बिहीवार, भाद्र ३१, २०७८ साल

समाज

वडाध्यक्ष लामाको निधनमा शोकसभा

शुक्रबार, माघ २३, २०७७ साल
नेपालगञ्ज, माघ २३ गते । बिहिवार उपचारकोक्रममा राजधानीको मेडिसिटी अस्पतालमा निधन हुनुभएका नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष बिष्णुबहादुर लामाको शुक्रबार अन्तिम विदाई गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा कार्यालयमा..

हेल्मेट माग्दा अनुसन्धानका कर्मचारी प्रविणको हत्या

बुद्धबार, माघ २१, २०७७ साल
नेपालगञ्ज, माघ २१ गते ।  राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविण थापा मगरको हत्यामा संलग्न सातजनालाई पक्राउ गरि सार्वजनिक गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार..

जाडोका कारण नेपालगञ्जका विद्यालय बन्द हुने

आईतवार, माघ १८, २०७७ साल
बाँके,माघ १८ । अत्याधिक चिसो बढेपछि नेपालगञ्ज उप–महानगरपालिकाले ३ दिनसम्म सम्पूर्ण विद्यालयलाई विदा दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाका अनुसार नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, संस्थागत र..

नेपालगञ्जको जमुनाह नाकाबाट ब्राउनसुगर सहित युवा पक्राउ

मंगलवार, माघ १३, २०७७ साल
नेपालगञ्ज,माघ १३ । नेपालगञ्जको जमूनाहमा शंकापद अवस्थामा उभिएका एक युवक लागु औषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । कोहलपुर ५ रझेनाका २२ बर्षिय होम बहादुर सार्कीलाई ईलाका प्रहरी कार्यालय जमुनाहाबाट..

खानेपानी आयोजनाको ढिलाईप्रति मेयर राणाको चासो

बुद्धबार, माघ ७, २०७७ साल
नेपालगञ्ज, माघ ७। नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले राप्तीको पानी नेपालगञ्ज ल्याउने आयोजनामा भईरहेको ढिलाईप्रति गम्भिर चासो ब्यक्त गर्नुभएको छ । नेपालगञ्जस्थित खानेपानी डिभिजन कार्यालय र खानेपानी संस्थानका प्रमुखहरु..

नेपालगन्जमा अनुसन्धानका सिपाहीको हत्या

शनिबार, माघ ३, २०७७ साल
नेपालगन्ज,माघ २ । राष्ट्रिय अनुसन्धान बिभाग बाँकेमा कार्यरत सहायक सुचक प्रबिन थापा मगरको हत्या गरिएको अवस्थामा शुक्रबार शव फेला परेको छ । नेपालगन्जको कारकादोस्थित प्रहरी तालीमकेन्द्रको पुर्बपट्टि खेतमा थापाको..

जिल्ला सहकारी संघ बाँकेको अध्यक्षमा सुवेदी

बुद्धबार, पौष २९, २०७७ साल
 बाँके,पुस २९ ।  जिल्ला सहकारी संघ बाँकेको अध्यक्षमा प्रेम सुवेदी सर्वसम्मत निर्वाचित हुनुभएको छ । नेपालगञ्जमा बुधबार सम्पन्न २९ औं बार्षिक साधारणसभाले सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।..

मानन्धर हत्यामा संलग्न दुईजना पक्राउ

मंगलवार, पौष २८, २०७७ साल
नेपालगञ्ज, पुस २८ गते । नेपालगञ्जको धम्बोझीमा पाँच वर्ष अगाडी दिनदहाडै हत्या गरिएका युवा चेतन मानन्धरको हत्यामा संलग्न मध्ये दुईजनालाई पक्राउ गरि मंगलबार सार्वजनिक गरिएको छ । हत्यामा संलग्न मध्ये  नेपालगञ्ज..

बाँकेको खजुरालाई प्लाष्टिकमुक्त बनाइने

मंगलवार, पौष २८, २०७७ साल
खजुरा, २८ पुस । बाँकेको खजुरा गाउँपालिकाको ८ औं गाउँसभाले खजुरालाई प्लाष्टिकमुक्त गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको सभाध्यक्षमा भएको गाउँसभामा सदस्य निसार अलि..

कर्मचारी र जनप्रतिनिधी सहकार्यमा नगरप्रमुख राणाको जोड

आईतवार, पौष २६, २०७७ साल
नेपालगञ्ज, पुस २५ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले नगरलाई सबै क्षेत्रमा विकास गर्न कर्मचारी र जनप्रतिनिधीबीच साथ र सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । जनप्रतिनिधी सिमित अवधीको लागि..

नेपालगञ्जमा सेवा प्रवाहको सहजताका लागि कर्मचारीलाई तालिम

शुक्रबार, पौष २४, २०७७ साल
नेपालगञ्ज, पुस २४ । नेपालगञ्ज उपमहानगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहमा सहजताका लागि  कर्मचारीहरुलाई तालिम दिन थालिएको छ ।  कर्मचारीहरुका लागि ३ दिने सकारात्मक सोच तथा व्यवस्थापन सम्बन्धि तालिम शुक्रबारदेखि सुरु..

नेपालगञ्जमा युवा युवतीलाई स्वरोजगार बनाउन तालिम

बिहीवार, पौष २३, २०७७ साल
नेपालगञ्ज, पुस २३ । नेपालगञ्ज उप–महानगरपालिकाले युवा लक्षित तीनवटा तालिम एकसाथ बिहिवारदेखि सुरु गरेको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर..

बाँकेमा किराना पसलबाट पेस्तोल बरामद

सोमबार, पौष २०, २०७७ साल
 बाँके,पुस २० । जिल्ला प्रहरी कार्यालय बाँकेले एक घुम्ती पसलबाट हतियार बरामद गरेको छ ।   डुडुवा गाउँपालिका १ का दिपककुमार चौधरी (बर्मा)ले सञ्चालन गरेको किराना पसलमा खान तलासीको क्रममा चौधरीले कम्मको..

नेपालगञ्ज उप–महानगरपालिकामा शोकसभा

आईतवार, पौष १९, २०७७ साल
नेपालगञ्ज, पुस १९ गते ।  नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा आईतबार श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । मोटरसाईकल दुर्घटनामा निधन भएका सरसफाई अधिकृत अशोक केसीको निधनप्रति गहिरो शोक ब्यक्त गर्दै श्रद्धाञ्जलीसभा गरिएको हो..

नेपालगन्जका सरसफाइ शाखा प्रमुख केसीको निधन

शनिबार, पौष १८, २०७७ साल
नेपालगन्ज,पुष १८ । नेपालगन्ज उपमहानगरपालिकाका सरसफाइ शाखा प्रमुख अशोक केसीको निधन भएको छ । तिनदिनअघि मोटरसाईकल दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका केसीको उपचारकाक्रममा शिक्षण अस्पताल नेपालगन्जमा शनिबार बिहान..

नेपालगञ्ज २ को कार्यालय भवनको शिलान्यास

बुद्धबार, पौष १५, २०७७ साल
नेपालगञ्ज, पुस १५ गते । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ को दैलेखी बंगलामा वडा कार्यालय भवन निर्माणको शिलान्यास गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, वडा अध्यक्ष सुनिलसिंह..

नेपालगञ्जमा भूमि सम्बन्धि समस्या समाधानको काम अघि बढ्यो

बुद्धबार, पौष १५, २०७७ साल
नेपालगञ्ज, पुस १५ गते  । भूमी सम्बन्धि समस्या समाधान आयोग र नेपालगञ्ज उप–महानगरपालिकाबीच भूमीहिन दलित, भूमीहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नका लागि बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको..

बाँकेको बैजनाथ गाउँपालिकाको चौमासिक समिक्षा

शनिबार, पौष ४, २०७७ साल
नेपालगन्ज,पुस ४ । बाँकेको बैजनाथ गाउँपालिकाले प्रथम चौमासिक समिक्षा सम्पन्न गरेको छ । कार्यक्रममा चालु आबको साउनदेखि मंसिरसम्म भएगरेका योजना तथा कार्यक्रमको बारेमा छलफल भएको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले..

निजामती कर्मचारी जनताको भरोसायोग्य साथी हुनुपर्छ–मोहन घिमिरे

शनिबार, पौष ४, २०७७ साल
  बाँके,पुस ४ । नेपाल निजामती कर्मचारी संगठनका पुर्ब केन्द्रीय अध्यक्ष मोहन घिमिरेले निजामती कर्मचारी जनताको भरोसायोग्य साथी बन्नुपर्ने बताउनुभएको छ । आम जनताले सबैभन्दा बढि भरोसा निजामती कर्मचारीबाट गरेको हुन्छ, राष्ट्रसेवक सहकारी संस्था..

बाँकेमा निजामती कर्मचारी संगठनको सदस्यता वितरण र सम्मान

शनिबार, पौष ४, २०७७ साल
  बाँके,पुस ४ । नेपाल निजामती कर्मचारी संगठन बाँकेले सदस्यता वितरण जारी राखेको छ । संगठनका पुर्व केन्द्रीय अध्यक्ष मोहन घिमिरेको प्रमुख आतिथ्यतामा शनिबार नेपालगञ्जमा कार्यक्रम गरी नयाँ सदस्यता वितरण गरिएको..

भूमि सम्बन्धि आयोगका अध्यक्ष ज्ञवाली खजुरामा

बुद्धबार, पौष १, २०७७ साल
नेपालगञ्ज, पुस १ गते । बाँकेको खजुरा गाउँपालिकाले  भूमी सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीको उपस्थितीमा बुधबार अभिमुखिकरण गरिएको छ । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी र राजनीतिक दलका प्रतिनिधीहरुको ..

नेपालगञ्जका शिक्षा अधिकृत बिष्टको निधन

आईतवार, मंसिर २८, २०७७ साल
नेपालगञ्ज, मंसिर २८ । कोरोना संक्रमण भएपछि उपचाररत नेपालगन्ज उप–महानगरपालिकाका शिक्षा अधिकृत दानबहादुर विष्टको आईतबार निधन भएको छ ।  नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ४ स्थायी घर भएका विष्टको उपचारको क्रममा भेरी..

जिल्ला प्रशासन कार्यालय बाँकमा सुविधा सम्पन्न सेवाग्राही कक्ष

बुद्धबार, मंसिर २४, २०७७ साल
नेपालगञ्ज, मङ्सिर २४ गते ।  जिल्ला प्रशासन कार्यालय बाँकेमा वाताअनुकुलित सहितको सेवाग्रही कक्षको निर्माण गरिएको छ । सेवाग्राहीका लागि  पिउने पानीको समेत व्यवस्था गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय बाँकेले..

सुबिसुको 5G सेवा 5GHz Dual Band Router को साथमा

बुद्धबार, मंसिर २४, २०७७ साल
नेपालगञ्ज, मंसिर २४ । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले आफना ग्राहकवर्गहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नका निम्ति 5GHz Dual Band Router  सहितको..

हराएको ११ लाख रुपियाँ फेला पारी बुझायो प्रहरीले

मंगलवार, मंसिर २३, २०७७ साल
नेपालगञ्ज, मंसिर २३ । भारतमा काम गरी घर फर्कनेक्रममा एक ब्यक्तिले अटो रिक्सामा छुटाएको सात लाख ४० हजार रुपियाँ प्रहरीले फेला पारेको छ ।  दाङको घोराही उपमहानगरपालिका वडा नं. ५ धर्नाका..

बाँकेको खजुरा ईगाउँमा युवाहरुको अगुवाईमा सरसफाई

शनिबार, मंसिर २०, २०७७ साल
नेपालगञ्ज, मंसिर २० । बजारउन्मुख रहेको बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ईगाउँमा शनिबार सरसफाई गरिएको छ । स्थानीय युवाहरुको सक्रियतामा ईगाउँ चोकमा सरसफाई गरिएको छ । युवाहरुले अबदेखि हरेकसाता..

नेपालगञ्जमा महिला स्वास्थ्य स्वयमसेविका दिवस

शनिबार, मंसिर २०, २०७७ साल
नेपालगञ्ज,मङ्सिर २० ।    नेपालगञ्ज उप–महानगरपालिकाले १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसर पारेर महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई  सम्मान गरेको छ ।  शनिबार आयोजित कार्यक्रममा २३ जनालाई सम्मान गरिएको..

युवा संघको कार्यक्रममा ३४५ जनाले गरे रक्तदान

शुक्रबार, मंसिर १९, २०७७ साल
नेपालगञ्ज,मङ्सिर १९ ।    राष्ट्रिय युवा संघ बैजनाथ गाउँपालिका कमिटीको आयोजनामा शुक्रबार प्रभात मावि जि गाउँमा भएको बृहद रक्तदान कार्यक्रममा ३४५ जनाले रक्तदान गरेका छन । युवा संघ बाँकेका संयोजक कुश्माखर..

बाँकेको बैजनाथमा युवा संघको बृहद रक्तदान

शुक्रबार, मंसिर १९, २०७७ साल
नेपालगञ्ज,मङ्सिर १९ ।    राष्ट्रिय युवा संघ बैजनाथ गाउँपालिका कमिटीको आयोजनामा शुक्रबार प्रभात मावि जि गाउँमा बृहद रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युवा संघ बाँकेका संयोजक कुश्माखर बस्यालका अनुसार दिउसो..

बाँकेको बैजनाथमा २९ औं अपांगता दिवस

बिहीवार, मंसिर १८, २०७७ साल
बैजनाथ, मंसिर १८ गते । बाँकेको बैजनाथ गाउँपालिकामा २९ औं अपांगता दिवसको अवसर पारेर बिहिवार अन्तरसंवाद कार्यक्रम गरिएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले अपांगता भएका ब्यक्तिहरुको हक अधिकार..
Results 1369: You are at page 5 of 46

Copyrights © 2021 Lokpriyanews

Thursday, Sep 16, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१