मंगलवार, माघ ६, २०७७ साल

खेलकुद

नेपालगञ्ज रंगशालामा ग्रासरुट फुटबल

शुक्रबार, मंसिर १३, २०७६ साल
नेपालगञ्ज, मङ्सिर १३ गते । बाँके जिल्ला फुटबल संघको आयोजनामा शुक्रबारदेखि नेपालगञ्ज रंगशालामा ग्रासरुट लीग फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा पुरुषतर्फ  ८ र महिलातर्फ ६ समूहका गरि ३०८..

धम्बोझीमा स्पोर्टस एकेडेमी वडा अध्यक्ष रिजालको ड्रिम प्रोजेक्ट

बिहीवार, कार्तिक २१, २०७६ साल
नेपालगञ्ज,कात्तिक २१ ।     नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझी विशालनगर चौक नजिकै निर्माणाधिन स्पोर्टस एकेडेमीले निर्माण कार्यले फेरी तिव्रता पाएको छ ।  हाल ३ वटा डोजरको सहयोगमा फिल्ड निर्माण..

योगिनी कपमा महेन्द्र बहुमुखी क्याम्पसको विजयी शुरुवात

शनिबार, असोज ११, २०७६ साल
नेपालगञ्ज, असोज ११ । खजुरा गाउँपालिका–२ गौघाटस्थित योगिनी माविको खेलमैदानमा आज भएको नेपाल आईस प्रथम योगिनी कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालगंज बहुमुखी क्याम्पस (एनएमसी) ले विजयी शुरुवात गरेको छ..

योगिनी कपलाई नेपाल आइसको मुख्य प्रायोजन

बिहीवार, भाद्र २६, २०७६ साल
नेपालगन्ज, भदौ २६ गते / बाँकेको पश्चिम क्षेत्रमा हुन लागेको सर्वाधिक पुरस्कार राशीको फुटबल योगिनी कप फुटबल प्रतियोगितालाई नेपाल आईस वियरले मुख्य प्रायोजन गर्ने भएको छ । बिहिबार नेपालगन्जमा भएको पत्रकार..

यु–१९ मा अन्तिम खेलमा नेपालको सानदार जित

मंगलवार, भाद्र २४, २०७६ साल
 २४ भदौ, काठमाडौं । यू–१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले यूएईमाथि १६० रनको फराकिलो जित हात पारेको छ । नेपालले दिएको २८६ रनको ठूलो लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको यूएईले..

लिग विजेता खेलाडीलाई नेपालगञ्जमा भव्य स्वागत

शुक्रबार, भाद्र १३, २०७६ साल
नेपालगञ्ज,भदौं १३ ।   बाँकेको धम्बोझी क्लब नेपालगञ्जका खेलाडीलाई शुक्रबार गृहनगर नेपालगञ्जमा भव्य स्वागत गरिएको छ । प्रदेश नम्बर ५ मुख्य मन्त्री कप प्रदेश लिग फूटबल प्रतियोगिताको विजेता क्लवका खेलाडीलाई नेपालगञ्जबासीले..

नेपालगञ्जको धम्बोझी क्लब बन्यो प्रदेश च्याम्पियन

शुक्रबार, भाद्र १३, २०७६ साल
नेपालगन्ज,भदौ १२ । प्रदेश नम्बर ५ मुख्य मन्त्री कप प्रदेश लिग फूटबल प्रतियोगितामा बाँकेको धम्बोझी क्लब १३ अङ्क सहित लिग बिजेता भएको छ । आज बिहिवार अन्तिम खेलमा दाङलाई ३(२..

खजुराको गौघाटमा योगिनी कप फुटबल प्रतियोगिता हुने

बिहीवार, भाद्र ५, २०७६ साल
खजुरा, भदौं ५ ।  बाँकेको खजुरा गाउँपालिकाको सीतापुर गौघाटमा संविधान दिवसको अवसरमा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । खजुरा गाउँपालिका–२ स्थित योगिनी माविको खेल मैदानमा २०७६ असोज ३ देखी..

अन्तरर्राष्ट्रिय मैदानमा विद्यालय स्तरीय फुटबल

आईतवार, भाद्र १, २०७६ साल
नेपालगञ्ज – नेपालगञ्जमा सञ्चालन गरिएको क्वीक्स कप अन्तर विद्यालय छात्र÷छात्रा फुटबल प्रतियोगिताको उपाधी दीपज्योती मावि, चिसापानी र जनज्योती पब्लिक हाइस्कूल, कोहलपुरले जितेको छ । नेपालगञ्ज रंगशालामा भएको फाइनलमा खेलमा छात्रतर्फ..

खजुरा सीतापुरमा फुटबल प्रशिक्षण

आईतवार, भाद्र १, २०७६ साल
 खजुरा, भदौं १ । गाउँबाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्धेश्यले बाँकेको खजुरा गाउँपालिका २ सीतापुरमा फुटबल प्रशिक्षण सुरु भएको छ ।  तीन वर्षमा नियमित दिने प्रशिक्षणबाट गाउँमै अब्बल खेलाडी उत्पादन..

कसले बाजी मार्ला प्रदेश खेलकुद विकास समितिमा ?

सोमबार, आषाढ २३, २०७६ साल
नेपालगञ्ज,असार २३ ।  राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएपछि अब प्रदेश र जिल्ला खेलकुद विकास समितिमा पनि नेतृत्व परिवर्तन हुने भएको छ । राखेपमा केशवकुमार विष्ट सदस्य सचिव..

नेपालगञ्जमा आधुनिक पौंडी पोखरी संचालनमा

शुक्रबार, आषाढ ६, २०७६ साल
नेपालगञ्ज, असार ६ गते । निर्माण सुरु भएको १० बर्षपछि नेपालगञ्ज रङ्गशालाको निर्माण कार्य सम्पन्न भएको छ । २०६६ सालमा निर्माण सुरु भएको पोखरीको निर्माण सम्पन्न भएपछि शुक्रबार पहिलो पटक ..

फुटबलमा धम्बोझी क्लवको कमव्याक

आईतवार, आषाढ १, २०७६ साल
बाँके, असार १ गते ।  बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगञ्जको प्रहरी तालिम केन्द्रको खेलमैदानमा जिल्ला लिग प्रतियोगिताको उपाधि धम्बोझी क्लवले जितेको छ । आइतबार बिहान सम्पन्न फाइनल खेलमा धम्बोझी..

नेपालगञ्जमा गणतन्त्र दिवसको अवसर पारेर ब्याडमिन्टन प्रतियोगिता सुरु

सोमबार, जेष्ठ १३, २०७६ साल
नेपालगञ्ज, जेठ १३ । नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा गणतन्त्र दिवसको अवसर पारेर ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । कर्मचारी र जनप्रतिनिधीबीच आन्तरिक मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको सोमबार नेपालगञ्जका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख..

शहीद सेतु विक क्रिकेट प्रतियोगिताको उपाधी ईगाउँलाई

आईतवार, बैशाख २९, २०७६ साल
खजुरा,बैशाख २९ ।    बाँकेको खजुरा गाउँपालिका ४ ईगाउँमा सम्पन्न शहीद सेतु विक स्मृति क्रिकेट प्रतियोगिताको उपाधी आयोजक न्यू दर्पण युवा क्लबले हात पारेको छ । ईगाउँको खेल मैदानमा आइतबार सम्पन्न..

बाँकेको ईगाउँमा क्रिकेट स्टेडियमको आवश्यकता

शनिबार, बैशाख २१, २०७६ साल
खजुरा, बैशाख २१ । बाँकेको खजुरा गाउँपालिकाका वडा नम्बर ४ ईगाउँमा १४ बर्षदेखि शहीद सेतु विक स्मृटि क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको छ । पछिल्लो संस्करणको उद्घाटनमा शनिबार क्रिकेट स्डेडियमको..

बाँकेमा खजुरामा रङ्गशालाको शिलान्यास

बुद्धबार, बैशाख १८, २०७६ साल
नेपालगञ्ज, बैशाख १८ गते । बाँकेको खजुरा गाउँपालिकामा  नयाँ रङ्गशाला निर्माणको बुधबार शिलान्यास गरिएको छ । बुधबार खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले रङ्गशालाको शिलान्यास गरे ।  प्रदेश सरकार र खजुरा..

खजुरा ईगाउँमा क्रिकेट प्रतियोगिता हुने

आईतवार, बैशाख १५, २०७६ साल
नेपालगञ्ज, बैशाख १५ गते । शहीद सेतु विकको जन्मस्थान बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ईगाउँमा क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ ।  न्यू दर्पण युवा क्लबको आयोजनामा शहीद सेतु..

८ औं खेलकुदको समापन, ९ औं गण्डकीमा हुने

बुद्धबार, बैशाख ११, २०७६ साल
नेपालगञ्ज, बैशाख ११ गते । ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेना  विजेता बन्न सफल भएको छ । सेनाले १३५ स्वर्ण, ७७ रजत र ६६ काश्य पदक सहित विजेता बन्न..

राष्ट्रिय खेलकुदको समापन आज दिउसो

बुद्धबार, बैशाख ११, २०७६ साल
नेपालगन्ज,बैशाख ११ । प्रदेश ५ मा जारी ८ औ रास्ट्रय खेलकुद प्रतियोगिताको आज समापन हुँदै छ । नेपालगन्ज रंगशालामा दिउसो ३ बजे उपरास्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गर्नेछन् । बैशाख ५..

राष्ट्रिय खेलकुदमा आर्मीको अग्रता कायमै

आईतवार, बैशाख ८, २०७६ साल
नेपालगञ्ज, बैशाख ८ । प्रदेश ५ मा जारी ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हालसम्म नेपाली सेना पहिलो स्थानमा रहेको छ । दोश्रोमा एपिएफ र तेश्रोमा नेपाल प्रहरी रहेको छ ..

आर्चरीमा छनौट चरण सकियो

शनिबार, बैशाख ७, २०७६ साल
नेपालगन्ज बैशाख ६ गते । आठौं अन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पहिलो दिन विभिन्न स्पर्धाका छनोट चरणका खेलहरु सम्पन्न भएका छन् । महिला रिकर्भमा आर्मीका ज्ञानु अवाले, आइशा तामाङ र..

नेपालगञ्जमा भव्य समारोहका बीच राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय खेलकुदको उद्घाटन

बिहीवार, बैशाख ५, २०७६ साल
नेपालगञ्ज, बैशाख ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले  नेपालगञ्ज रंगशालामा बिहिवार साँझ ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गरेकी छन् । राष्ट्रिय खेलकुदका लागि पुननिर्माण गरिएको रंगशालामा आयोजित भव्य समारोहमा..

नेपालगञ्ज रङ्गशालामा आज राष्ट्रिय खेलकुदको भव्य उद्घाटन

बिहीवार, बैशाख ५, २०७६ साल
नेपालगन्ज, बैशाख ५ गते । नेपालगञ्ज रङ्गशालामा आज बिहिवार ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन हुदैछ । राष्ट्रिय खेलकुदको बिहिवार साँझ ५.३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम..

फुटबलमा प्रदेश ५ र एपिएफको विजयी सुरुवात

बुद्धबार, बैशाख ४, २०७६ साल
नेपालगन्ज, बैशाख ४ गते । ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष फुटबलमा प्रदेश नम्बर ५ ले विजयी सुरुवात गरेको छ । बाँकेको खजुरा डिगाउँमा बुधबार भएको पहिलो खेलमा प्रदेश..

साइक्लिङमा आर्मी र प्रदेश २ लाई स्वर्ण

सोमबार, बैशाख २, २०७६ साल
कोहलपुर, वैशाख २ / आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको साइक्लिङ विधामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका ओकेशरत्न बज्राचार्य र महिलातर्फ प्रदेश ३ की लक्ष्मी मगरले स्वर्ण पदक प्राप्त गरेका छन् । आर्मीका ओकेशरत्नले..

६ स्वर्ण सहित फेन्सिङको उपाधी आर्मीलाई

आईतवार, बैशाख १, २०७६ साल
नेपालगञ्ज, बैशाख १ गते । नेपालगञ्जमा चैत २८ देखि सुरु भएको ८ औं राष्ट्रिय खेलकुद अन्तर्गतको फेन्सिङ(तरबारबाजी) प्रतियोगिता आईतबार सम्पन्न भएको छ । चौथो राष्ट्रिय फेन्सिङ प्रतियोगिता समेत रहेको प्रतियोगिताको..

आठौं राष्ट्रिय खेलकुदमा शनिबार के–के भयो ?

शनिबार, चैत्र ३०, २०७५ साल
टेबलटेनिस– श्यान्टु र नविता सिंगल्स च्याम्पियन        नेपालगन्ज,चैत ३० गते । आठौं अन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नेपाल प्रहरीकाद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ शनिबार च्याम्पियन भएका छन् ।..

हक्कीमा नेपाल प्रहरी बिजयी

शुक्रबार, चैत्र २९, २०७५ साल
नेपालगन्ज,चैत २९ । ८ औ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज शुक्रवार  बिहानको खेलमा नेपाल प्रहरी बिजयी भएको छ । मंगल प्रसाद माविको खेल मैदानमा भएको पहिलो खेल गण्डकी  प्रदेश र..

८ औं खेलकुदमा सौजन्यको पोशाक किन लगाइयो ?

बिहीवार, चैत्र २८, २०७५ साल
नेपालगञ्ज, चैत २८ । नेपालगञ्जमा बुधबारदेखि ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेल सुरु भएका छन् । नेपालगञ्जमा खेल भईरहदा बुधबार साँझ भएको तेश्रो खेलमा प्रदेश ५ को हक्कीको टिम मैदानमा..
Results 167: You are at page 2 of 6

Copyrights © 2021 Lokpriyanews

Tuesday, Jan 19, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१