ्जमा शनिबारको  अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस मापन गरिएको छ । यो यसबर्षको अहिलेसम्मको सर्बाधिक बढि हो । हावापानी फिल्ड कार्यालय राझाका निमित्त फिल्ड इन्चार्ज..

बाँकेको राधापुर साक्षर वडा घोषणा

शुक्रबार, जेष्ठ ११, २०७५ साल
बाँके, जेठ ११ गते । बाँकेको खजूरा गाउँपालिका वडा नम्बर १ राधापुरलाई साक्षर वडा घोषणा गरिएको छ । मैटहवा मावि सैनिकमा शुक्रबार औपचारिक कार्यक्रम गरी वडालाई साक्षर घोषणा गरिएको हो..

बाँकेका वडा सदस्यमाथी अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा

बिहीवार, जेष्ठ १०, २०७५ साल
बाँके, जेठ १० – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कर्मचारी र शिक्षकसहित ७ जनालाई भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।  बाँकेको बैजनाथ गाउँपालिका वडा नं.३ का वडा सदस्य कहरसिंह थापामगर, सोनारी..

राधापुरलाई साक्षर वडा घोषणा गरिदैं

बिहीवार, जेष्ठ १०, २०७५ साल
नेपालगञ्ज,जेठ १० – बाँकेको खजूरा गाउँपालिका वडा नम्बर १ राधापुर साक्षर वडा भएको छ । खजूरा गाउँपालिका कार्यपालिकाको बैठकले राधापुरलाई साक्षर वडा घोषणा गर्ने निर्णय गरेको छ । गाउँपालिकाको निर्णयपछि शुक्रबार..

अनौपचारिक शिक्षा प्रणालीको सयन्त्र तथा अभिलेख स्थानीय सरकारलाई हस्तान्तरण

आईतवार, जेष्ठ ६, २०७५ साल
नेपालगञ्ज, ६ जेठ ।  अनौपचारिक शिक्षा प्रणालीको सयन्त्र तथा हालसम्मका सबै अभिलेख स्थानीय सरकारहरुलाई हस्तान्तरण गर्ने कार्य सुरु भएको छ । आइतबार नेपालगञ्जमा औपचारिक कार्यक्रम गरी बाँकेबाट हस्तान्तरण कार्य शुरु गरिएको..

नेकपामा बाँकेबाट ५ जना केन्द्रीय सदस्य

बिहीवार, जेष्ठ ३, २०७५ साल
बाँके , जेठ ३ गते । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टीमा बाँकेबाट ५ जनाले केन्द्रीय समितिमा प्रतिनिधित्व पाएका छन् । नेकपा एमालेबाट मोहम्मद..

राधापुरमा लागु औषध विरुद्धको कार्यक्रम

बुद्धबार, जेष्ठ २, २०७५ साल
राधापुर,जेठ २ –  बाँकेको खजूरा गाउँपालिका १ राधापुरमा लागु औषध दुव्र्यसन विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको छ । खजूरा गाउँपालिकाको सहयोगमा समृद्धिका पाईले बाँकेले आयोजना गरेको कार्यक्रममा मैटहवा मावि राधापुरका कक्षा..

नेपालगञ्जमा पोर्टल र मोबाइल एप्लिकेशन सेवा

बुद्धबार, जेष्ठ २, २०७५ साल
नेपालगञ्ज, जेठ २ गते । नेपालगञ्ज उप–महानगरपालिकाले खुल्ला स्थानीय सरकार पोर्टल र मोबाइल एप्लिकेशन सञ्चालन गरेको छ । बुधबार प्रदेश न ५ प्रदेश सदस्य कृष्णा केसी, यूएस आइडीका एन्टी क्रप्सन र..

वडा अध्यक्ष सुमन मल्लको अग्रसरतामा राधापुरमा सोलार बत्ती

मंगलवार, जेष्ठ १, २०७५ साल
राधापुर,जेठ १ –   बाँकेको खजूरा गाउँपालिका वडा नम्बर १ राधापुरका स्थानीय बासिन्दा सदरमुकाम नेपालगञ्ज लगायत गाउँको पुर्बी क्षेत्रबाट गाउँप्रवेश गर्दा रातीको समयमा किरणनाला नजिक अध्यारोले डर लाग्थ्यो । यसैगरी राधापुरकै जलपोखरीका..

ब्यवसाय संचालनका लागि सिलाईकटाई मेसिन

सोमबार, बैशाख ३१, २०७५ साल
                                                           ..

नेपालगन्जमा शैक्षिक मेलाकोे तयारी पुरा

आईतवार, बैशाख ३०, २०७५ साल
नेपालगन्ज, बैशाख ३० । नेपाल एजुकेशन फेयर २०१८ आन्तिम चरणमा पुगेको आयाजकले जानएको छ । सोमवार नेपालगन्ज कारकाँदो स्थित रहेको होटेल किचन हटमा बिहना १२ बजे बाँके र बार्दियाका सम्पूर्ण..

अधिकारका लागि समितिमा आवद्ध कर्मचारी संगठित

आईतवार, बैशाख ३०, २०७५ साल
बाँके, ,बैशाख ३० –       सरकारले सिण्डीकेट अन्त्यका लागि भन्दै यातायात समिति नविकरण नगर्ने निर्णय गरेपछि त्यहाँ कार्यरत कर्मचारीहरुले रोजगारीको सुनिश्चितता माग गरेका छन् । समितिको नविकरण नहुने र बैंक खाता समेत..

खजूराको ईगाउँमा विपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आईतवार, बैशाख ३०, २०७५ साल
खजूरा,बैशाख २९ –  बाँकेको खजूरा गाउँपालिका वडा नम्बर ४ मा रहेका अति विपन्न तथा गरिब परिवारका बाल बालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । खजुरा गाउँपालिका वडा नम्ब्र ४ को सहयोगमा महिला..

भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना

शुक्रबार, बैशाख २८, २०७५ साल
नरैनापुर(बाँके), बैशाख २८ । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ३ कालाफाँटाका स्थानीय सवार बस आज भारतको श्रावस्ती मुलिनपुरमा दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । दुर्घटनामा परी ३४ जना..

विद्युतका दुई कर्मचारी रंगेहात पक्राउ

बुद्धबार, बैशाख २६, २०७५ साल
नेपालगञ्ज, बैशाख २६ । अख्तियार दुरुपयोग  अनुसन्धान आयोगकले नेपाल विद्युत प्राधिकरण वितरण कार्यालय नेपालगञ्जमा कार्यरत दुईजना कर्मचारीलाई बुधबार घुस रकम सहित रंगेहात पक्राउ गरेको छ । सुपरभाईजर बिक्रान्त शुक्ला सहित सोही..

सभामुख महरा र अमेरिकी राजदूत टेप्लिजबीच भेटवार्ता

बुद्धबार, बैशाख २६, २०७५ साल
काठमाडौं, २६ बैशाख । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिजले शिष्टाचार भेटवार्ता गरिन् । आज (बुधबार) सभामुखको कार्यकक्ष सिंहदरबारमा सभामुख महरासँग राजदूत टेप्लिजले शिष्टाचार भेटवार्ता गर्नुभएको..

नेपालगञ्जमा पनि कानुन दिवस

बुद्धबार, बैशाख २६, २०७५ साल
नेपालगञ्ज, बैशाख २६ ।  ६६ औं कानुुन दिवसको  सन्दर्भमा कानुुनको शासन, जवाफदेहिता र कानुुनी सहायताबारे एक दिने अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । उच्च अदालत बार एसोसियसन र जिल्ला..

न्यायधीशलाई स्थानीयले भने – बिचौलियाले दुःख दिए

बुद्धबार, बैशाख २६, २०७५ साल
नरैनापुर(बाँके),बैशाख २६ । बाँकेको राप्तीपारि नरैनापुरमा पहिलोपटक न्यायिक संवाद गरिएको छ । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशको आयोजनामा न्यायमा बाह्य पहुँच कार्यक्रम अन्तर्गत् आज नरैनापुर गाउँपालिका कार्यालयमा न्यायिक संवाद गरिएको..

ठकुरी पत्रकार समाजको स्थापना दिवसमा सम्मान

मंगलवार, बैशाख २५, २०७५ साल
बाँके, ,बैशाख २५ –   ठकुरी पत्रकार समाज नेपालले दोश्रो स्थापना दिवसको अवसरमा बिभिन्न क्षेत्रमा योगदान पु¥याएका ब्यक्तिहरुलाई सम्मान गरेको छ । सोमबार नेपालगञ्जमा भएको कार्यक्रममा सामाजिक अगुवा श्रीजंग शाह, चिकित्सा क्षेत्रबाट डा...

महिलाको नेतृत्वमा राधापुरमा नमुना सडक निर्माण

मंगलवार, बैशाख २५, २०७५ साल
राधापुर,बैशाख २५ –  गतबर्ष बाँकेको खजूरा गाउँपालिका वडा नम्बर १ राधापुरको जल पोखरीमा सडक निर्माणका लागि उपभोक्ता समिति गठन गर्न गाउँलेहरुको भेला भयो । भेलामा उपभोक्ता समितिको अध्यक्ष बनाउने बिषयमा छलफल..

शकीलले पाए आमाको नामबाट नागरिकता

मंगलवार, बैशाख २५, २०७५ साल
बाँके,बैशाख २४ –   नेपालगन्ज उपमहानगरपालिका वडा नं.३ का मोहम्मद शकिल हलवाईले  आमाको नामबाट नेपाली नागरिकता  प्राप्त गरेका छन् ।  नेपालको संविधानले  आमाको नामबाट नागरिकता पाउने कानुनी प्रावधान भएपनि जिल्ला प्रशासन..

विकासको पथमा नेपालगञ्जको धम्बोझी

मंगलवार, बैशाख २५, २०७५ साल
बाँके,बैशाख २४ –  सोमबार नेपालगञ्जमा अत्याधिक गर्मी  थियो ।  चर्को गर्मीको प्रवाह नगरी नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल विकास निर्माण कार्यको अनूगमनमा निस्किए । कार्यालयमा पुगेका..

राप्तीसोनारीमा बाढीले क्षतिग्रस्त गरेका आठ तटबन्ध र नहरको मर्मत सम्भार

सोमबार, बैशाख २४, २०७५ साल
नेपालगन्ज, २४ बैशाख । राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ का विभिन्न खोला र नहरमा गत बर्ष आएको बाढीबाट क्षतिग्रस्त भएका ८ वटा तटबन्ध र नहरको मर्मत सम्भार गरिएको छ ।  राप्तीसोनारी..
Results 1369: You are at page 36 of 46

Copyrights © 2021 Lokpriyanews

Thursday, Sep 16, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१