बिहीवार, भाद्र ३१, २०७८ साल

समाज

मानव अधिकार बर्ष पुस्तकको समिक्षा

शुक्रबार, पौष ७, २०७४ साल
बाँके, पुस ७ –   इन्सेक नेपालगञ्जको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को प्रकाशन पूर्व सरोकारवाला निकायबीच शुक्रबार नेपालगन्जमा समीक्षा भएको छ ।   कार्यक्रममा बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र..

प्रहरीको गोलीले म्यादी प्रहरीको ज्यान लियो

शुक्रबार, पौष ७, २०७४ साल
कालीकोट, पुस ७  । म्यादी प्रहरी र प्रहरीबीचको झडपमा एकजना म्यादी प्रहरीको ज्यान गएको छ । झड्पले उग्र रुप लिदा कालीकोट तनावग्रस्त बनेको छ । पाउनुपर्ने तलव कटाइएको भन्दै आन्दोलनमा..

छोरीको खुशीका लागि नरबहादुरसँग नेपालगन्ज पुगिन नायिका रेखा

शुक्रबार, पौष ७, २०७४ साल
नेपालगन्ज, पुस ७ गते ।  छोरीको निम्ति स्वर्णिम नेपाल–महा अभियान अन्तर्गत बालबिवाह अन्त्य र साझा संकल्पमा जोडिएकी नायिका रेखा थापाले  चलचित्रमा अभिनय गरेर  टप हिरोईन हुनु भन्दा पनि अभियानमा जोडिन..

नेपालगन्ज आईडल बने सुनिल ढकाल

बुद्धबार, पौष ५, २०७४ साल
नेपालगन्ज,  पुस ५ गते । नेपालगन्ज आईडलको उपाधी सुनिल ढकालले जितेका छन् । नेपालगन्जमा संचालन भएको आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०७४ मा नेपालगन्ज आईडलको प्रतिष्पर्धा भएको थियो..

राजधानीको बहसमा किन पछाडी नेपालगन्ज ?

सोमबार, पौष ३, २०७४ साल
 बाँके, पुस ३ – प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसारकोक्रममा बाँकेलाई राजधानी बनाउन भन्दै सबैजसो उम्मेदवारले प्रतिवद्धता जनाएका छन् । निर्वाचनको परिणाम सार्वजनिक भईसकेको छ । तर विजयी भएका उम्मेदवारहरु बाँकेलाई..

कोसेली ल्याउनेलाई कारवाही गर्ने एआईजीको चेतावनी

शनिबार, पौष १, २०७४ साल
नेपालगन्ज, पुस १ गते ।  नेपाल प्रहरीको ५ नम्बर प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक मधुप्रसाद पुडासैनीले आफुलाई कुनैपसिन खालको कोसेली आवश्यक नरहेको बताएका छन् । मातहतका प्रहरी प्रमुखलाई मलाई कुनैपनि..

नेपालगन्जमा ट्राफिक ब्यवस्थापनका लागि बैङ्कसँग सहकार्य

शुक्रबार, मंसिर २९, २०७४ साल
नेपालगन्ज, मंसिर २९ गते  ।  नेपालगन्जको सरसफाई, ट्राफिक व्यवस्थापन र सुरक्षामा बैकिङ सहकार्य हुने भएको छ । । नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा भइरहेको वैकिङ क्षेत्रसँगको निरन्तर छलफलबाट नगरको सौन्दर्यकरणसँगै शान्ति सुरक्षामा..

कटुवा पेस्तोल सहित भारतीय नागरिक पक्राउ

सोमबार, मंसिर ११, २०७४ साल
  बाँके, मंसिर ११ – भारतीय सीमा नजिकको एक बस्तीबाट प्रहरीले २ थान कटुवा पेस्तोल सहित भारतीय नागरिकलाई सोमबार पक्राउ गरेको छ ।  भारतको बहराईच जिल्ला रुपैडिया केवलपुर गामका ५३..

३ दिन नेपाल–भारत सीमा बन्द हुने

मंगलवार, मंसिर ५, २०७४ साल
बाँके, मंसिर ५ – नेपालमा हुने प्र तिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि ३ दिन नेपाल–भारत सीमा बन्द हुने भएको छ । नेपालगन्जमा मंगलबार भएको नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा..

बाँकेका ४० विद्यालयमा विपद जोखिम न्यूनिकरण परियोजना शुरु

सोमबार, मंसिर ४, २०७४ साल
नेपालगन्ज, मंसिर ४ । बाढीको उच्च जोखिममा रहेका बाँकेका तीनवटा गाउँपालिकाका ३० वटा सामुदायिक र १० वटा निजी विद्यालय गरेर ४० वटा बिद्यालयमा बिद्यालय सुरक्षा परियोजना संचालन गरिएको छ ।..

कर्णाली डिष्ट्रिलरीलाई जरिबाना तिराएर सडक बनाउँदै वडा अध्यक्ष सुमन मल्ल

बुद्धबार, कार्तिक २९, २०७४ साल
राधापुर, कात्तिक २९ । बाँकेको खजुरामा कर्णाली डिष्ट्रीलरीबाट निस्कने पास किरणनालामा मिसाईदा त्यसबाट खजुरा गाउँपालिकामा सयौं बिघा खेतीयोग्य जमिनमा उत्पादनमा ह्रास आईरहेको छ । डिष्ट्रीलरीबाट निस्कने पास किरणनालामा सिधै मिसाईदा..

७ हजार रुपिया घुससहित सशस्त्र प्रहरीका घुमुवा पक्राउ

सोमबार, कार्तिक २७, २०७४ साल
    बाँके, कात्तिक २७ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले ७ हजार रुपिया घुससहित एकजना सशस्त्र प्रहरीका घुमुवालाई पक्राउ गरेको छ ।  आयोगको टोलीले नेपालगन्जको  खजुरारोडबाट सशस्त्र प्रहरी बलको..

जनप्रतिनिधि आफ्नै कार्यकर्ताद्वारा कुटिइन

बुद्धबार, कार्तिक २२, २०७४ साल
नेपालगन्ज, कात्तिक २२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नेपालगन्ज उप–महानगरपालिका वडा नं. ४ की जनप्रतिनिधि आफ्नै कार्यकर्ताद्वारा कुटिएकी छन  ।  नेपालगन्ज उप–महानगरपालिका कार्यपालिका सदस्य समेत रहेकी  ईन्दिरा शाही माथि मंगलबार..

बस दुर्घटनामा १२ घाइते

सोमबार, कार्तिक २०, २०७४ साल
नेपालगन्ज, कात्तिक २० गते । पुर्बपश्चिम राजमार्ग अन्तर्गत बाँकेको शम्शेरगन्ज–अगैया खण्डमा यात्रु बस दुर्घटना हुदा १२ जना घाइते भएका छन् । काठमाडौंबाट जाजरकोटका लागि छुटेको ना ६ ख ४०२ नम्बरको..

खेतमा नवजात शिशुको शव

शनिबार, कार्तिक १८, २०७४ साल
 बाँके, कात्तिक १८ –  नेपालगन्जको कारागार नजिकै एक नवजात शिशुको बेवारिसे शव फेला परेको छ । सालनालसहितको शिशुको शव पानी जमेको खेतमा शनिबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले..

हत्यामा संलग्न ब्यक्ति पक्राउ

सोमबार, कार्तिक १३, २०७४ साल
बाँके, कात्तिक १३ – गएको भदौं ३१ गते बाँकेको राप्ती सोनारी गाउँपालिका १ भवानियास्थित राप्तीनादीको बगरमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको ब्यक्तिको पहिचान गर्दै पहरीले घटनामा संलग्न एकजनालाई पक्राउ गरेको..

योजना बनाउँदै वडा अध्यक्ष प्रमोद रिजाल

सोमबार, कार्तिक १३, २०७४ साल
  बाँके, कात्तिक १३ –  नेपालगन्ज उप–महानगरपालिकाले यहि कात्तिक २२ गते गर्ते नगरसभाका लागि यतिबेला धमाधम वडा योजना छनौटका लागि भेलाहरु भईरहेका छन ।  सोमबार नेपालगन्ज उप महानगरपालिका वडा नम्बर..

शोकमा खजुरा ईगाउँ

शनिबार, कार्तिक ११, २०७४ साल
  नेपालगन्ज, कात्तिक ११ /  २६ बर्षिय पृथ्वीबहादुर बिसीको असामयिक निधन भएको खबर शनिबार एकाबिहानै बाँकेको खजुरा गाउँपालिका ४ का बासिन्दाले सुरुमा पत्याएनन । जजसले बिसीको मृत्युको खबर सुने आँखाबाट..

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

बुद्धबार, कार्तिक ८, २०७४ साल
नेपालगन्ज, कात्तिक ८ गते ।  प्रहरीले कटुवा पेस्तोल सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।बाँकेको जानकी गाउपालिका वडा नं ६ डिठ्ठापुर चोकबाट अवैध हतियार कटुवा सहित  भारत बहराईच जिया..

९ हजार घुससहित विद्युतका कर्मचारी रंगेहात पक्राउ

मंगलवार, कार्तिक ७, २०७४ साल
बाँके, कात्तिक ७  –   बाँकेको खजुरा गाउँपालिकामा रहेको नेपाल विद्युत प्राधिकरणको खजुरा नोलाईट शाखामा प्राविधिक (तेश्रो तह) पदमा कार्यरत जयराम न्यौपानेलाई सेवागाहीसँग घुस लिदै गरेको अवस्थामा पक्राउ गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान..

प्रेमिकालाई जबरजस्ती करणी गरी अश्लिल भिडियो बनाउने पक्राउ

मंगलवार, कार्तिक ७, २०७४ साल
नेपालगन्ज कात्तिक ७  । पे्रमिकालाई ललाईफकाई मादक पदार्थ सेवन गराई जबरजस्ती सामुहिक बलात्कार पछि अश्लिल भिडियो बनाउने एक ब्यक्ति पक्राउ परेका छन । गएको जेठ २ गते राती ९.३० बजेतिर ..

नेपालगन्जको नगरसभा २२ गते

मंगलवार, कार्तिक ७, २०७४ साल
नेपालगन्ज, कात्तिक ७ गते । मेयर उपमेयर र वडाअध्यक्षहरुबीच बजेटको सिलिङका बिषयमा कुरा नमिलेपछि अनिश्चित बनेको नेपालगंज उप महानगरपालिकाको नगर सभा यहि कात्तिक २२ गते हुने भएको छ । नेपालगंज..

प्रदेश नं. ५ लाई ‘गुण्डा र डनमुक्त’ बनाउने एआईजी लामाको उदघोष

बुद्धबार, कार्तिक १, २०७४ साल
बाँके,कार्तिक १ गते । एआइजी मिङमार लामाले प्रदेश नं. ५ लाई ‘गुण्डा र डनमुक्त’ बनाउने अभियानमा जुट सबै प्रहरीहरु अधिकारीहरुलाई निर्देशन दिएका छन् ।  एआईजी लामा प्रदेश नं. ५का प्रहरी..

तिहार सुरु, पहिलो दिन मंगलबार काग तिहार

मंगलवार, असोज ३१, २०७४ साल
खजुरा, असोज ३१ – नेपालीको दोस्रो ठूलो चाड तिहार मंगलबारदेखि सुरु भएको छ ।  कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु भएको तिहार कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । तिहारको पहिलो दिन मंगलबार काग..

नेपालगन्जमा हतियारको कारोबार

सोमबार, असोज ३०, २०७४ साल
नेपालगन्ज, असोज ३० गते । बाँकेको नेपालगन्ज उपमहानगरपालिका २२ पुरैनीबाट हतियारसहित सोमबार ३ जना पक्राउ परेका छन ।  सोमबार नेपालगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला प्रहरी  कार्यालय बाँकेका एसपी टेकबहादुर तामाङले..

बाँकेमा जुवा तासको खालमा छापा

सोमबार, असोज ३०, २०७४ साल
नेपालगन्ज, असोज ३० गते । जिल्ला प्रहरी कार्यालय बाँकेले यस बर्ष चाडपर्वको समयमा जिल्लाका ५ स्थानमा छापा मारी  जुवातास खेल्ने र खेलाउने ३६ जनालाई पक्राउ  गरेको  छ । प्क्राउ परेका..

देउसी भैलो राती ११ बजेसम्म मात्र

मंगलवार, असोज २४, २०७४ साल
नेपालगन्ज, असोज २४ ।  यसबर्ष दीपावलीको अवसरमा राती ११ बजेसम्म मात्रै देउसी  भैलो र नाचगानका कार्यक्रम  राख्न जिल्ला प्रशासन  कार्यालयले सार्वजनिक सुचना जारी गरेको छ । यससैगरी जुवातास खेल्ने,  खेलाउने..

बस दुर्घटनामा ३ को मृत्यु

मंगलवार, असोज २४, २०७४ साल
बाँके, असोज २४ गते । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती–सोनारी गाउँपालिका १ कुसुमनजिकै  मङगलबार यात्रु बस दुर्घटनामा तीनजनाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक नवराज पोख्रलका अनुसार..

नेपालगन्जमा लायन्सको शुभकामना अदानप्रदान

शनिबार, असोज २१, २०७४ साल
बाँके, असोज २१ – लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि २ नेपालका  गर्भनर मधुसुदन रिजालले नेपालगन्जमा शुभकामना आदानप्रदान कार्यक्रमको सुरुवात गरेका छन् । नेपालगन्जमा बिभिन्न संघ संस्थाले विजयादशमी लगायत बिभिन्न..

तीन थान भरुवासहित तीन पक्राउ

शुक्रबार, असोज २०, २०७४ साल
बाँके, असोज २० गते । प्रहरीले बर्दियाको बार बर्दिया नगरपालिका १ जमुनियाबाट भरुवा बन्दुक तीनथान सहित तीन जनालाई पक्राउ गरेको छ । संघीय प्रहरी इकाई कार्यालय नेपालगन्ज र ईलाका प्रहरी कार्यालय...
Results 1369: You are at page 40 of 46

Copyrights © 2021 Lokpriyanews

Thursday, Sep 16, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१