बिहीवार, फागुन २०, २०७७ साल

खेलकुद

नेपालगञ्जमा सचेतनामुलक ब्याडमिन्टन हुने

सोमबार, फागुन ३, २०७७ साल
 नेपालगञ्ज, फागुन ३ । ब्याडमिन्टन संघ बाँकेको आयोजनामा नेपालगञ्जमा लागु औषध पुनस्र्थापना केन्द्रबीच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला प्रहरी कार्यालय बाँके, लागु औषध नियन्त्रण ब्यूरो, सामुदायिक प्रहरी सेवा..

नेपालगञ्जको धम्बोझीमा स्ट्रिट वर्कआउट

शनिबार, फागुन १, २०७७ साल
नेपालगञ्ज,फागुन १ । नेपालगञ्जको धम्बोझीमा स्ट्रिट वर्कआउट प्रतियोगिता सम्पन्न भएको छ ।  नेपालगञ्जमा गतवर्षदेखि यसखालको प्रतिष्पर्धा आयोजना हुन थालेको हो । धम्बोझी क्लवको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १..

सुरु भयो टुर दी ठाकुरद्वारा

शुक्रबार, माघ २३, २०७७ साल
बाँके,माघ २३ ।  बाँके र बर्दियामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्ने उद्देश्यका साथ टुर दी ठाकुरद्वारा साईकल यात्रा शुक्रबारदेखि सुरु भएको छ ।  नेपालगञ्जको प्रसिद्ध बागेश्वरी मन्दिरबाट शुक्रबार..

टुर दी ठाकुरद्वारामा बिश्व साईकलयात्री शाह सहित १५० सहभागी हुने

बुद्धबार, माघ २१, २०७७ साल
बाँके,माघ २१ ।  माघ २३ गते विहान नेपालगञ्जको बागेश्वरी मन्दिरबाट सुरु हुने टुर दी ठाकुरद्वारा साईकल यात्रा माघ २५ गते बर्दियाको बासगढीस्थित केदारेश्वर धाममा पुगेर समापन हुने भएको छ ।..

उपाधिका लागि आयोजक सैनिक र मसुरिया भिड्ने

बुद्धबार, माघ ७, २०७७ साल
नेपालगञ्ज, माघ ६ । आयोजक जयकिसान स्पोटर््स क्लब ए ले एफएफएसए दाङलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । जयकिसान स्पोटर््स क्लबले आयोजनामा बाँकेमा संचालन भइरहेको स्वार्गीय स्याम थापा प्रथम स्मृति फुटबल..

चली ठाकुरद्वारा साईकलयात्रा माघ २३ र २४ मा

मंगलवार, पौष २८, २०७७ साल
बाँके,पुस २८ ।  यहि माघ २३ र २४ गते हुने टुर दी ठाकुरद्वारा साईकल यात्राको बारेमा मंगलबार नेपालगञ्जमा सरोकारवाला निकायबीच छलफल गरिएको छ । यसवर्ष नपालगञ्ज साईक्लिङ क्लव र  नाट्टा..

डाँफे कपको उपाधी जय किसानलाई

शनिबार, पौष २५, २०७७ साल
नेपालगञ्ज, पुस २५ । बाँकेको खजुरा गाउँपालिका ४  डिगाँउमा शनिबार सम्पन्न  ७ औं डाँफे कप फुटबल प्रतियोगिताको उपाधि जय किसान स्पोर्टस क्लव सैनिकले जितेको छ ।  फाइनल खेलमा चन्द्र ज्योती..

कोहलपुर ओपन क्रिकेट सुरु, न्यु दर्पण क्वार्टरफाइनलमा

मंगलवार, पौष २१, २०७७ साल
कोहलपुर, पुस २१ ।  शारदा एजुकेशन पार्कको आयोजनामा कोहलपुरमा ’कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार पहिलो दिन सम्पन्न दुईवटा खेलमा न्यु दर्पण..

भेरी र क्यान्सर अस्पतालमा सेवा विस्तारका लागि मिश्रको पहलकदमी

सोमबार, पौष २०, २०७७ साल
नेपालगञ्ज, पुस २० । बाँकेका राजनीतिकर्मी पशुपतिदयाल मिश्राले आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई भेट गरी बाँकेमा स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न माग राख्नुभएको छ । जिल्ला विकास समिति..

संघको आयोजनामा साईकल दौड प्रतियोगिता

बुद्धबार, पौष १५, २०७७ साल
नेपालगञ्ज, पुस १५ ।  नेपालगंज उद्योग वाणिज्य संघ, बाँकेको ५३ औँ स्थापना दिवसको अवसरमा बुधबार साईकल दौड प्रतियोगिता सम्पन्न भएको छ ।  “स्वास्थ्य, वातावरण र पर्यटनका लागि खेलकुद” भन्ने मूल..

अभिभावक र किशोरी बिच अन्तरक्रिया

बिहीवार, मंसिर ४, २०७७ साल
खजुरा, मंसिर ४ ।  प्लान ईन्टरनेशनल नेपाल भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप) बाँके को साझेदारीमा बर्दिया जिल्लाको बारबर्दिया नगरपालीका, मधुवन नगरपालीका र बाँके जिल्लाको खजुरा गाउँपालिकामा सञ्चालन भैरहेको बालीका..

मंसिर ६ गते हुने नेपालगन्ज म्याराथनको तयारी पुरा

बिहीवार, मंसिर ४, २०७७ साल
नेपालगञ्ज, मंसिर ४ गते ।  यहि मङ्सिर  ६ गते नेपालगञ्जमा हुने नेपालगन्ज म्याराथनको तयारी पुरा भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी  भौतिक दुरी कायम गर्दै म्याराथन आयोजना गर्न..

नेपालगञ्ज म्याराथन मङ्सिर ६ गते हुने

आईतवार, कार्तिक २३, २०७७ साल
नेपालगञ्ज, कात्तिक २३ गते ।  नेपालगञ्ज म्याराथन यहि मङ्सिर  ६ गते नेपालगञ्जमा हुने भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी  भौतिक दुरी कायम गर्दै म्याराथन आयोजना गर्न लागिएको आयोजक..

क्रिकेट मैदानको डिपिआर तयार हुने

मंगलवार, भाद्र २, २०७७ साल
 नेपालगञ्ज, भदौ २। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ मा अन्तर्राष्टियस्तरको क्रिकेट मैदान निर्माणका लागि डिपिआर तयार हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले क्रिकेट मैदान निर्माणका..

बाँकेमा ४३ जना खेलाडीलाई राहत वितरण

शनिबार, श्रावन १०, २०७७ साल
नेपालगञ्ज, साउन १० – बाँके जिल्ला फुटबल संघले खेलाडीलाई राहत वितरण गरेको छ । कोभिड–१९ को समस्यामा परेका खेलाडीलाई थोरै भएपनि सहयोग गर्न राहत वितरण गरिएको बाँके जिल्ला फुटबल संघका..

नेपालगञ्ज ३ मा खेलाडी र प्रशिक्षकको सम्मान

बुद्धबार, आषाढ ३१, २०७७ साल
नेपालगञ्ज,असार ३१ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ३ ले अन्तर्राष्ट्रिय खेलमा पदक विजेता खेलाडी र प्रशिक्षकको सम्मान गरेको छ । नेपालमा हालै सम्पन्न साफ खेलकुदमा भारत्तोलनमा काश्य पदक विजेता प्रकाश..

नेपालगञ्जमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहमति

सोमबार, आषाढ २९, २०७७ साल
नेपालगञ्ज, असार २८ गते ।  नेपालगञ्जमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सर्वपक्षीय सहमति जुटेको छ ।   नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा सोमबार भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा उप–महानगरपालिका..

नरैनापुरमा क्वारेन्टाइनमा बसेका युवाको निधन

आईतवार, जेष्ठ ४, २०७७ साल
नेपालगन्ज,जेठ ४ । बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा बसेका युवाको निधन भएको छ । दीपेन्द्र माबिको क्वारेन्टाइनमा बसेका २४ बर्षका युवाको निधन भएको हो । ती युवा बैशाख ३० गते भारतबाट फर्केर..

नेपाल पुलिस क्लवलाई भलिवलको उपाधी

बुद्धबार, फागुन २१, २०७६ साल
नेपालगञ्ज,फागुन २१ गते । नोपला पुलिस क्लवले नेपालगञ्जमा बुधबार सम्पन्न प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको छैटौं संस्करणको उपाधी जित्न सफल भएको छ । नेपालगन्ज रङ्गशालाको कबर्डहलमा बुधबार सम्पन्न फाईनल खेलमा..

प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लव र सशस्त्र प्रहरी फाईनलमा

मंगलवार, फागुन २०, २०७६ साल
नेपालगञ्ज, फागुन २० गते । नेपालगञ्जमा जारी प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको छैटौं संस्करणमा नेपाल पुलिस क्लव र सशस्त्र प्रहरीको एपिएफ फाईनलमा प्रवेश गरेका छन् ।  नेपालगञ्ज रङ्गशालाको कभर्डहलमा मंगलबार..

प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलमा पहिलो चरणका खेलहरु समापन, मंगलबार सेमिफाईनल

सोमबार, फागुन १९, २०७६ साल
बाँके,फागुन १९ ।  नेपालगञ्जमा आईतबारदेखि जारी प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको छैटौं संस्करण अन्तर्गत सेमिफाईनल खेल नेपाल पुलिस क्लव र नेपाली सेनाको त्रिभुवन आर्मी क्लव तथा दोश्रो सेमिफाईनल खेल..

नेपालगञ्जमा भव्य समारोहका बीच प्रधानमन्त्री कप छैटौं संस्करण सुरु, एपिएफको विजयी सुरुवात

आईतवार, फागुन १८, २०७६ साल
नेपालगन्ज , फागुन १८ गते ।  नेपालगञ्जमा आईतबारदेखि सुरु भएको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको छैटौं संस्करणमा सशस्त्र प्रहरी बलको एपिएफले विजयी सुरुवात गरेको छ  । पहिलो खेलमा सशस्त्र..

नेपालगञ्जको महिला हक्की टोलीको विदाई

बिहीवार, फागुन १५, २०७६ साल
नेपालगञ्ज, फागुन १५ । राष्ट्रिय प्रतियोगिताका सहभागी हुन पोखरा जान लागेको हक्की टोलीलाई नेपालगञ्ज उप–महानगरपालिकाले शुभकामना सहित विदाई गरेको छ  । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा..

नेपालगञ्ज मेयर कप रनिङ शिल्डमा मोडेल एकेडेमी प्रथम

बुद्धबार, माघ २९, २०७६ साल
नेपालगञ्ज, माघ २९ गते । राष्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनौंट तथा माध्यामिक विद्यालय स्तरीय प्रथम मेयर कप खेलकुद प्रतियोगिता–२०७६ को उपाधी नेपालगञ्ज मोडल एकेडेमीले हात पार्न सफल भएको छ । नेपालगञ्ज..

नेपालगञ्जमा प्रथम मेयर कप खेलकुद सुरु

सोमबार, माघ २७, २०७६ साल
नेपालगञ्ज, माघ २७ गते । राष्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनौंट तथा माध्यामिक विद्यालय स्तरीय प्रथम मेयर कप खेलकुद प्रतियोगिता–२०७६ सोमबारदेखि सुरु भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा मंगलप्रसाद माविको खेल..

५ नम्बरलाई नेपालगञ्ज वडा क्रिकेटको उपाधि

शनिबार, माघ २५, २०७६ साल
नेपालगन्ज, माघ २५ गते / वडा नम्बर ५ ले युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।  शनिबार मंगलप्रसाद उच्च माविको खेल मैदानमा ५ नम्बर वडाले ८ नम्बर वडालाई..

टुर डे ठाकुरद्वारा शुक्रबार, पर्यटन मन्त्रीको शुभकामना

बिहीवार, माघ २३, २०७६ साल
नेपालगञ्ज,माघ २३ । नेपालगन्ज साइक्लिङ्ग क्लबको आयोजनामा  शुक्रबार टुर डे ठाकुरद्धारा साईकलयात्रा सुरु हुने भएको छ । नेपालगन्जको नयाँ परिचय स्थापित गर्दै साइक्लिङ्गका माध्यमबाट देश–बिदेशका मानिसहरूलाई बाँके, बर्दिया त्रायाउने लक्ष्य..

नेपालगञ्जमा माघ २७ देखि रनिङ्ग शिल्ड

बुद्धबार, माघ २२, २०७६ साल
नेपालगञ्ज, माघ २२ ।  नेपालगञ्ज उप–महानगरपालिका प्रथम मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता–२०७६  यहि माघ २७ देखि २९ गते सम्म हुने भएको छ ।  मंगल मावि नेपालगञ्जमा हुने प्रतियोगितामा नगरभित्रका..

नेपालगञ्जको धम्बोझीमा स्ट्रिट वर्कआउट

शनिबार, माघ १८, २०७६ साल
नेपालगञ्ज,माघ १८ ।    नेपालगञ्जमा स्ट्रिट वर्कआउट कम्पिटिसन भित्रिएको छ । निश्चित ठाउँमा सम्पूर्णखालका शारिरिक अभ्यासका लागि यसलाई उपयोगी मानिन्छ । शनिबार नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १ धम्बोझीमा पहिलो पटक स्ट्रिट वर्कआउट प्रतियोगिता..

क्रिकेटमा सिद्धान्तको उत्कृष्ट ब्याटिङमा धम्बोझीको दोश्रो जित

बुद्धबार, माघ १५, २०७६ साल
बाँके, माघ १५ गते । वडा नम्बर ८ र वडा नम्बर १ ले नेपालगन्जमा भैरहेकोजारी  युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेट प्रतियोगितामा जित हासिल गरेका छन । बुधबार मंगरप्रसाद उच्च माविको..
Results 172: You are at page 1 of 6
1 2 3 4 5 6 Next Last

Copyrights © 2021 Lokpriyanews

Thursday, Mar 04, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१