बिहीवार, भाद्र ३१, २०७८ साल

समाज

सडक निर्माण गर्दा वातावरणमा ध्यान दिन आदेश

बुद्धबार, चैत्र १४, २०७४ साल
बाँके, चैत १४ –  आम नागरिकको स्वास्थ्यमा प्रतिकुल असर नपर्ने गरी सडक निर्माण गर्न अदालतले आदेश दिएको छ । बाँके जिल्लामा निर्माण  भईरहेको भौतिक निर्माणका कार्यहरु धुुलो नउडाएर गर्नुुपर्ने र निर्माण गर्दा..

वडा अध्यक्ष कार्कीको पहलमा मनिकापुरमा संस्थागत विद्यालयको शुल्कमा एकरुपता

शनिबार, चैत्र १०, २०७४ साल
मनिकापुर, चैत १० –  नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष कृष्ण कार्कीले आप्mनो वडामा संचालनमा रहेका संस्थागत विद्यालयको शु्ल्कमा एकरुपता ल्याउने महत्वपूर्ण कार्य थालनी गरेका छन् । पटक–पटकको..

छतबाट खसेर वडा सदस्यको निधन

बुद्धबार, चैत्र ७, २०७४ साल
नेपालगन्ज ७ चैत । बाँके डुडुवा गाउँपालिका वडा नं. ३ का वडासदस्य तथा गाउँसभा सदस्य ४२ वर्षिय अलिउल्ला खाँको निधन भएको छ । गएराती ९ बजे घरको छतबाट खसेर गम्भीर..

सुरु भयो रानी तलाउको पुननिर्माण

मंगलवार, चैत्र ६, २०७४ साल
नेपालगञ्ज, चैत्र ६ गते  – नेपालगञ्ज स्थित रानी तलाउ पुनः निर्माण शुरु गरिएको छ ।  वर्षौैदेखि जिर्ण अवस्थामा रहेको नेपालगञ्ज वडा नं ८ स्थित ऐतिहासिक रानी तलाउ आजदेखि पुनःनिर्माण कार्य..

नमूना विद्यालयका लागि वी–ग्रुपको सहयोग

मंगलवार, चैत्र ६, २०७४ साल
खजूरा, चैत ६ । बी–ग्रुप नेपालगञ्जले बाँकेको खजूरास्थित  पशुपति मावि रनियापुर घियालाई कम्प्यूटर र फर्निचर सामाग्री  सहयोग गरेको छ । एक्सन एड नेपाल र भेरी बातावरणीय बिशिष्टता समुह (बी–ग्रुप) बाँकेको साँझेदारीमा..

सामुदायिक विद्यालय सुधारका लागि प्रतिवद्धता

मंगलवार, चैत्र ६, २०७४ साल
नेपालगन्ज, चैत ६ गते  । सरकारी निकाय र अभिभावकको बेवास्ताले गर्दा नेपालगन्जका अधिकांश सामुदायीक बिद्यालय बेहाल अवस्थामा पुगेको जानकारी गराउँदै अभिभावक र सर्वसाधारणले त्यसतर्फ दुबै पक्ष गम्भीर भएर लाग्नु पर्नेमा जोड..

आधारभुत तह उत्तिर्ण परक्षिाको तयारी अन्तिममा

सोमबार, चैत्र ५, २०७४ साल
 नेपालगञ्ज, चैत ५ ।  नेपालगञ्ज उप–महानगरपालिकाले  यहि चैत १२ गतेदेखि संचालन गर्न लागेको आधारभुत तह उत्तिर्ण परीक्षाको तयारी अन्तिमचरणमा पुगेको जनाएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका शिक्षा अधिकारी ईश्वर पौडेलका अनुसार, परीक्षामा ..

टोलवासी विकास खोज्दै नगरपालिका

आईतवार, चैत्र ४, २०७४ साल
बाँके, चैत ४ –  नेपालगन्ज उप–महानगरपालिका वडा नं.१ र १८ को विकासका सम्बन्धमा नागरिक अगुवाहरुको अगुवाईमा  ध्यानाकर्षण गराइएको छ । शनिवार वडा न १ मा भएको संयुक्त भेलाले गरेको निर्णयबारे स्थानीयवासीको..

निलसागरलाई आदर्शका विद्यार्थीको सहयोग

बिहीवार, चैत्र १, २०७४ साल
नेपालगञ्ज, चैत १  – नेपालगञ्जस्थित आदर्श  माविले निलसागर बृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ । विद्यालयका निर्देशक ईश्वर पोख्रेलका अनुसार बिहिवार बृद्धाश्रमलाई ४६ हजार रुपिया नगद सहयोग गरिएको हो  ।  आदर्श मावि..

स्वरुप परिवर्तन गरिएका ट्याक्टर प्रहरीको निशानामा

बुद्धबार, फागुन ३०, २०७४ साल
नेपालगञ्ज, फागुन ३० ।  ट्याक्टरको स्वरुप परिवर्तन गरी निर्माण सामाग्री ओसारपसार गर्ने कार्यमा संलग्न २१ वटा ट्याक्टर प्रहरीले बुधबार नेपालगञ्जबाट नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ट्याक्टरको..

सरस्वतीको नथियाको चर्चा

मंगलवार, फागुन २९, २०७४ साल
नेपालगञ्ज, फागुन २९ गते ।  युवा साहित्यकार सरस्वती प्रतिक्षाद्वारा लिखित उपन्यास नथियाको बारेमा मङ्गलबार नेपालगञ्जमा समिक्षात्मक अन्तरक्रिया गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्ब सदस्य सचिव बरिष्ठ साहित्यकार सनत रेग्मीको उपस्थितीमा..

ज्ञानोदयको बार्षिकउत्सव

मंगलवार, फागुन २९, २०७४ साल
खजूरा, फागुन २९ –   बाँकेको खजुरागाउँपालिका ३ खजुरामा रहेको ज्ञानोदय नमुना माविले मंगलबार ४० औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ । बार्षिक उत्सवकै अवसरमा  विद्यालयमा नवनिर्मित दुई..

मब क्याम्पसमा प्राध्यापक पत्नीलाई जागिर !

मंगलवार, फागुन २९, २०७४ साल
नेपालगन्ज, फागुन २९ । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा शैक्षिक सुधारको माग गर्दै विद्यार्थी संगठनले २४ घण्टे अल्टिमेटम दिएका छन् ।  स्थायी र करार प्राध्यापकले आप्mनो काम नगर्ने तर आंशिक प्राध्यापक राखिएकोमा..

डुडुवामा ग्रामिण पत्रकारिता तालिम

शनिबार, फागुन २६, २०७४ साल
नेपालगञ्ज, फागुन २६ । ग्रामीण क्षेत्रका मुद्धालाई स्थानीय बासिन्दाकै कलमबाट सञ्चार माध्यममा समेट्न मद्धत पु¥याउने उद्धेश्यले बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालित ३ दिने ग्रामीण पत्रकारिता तथा उद्घोषण तालिम शनिबार सम्पन्न भएको..

नेपालगञ्जमा लायन्सको सम्मेलन

शनिबार, फागुन २६, २०७४ साल
बाँके, फागुन २६ गते ।   लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालको छैठौ कन्भेन्सन नेपालगन्जमा हुने भएको छ । यसअघि सन २०१० मा पनि नेपालगन्जमा कन्भेन्सन भएको थियो..

सालकको खपटा सहित दुई जना पक्राउ, चोरीका सामान सहित ३ पक्राउ

शुक्रबार, फागुन २५, २०७४ साल
नेपालगन्ज, २५ फागुन । प्रहरीले बाँकेको नेपालगञ्जबाट सालकको खपटा सहित दुईजनालाई पक्राउ गरेको छ ।  जिल्ला बाँके नेपालगञ्जमा रहेको  होटल ग्रिन प्यालेसबाट  हुम्ला सिमिकोट गाँऊपालिका वडा नं. २ का वन छिरिङ..

फिरौती रकम उठाउने गिरोह नेपालगञ्जबाट पक्राउ

बिहीवार, फागुन २४, २०७४ साल
नेपालगञ्ज, फागुन २४  । उद्योगी ब्यवसायी र निजी विद्यालय संचालकहरुलाई धम्किपूर्ण सन्देश पठाई फिरौती रकम माग गर्ने ब्यक्तिहरुलाई प्रहरीले नेपालगन्जबाट पक्राउ गरेको छ ।  पक्राउ परेकालाई बिहिवार जिल्ला प्रहरी कार्यालयमा..

एफगाउँको किरण भवानी मन्दिर पुननिर्माणको पहल

शनिबार, फागुन १९, २०७४ साल
बाँके, फागुन १९ – बाँकेको खजूरा गाउँपालिकामा धार्मिक क्षेत्रहरुको संरक्षणका लागि पहलकदमी सुरु भएको छ । खजूरा गाउँपालिकाको वडा नम्बर ४ एफगाउँमा रहेको  किरण भवानीको मन्दिर पुन निर्माणका लागि व्यवस्थापन समिति..

नेपालगन्जमा मानव अधिकार रक्षकका समस्या

बुद्धबार, फागुन १६, २०७४ साल
बाँके, फागुन १६ – नेपालगन्जमा पछिल्लो समय बहु बिवाह समस्याको रुपमा देखिएको भन्दै अधिकारकर्मीहरुले न्याय दिलाउन ठुलो चुनौती भएको बताएका छन् । इन्सेक क्षेत्रीय कार्यालय नेपालगन्जले बुधबार आयोजना गरेको मानव अधिकार रक्षकहरुको..

खजूरामा सामुदायीक विद्यालय सुधारको योजना

सोमबार, फागुन १४, २०७४ साल
नेपालगन्ज, फागुन १४ । बाँकेको खजूरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक संघ संगठनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका छन् । गाउँपालिकाको कार्यालयमा  आफुलाई भेट्न..

खजूरामा अन्तर्राष्ट्रिय स्तरको मासु प्रशोधन तालिम

सोमबार, फागुन १४, २०७४ साल
खजूरा, फागुन १४ –  बाँकेको खजूरा गाउँपालिकाको सिन्दुरेमा फ्रेस हाइजेनिक फुड पछिल्लो समय तालिम केन्द्रको रुपमा पनि विकास भएको छ ।   सिन्दुरेमा  मासु प्रशोधन, भण्डारण, कोल्ड स्टोरेज र फोहोर व्यवस्थापनका लागि ..

वास्तविक सुकुम्बासीको व्यवस्थापन गरी विद्यालयको अतिक्रमित जग्गा खाली गराउँदै वडा अध्यक्ष कृष्ण कार्की

आईतवार, फागुन १३, २०७४ साल
मनिकापुर, फागुन १३ – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राझामा रहेको आदर्श उच्च माविको नाममा रहेको   जग्गा आइतबार  खाली गराइएको छ ।  अतिक्रमणमा परेको एक बिघा भन्दा बढि जग्गा विद्यालयको..

बाँकेको बेलभारमा भव्य गुरुद्वारा निर्माण

आईतवार, फागुन १३, २०७४ साल
बाँके, फागुन १३ –   बाँकेको जानकी गाउँपालिका वडा नं. २ बनकटवा गाउँमा भव्य गुरुद्धाराको निर्माण भएको छ । नवनिर्मित गुरुद्वारा भवनको आइतबार उदघाटन गरिएको छ । सिख च्यानल एड युकेको करिब..

स्थानीय तहमा अन्यौलमा शिक्षा

बुद्धबार, फागुन २, २०७४ साल
कोहलपुर, फागुन २ –    स्थानीय निकायले शिक्षाको जिम्मा लिएपछि शिक्षकलाई  तलब खुवाउन  समस्या भएको छ । गत असोजमा पहिलो किस्ता बापत श्रावण देखि कार्तिक सम्मको तलब पाएका बाँकेका शिक्षकले दोस्रो चौमासिक..

खजूरा खानेपानीको साधारणसभा स्थगित

सोमबार, माघ २९, २०७४ साल
खजूरा, माघ २९ –  यहि फागुन ५ गते तोकिएको खजूरास्थित खजूरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १९ औं अधिवेशन विशेष कारणवश स्थगित भएको छ ।  समितिका अध्यक्ष रमेश सिँजालीको अध्यक्षतामा सोमबार बसेको..

महासंघको स्थापना दिवसमा प्रभातफेरी र सम्मान

आईतवार, माघ २८, २०७४ साल
नेपालगन्ज, माघ २८ । नेपाल पत्रकार महासंघ बाँके शाखाको १९ औं स्थापना दिवस आईतबार भव्य कार्यक्रम गरी मनाइएको छ । महासंघले स्थापना दिवसको अवसरमा प्रभातफेरी तथा सम्मान कार्यक्रम गरेको हो..

खजूरा खानेपानीमा कसको नतेृत्व ?

शनिबार, माघ २७, २०७४ साल
 लोकप्रिय सन्देश बाँके, माघ २७ –  ९ सय सदस्य रहेको बाँकेको खजूरास्थित  खजूरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्वको चर्चा सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि आगामी फागुन ५..

कोहलपुरबाट प्रकाशनको तयारीमा गोरखापत्र

मंगलवार, माघ २३, २०७४ साल
 लोकप्रिय सन्देश बाँके, माघ २३ –  सरकारी सञ्चार माध्यमको रुपमा रहेको गोरखापत्र दैनिकले बाँकेको कोहलपुरबाट पश्चिम संस्करण प्रकाशनको तयारी थालेको छ । कोहलपुरमा प्रेस स्थापनाका लागि एकबिघा जग्गा खरिद गरिसकेको गोरखापत्र संस्थानको नेतृत्वले..

दुर्घटनामा घाइते इमरानको निधन

मंगलवार, माघ २३, २०७४ साल
नेपालगन्ज, माघ २३ गते ।  भारतको उत्तरप्रदेश राज्यको बहराईच जिल्लाको रिसियामा भएको सवारी दुर्घटनामा  घाइते भएका नेपालगन्जका  इमरान अली हल्वाईको पनि ज्यान गएको छ । दुर्घटनामा नेपालगन्जका मुनब्बर अली हल्वाई र..

गृह जिल्लाको प्रचारमा योगेश भट्टराई

सोमबार, माघ २२, २०७४ साल
नेपालगन्ज, माघ २२ । नेकपा एमालेका सचिव तथा ताप्लेजुङ जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराइले पाँचहजार पाथिभरा दुत बनाउने घोषणा गरेका छन् । आगामी फागुन १–३ गते सम्म हुन लागेको..
Results 1369: You are at page 38 of 46

Copyrights © 2021 Lokpriyanews

Thursday, Sep 16, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१