बिहीवार, भाद्र ३१, २०७८ साल

समाज

बाढीपीडितलाई कर्मचारीहरुको सहयोग

सोमबार, श्रावन ३०, २०७४ साल
नेपालगन्ज, साउन ३० । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ र ५ कम्दीका बाढीपीडितलाई निजामती कर्मचारीहरुका तर्फबाट प्रारम्भिक राहत बितरण गरिएको छ । आधिकारिक ट्रेड युनियनको नेतृत्वमा कर्मचारीहरुले सोमबार राहत बितरण..

बाढी प्रभावितमाझ वडा अध्यक्ष तिलकवीर

सोमबार, श्रावन ३०, २०७४ साल
नेपालगन्ज, साउन ३० । अबिरल बर्षाका कारण बाँकेका अधिकाँश भाग डुबानमा परेका छन् । कम प्रभावित क्षेत्रमा पनि कतिपय परिवारको बिचल्ली भएको छ । यस्तो अवस्थामा कतिपय स्थानमा जनप्रतिनिधीहरु नै..

बाढीबाट ६ हजार ७४७ परिवार प्रभावित

सोमबार, श्रावन ३०, २०७४ साल
नेपालगन्ज, साउन ३० । बाँकेमा बाढीबाट करिब सात हजार घरमा क्षति पुगेको प्रारम्भिक तथ्यांक जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक गरेको छ ।  जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत खगेन्द्र पौडेलका..

बाढीबाट २० हजार प्रभावित, राजमार्ग ठप्प

आईतवार, श्रावन २९, २०७४ साल
नेपालगन्ज साउन २९ गते । बाँकेमा पुर्व पशिचम राजमार्ग र हुलाकी सडक दोस्रो दिनपनि ठप्प छन् । बाढीले भत्काएको पुर्व पश्चिम राजमार्ग अन्तर्गत अगैया नजिकैको गन्धैली पुलमा तयार पारिएको डार्ईभर्सन फेरी..

बाढीपीडितलाई खजुरा गाउँपालिकाको सहयोग

आईतवार, श्रावन २९, २०७४ साल
नेपालगन्ज, साउन २९ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ गिजराका बाढिपीडितलाई आइतबार राहत बितरण गरिएको छ ।  खजुरा गाउँपालिकाले बाढीपीडित ८५ घरपरिवारलाई राहत सामाग्री बितरण गरेको हो । खजुरा गाउँपालिका..

बाढी क्षेत्रको निरिक्षणका लागि गृहमन्त्री आउँदै

आईतवार, श्रावन २९, २०७४ साल
नेपालगन्ज, साउन २९ । बाढी प्रभावित क्षेत्रमा भईरहहेको उद्दार र राहतका बिषयमा जानकारी लिन गृृहमन्त्री जनार्दन शर्मा नेतृत्वको गृह मन्त्रालयको टोली आइतबार नेपाालगन्ज आउने भएको छ  । टोली केही समयपछि..

बाढीले बाँकेमा कहाँ के क्षति भयो ?

शनिबार, श्रावन २८, २०७४ साल
नेपाालगन्ज, साउन २८ गते ।  शुक्रबाररातीदेखि परेको अबिरल बर्षापछि आएको बाढीले बाँकेमा  धनजनकोे क्षति भएको छ । बाढीले हजारौं घरहरु डुबाएको छ । मानिसहरुर अहिले पनि घरको छत र उच्च..

बाँकेमा ४ को मृत्यु, १ बेपत्ता

शनिबार, श्रावन २८, २०७४ साल
नेपालगन्ज, साउन २८ ।  अबिरल बर्षापछि आएको बाढीले घर भत्किदा बाँकेको राप्ती सोनारी गाउँपालिका ४ लालापुरमा एकैघरका तीनजना बालिकाको ज्यान गएको छ । कमिलाल थारुका  १२, ९ र ७ बर्षका..

हेलिकप्टरबाट उद्धार गरिदैं

शनिबार, श्रावन २८, २०७४ साल
नेपालगन्ज, साउन २८ ।  जिल्ला प्रशासन कार्यालयले राप्ती नदी किनारमा बसोबास गर्ने बासिन्दालार्ई उच्च सतर्कता अपनाउन, उच्च तथा सुरक्षित स्थानमा जान आग्रह गरेको छ । पानीको बहाव खतराको संकेत भन्दा..

राप्तीको पानी फत्तेपुरमा पस्यो

शनिबार, श्रावन २८, २०७४ साल
नेपालगन्ज, साउन २८ । बाँकेमा राप्तीनदीमा पानीको सतह खतराको संकेत पार गरेको  छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत खगेन्द्र पोेडेलका अनुसार कुसुमस्थित जलमापन केन्द्रमा पानीको सतह ८.५७ मिटर..

थारु पत्रकारले दिए थारु जनप्रतिनिधीलाई बधाई

शुक्रबार, श्रावन २७, २०७४ साल
नेपालगन्ज, साउन २७ । थारु पत्रकार संघ बाँकेले स्थानीय तहकोे निर्वाचनमा विजयी थारु समुदायका जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ । संघका अध्यक्ष बिमला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती सोेनारी गाउँपालिकाका अध्यक्ष..

शान्ति सुरक्षाका लागि बाँकेका एसपी तामाङको आत्मबिश्वास

शुक्रबार, श्रावन २७, २०७४ साल
नेपालगन्ज, साउन २७ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जिल्लाबासीले महशुस गर्ने गरी जिल्लामा सुरक्षा व्यवस्था मिलाईने बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखमा सरुवा..

बाँके जिससमा निर्वाचित टोली

बिहीवार, श्रावन २६, २०७४ साल
नेपालगन्ज, साउन २६ ।  जिल्ला समन्वय समिति बाँकेको नव निर्वाचित समितिले कार्यभार सम्हालेको छ । प्रमुख अजय श्रीवास्तव, उपप्रमुख ज्ञानेन्द्र चोधरी लगायत सदस्यहरुकोे बिहिवार सपथग्रहण तथा पदभार ग्रहण भएको हो..

स्वास्थ्य चौकीलाई युनेस्कोको सहयोग

बिहीवार, श्रावन २६, २०७४ साल
नेपालगन्ज, २६ साउन । बाँकेका दुईवटा स्वास्थ्य चौकीलाई सोलार बत्ती उपकरण उपलव्ध गराइएको छ । बाँके युनेस्कोद्धारा संचालित मातृ शिशु, नवजात शिशु र बालस्वास्थ्य परियोजना अन्तर्गत सोलार बत्ती उपलब्ध गराइएको..

एसपी तामाङको भव्य स्वागत

बुद्धबार, श्रावन २५, २०७४ साल
नेपालगन्ज, साउन २५ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख टेकबहादुर तामाङले बुधबारदेखि जिम्मेवारी सम्हालेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख टेकप्रसाद राईको बिशेष व्यूरोमा सरुवा भएपछि अख्तियारमा कार्यरत प्रहरी..

राष्ट्रिय गौरवका आयोजना निरीक्षणमा सिचाईमन्त्री गौतम

मंगलवार, श्रावन २४, २०७४ साल
बाँके, २४ साउन । सिचाईमन्त्री सञ्जयकुमार गौतम राष्ट्रिय गौरवका आयोजना निरीक्षण गर्ने क्रममा सोमवार सांझ बहुचर्चित भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निरीक्षण गरेका छन् । मन्त्री गौतमले कैलालीको चिसापानीस्थित रानीजमरा सिचाई..

जनप्रतिनिधीलाई शासन संचालनको अभिमुखिकरण

शनिबार, श्रावन २१, २०७४ साल
नेपालगन्ज, साउन २१ । बाँकेको खजुरा गाउँपालिकाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीय शासन संचालन र व्यवस्थापन सम्बन्धि अभिमुखिकरण दिइएको छ । खजुरा गाउँपालिकाको आयोजनामा भएको अभिमुखिकरणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य..

जानेबेलामा एसपी राईले भने,–आई मिस बाँके

शनिबार, श्रावन २१, २०७४ साल
नेपालगन्ज, साउन २१ – जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखका रुपमा १८ महिना बिताएर विशेष व्यूरोमा सरुवा भएका प्रहरी उपरीक्षक टेकप्रसाद राईले बाँके जिल्लालाई सधै मिस गरिरहने बताएका छन् । प्रहरी प्रमुखको..

बर्षापछि कतै हर्ष, कतै बाढी

शुक्रबार, श्रावन २०, २०७४ साल
नेपालगन्ज, साउन २० । बिहिवारदेखिको अबिरल बर्षाका कारण बाँकेमा अधिकाँश स्थान जलमग्न भएका छन् । निरन्तरको बर्षाका कारण चुरेक्षेत्रमा मुहान भएका खोलानालामा बाढी आएको छ । बाढीका कारण पेडारी नालाको..

श्रेष्ठलाई विद्यावारिधी उपाधी

मंगलवार, श्रावन १७, २०७४ साल
नेपालगन्ज, साउन १७ । नेपालगन्जमा लामो समयसम्म पत्रकारितामा सम्वद्ध मुना श्रेष्ठले विद्यावारिधी गरेकी छन् ।  महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज अंग्रेजी विभागका उपप्राध्यापक श्रेष्ठले भारतको केएन मोदी विश्वविद्यालयबाट विद्यावारिधी(पिएचडी) पुरा गरेकी..

गाउँपालिकाले मागेपछि खजुरामा प्रेस संचालनको तयारी

सोमबार, श्रावन १६, २०७४ साल
नेपालगन्ज, साउन १६ गते । बाँकेको खजुरामा जनक शिक्षा सामाग्री केन्द्रले प्रादेशिक प्रेस स्थापनाका लागि प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाले कार्यालय संचालनका लागि भवन माग गरेपछि जनक शिक्षाले प्रेस..

बर्माले गरे महासंघलाई कम्प्युटर सहयोग

मंगलवार, श्रावन १०, २०७४ साल
नेपालगन्ज, साउन १० । नेपाल पत्रकार महासंघ बाँके शाखाको भवन निर्माणका लागि पटक–पटक सहयोग गर्दै आएका  समाजसेवी माधवराम बर्माले महासंघलाई पुन सहयोग गरेका छन् ।  महासंघले पत्रकारहरुका लागि स्थापना गरेको..

बाँकेको फत्तेपुरमा बृक्षारोपण

मंगलवार, श्रावन १०, २०७४ साल
नेपालगन्ज, साउन १० । बाँकेको राप्ती–सोनारी गाउँपालिका साविक फत्तेपुर गाविसको भेलुनियामा मंगलबार बृक्षारोपण गरिएको छ । युवा तथा महिला समुहको स्थानीय भगवती सामुदायीक बन उपभोक्ता समितिको बन क्षेत्रमा  बृक्षारोपण कार्यक्रम..

पाँच करोड ठगीको अभियोगमा महिला पक्राउ

आईतवार, श्रावन ८, २०७४ साल
बाँके साउन ८ गते ।   बाँकेको बैजनाथ गाउँपालिका ८ का सामान्य आर्थिक अवस्था भएकी एक महिला ५ करोड रुपिया बढि ठगिको आरोपमा पक्राउ परेकी छन् । बढि ब्याज पाईने..

नेपालगन्जमा पुल भाँस्सियो

शनिबार, श्रावन ७, २०७४ साल
नेपालगन्ज, साउन ७ । बाँकेको जानकी गाउँपालिकालाई नेपाालगन्जसँग जोड्ने मुख्यमार्गमा रहेको दोदरा नालाकोे पुल भत्किएको छ । मालबाहक ट्याक्टर जानकी गाउँपालिका ३ मा रहेको करमोहनास्थित दोेदरा नालाको पुल भएर सडक पार गर्नेक्रममा..

बसपार्क सडक किन साँघुरो ?

शनिबार, श्रावन ७, २०७४ साल
बाँके, साउन ७ – नेपालगन्जको अत्याधुनिक बसपार्क रोडको निर्माण कार्य सन्तोष जनक नरहेको स्थानीयले बताएका छन् । नेपालगन्जको अत्याधुनिक बसपार्क बनिरहदा बसपार्क जानेबाटोमा स्थानीयको चित्त बुझ्न सकेको छैन् । २५ करोडको..

पत्रकार महासंघको मिसन टोली नेपालगन्जमा

शनिबार, श्रावन ७, २०७४ साल
नेपालगन्ज साउन ७ गते । नेपाल पत्रकार महासङ्घले खटाएको केन्द्रीय मिसन टोली नेपालगन्ज पुगेको छ । नेपाल पत्रकार महासङ्घका पुर्ब केन्द्रीय अध्यक्ष डा. सुरेश आचार्य नेतृत्वको टोलीमा पत्रकार महासङ्घका उपाध्यक्ष..

बाँके र बर्दियामा दुई हजार ५० घरको निर्माण सुरु

शुक्रबार, श्रावन ६, २०७४ साल
बाँके, साउन ६  गते । जनता आवास कार्यक्रम अन्तर्गत बाँके र बर्दिया जिल्लामा दुईहजार ५० घर निर्माण कार्य सुरु भएको छ । सुरुमा मन्त्रालयबाट करिब १३ करोड रुपिया अख्तियारी प्राप्त भएकोमा जनताको..

उपप्रमुख थापालाई सम्मान

बिहीवार, श्रावन ५, २०७४ साल
नेपालगन्ज, साउन ५ । नेपालगन्ज उप–महानगरपालिकाकी नव निर्वाचित उपप्रमुख उमा थापा मगरलाई बिहिबार नेपालगन्जमा सम्मान गरिएको छ । क्रियाशिल पत्रकार महिला(डब्लुडब्लुजे) बाँकेले उपप्रमुख मगरलाई सम्मान गरेको छ । थापा मगर डब्लुडब्लुजेका..

जनप्रतिनिधिलाई अवधी पत्रकारको सम्मान

बिहीवार, श्रावन ५, २०७४ साल
नेपालगन्ज, ५ साउन । अवधी पत्रकार संघ नेपाल केन्द्रीय समिति नेपालगन्जले बिहिवार नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा सम्मान गरेको छ । कार्यक्रममा नेपालगन्जका नवनिर्वाचित उपमेयर उमा थापा मगरले नगरको समग्र विकासका लागि..
Results 1369: You are at page 43 of 46

Copyrights © 2021 Lokpriyanews

Thursday, Sep 16, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१