सोमबार, माघ ५, २०७७ साल

खेलकुद

बाँकेमा मेयर कप क्रिकेटको तयारी

बिहीवार, माघ १०, २०७५ साल
नेपालगन्ज,माघ १० । नेपालगन्जमा माघ १८ गतेदेखि मेयर कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला क्रिकेट संघले आयोजना गर्न लागेको दोस्रो..

कोहलपुरमा भोलिदेखी रनिङशिल्ड हुने

बिहीवार, माघ १०, २०७५ साल
काेहलपुर नगर स्तरिय दाेस्राे अन्तर मा बि मेयर कप रनिङ्ग शिल्ड प्रतियाेगिता भाेली शुक्रबारबाट शुरु हुने भएकाे छ । काेहलपुरकाे चप्परगाैडी स्थित ज्ञान ज्याेति माध्यमिक बिद्यालयकाे खेलमैदानमा हुने..

बैजनाथमा खेलकुद प्रतियोगिता सुरु

बुद्धबार, माघ ९, २०७५ साल
कोहलपुर,माघ ९ । बाँकेको बैजनाथ गाँउपालिकामा बिद्यालय स्तरिय खेलकुद प्रतियाेगिता बुधबारदेखि शुरु भएकाे छ । जनता आदर्श माध्यमिक बिद्यालय डिगियामा शुरु भएकाे खेलकुद प्रतियाेगितामा प्रमुख अतिथिकाे रुपमा..

खजुरामा ईसाका रनिङ शिल्ड सुरु

शुक्रबार, माघ ४, २०७५ साल
खजुरा,माघ ४ –  तेश्रो ईसाखा स्तरीय रनिङ शिल्ड–२०७५ शुक्रबारदेखि बाँकेको खजुरा गाउँपालिका २ सीतापुरमा सुरु भएको छ । शुक्र मावि के गाउँमा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले रनिङशिल्ड प्रतियोगिताको उद्घाटन..

बिवादका बीच न्यू डाँफेलाई फुटबल उपाधी

बिहीवार, माघ ३, २०७५ साल
खजुरा, माघ ३ । बाँकेको खजुरा गाउँपालिका ४ डिगाउँमा संचालित डाँफे कप फुटबल प्रतियोगिताको फाईनल खेल बिवादित भएको छ । रेफ्रिले गलत निर्णय गरेको भन्दै फाईनलको प्रतिष्पर्धी अन्नपूर्ण क्लब एचगाउँले..

राष्ट्रिय खेलकुदका लागि रकम अभाव

बिहीवार, पौष १९, २०७५ साल
बाँके,पुस १९ गते । प्रदेश खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले राष्ट्रिय खेलकुदका लागि तत्काल ४३ करोड रुपिया आवश्यक रहेको जानकारी दिएका छन् ।  खेलकुद प्रतियोगिता र संरचना निर्माणका लागि..

नयाँ दिल्ली बस सेवाको सुभारम्भ

शनिबार, पौष १४, २०७५ साल
नेपालगञ्ज, पुस १४ गते ।  नेपालगञ्जबाट अबदेखि बैधानिक रुपमा भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा संचालन हुने भएको छ । शनिबार प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलले..

नेपालगन्ज मेयर कप साइकल दौड प्रतियोगितामा १३१ सहभागीबीच तामाङ प्रथम

शनिबार, पौष १४, २०७५ साल
 बाँके १४ पुुस - नेपालगन्ज मेयर कप साइकल दौड प्रतियोगिताको दोस्रो संस्करणमा बुुद्धिबहादुुर तामाङ्ग प्रथम भएका छन् । उनले ५५ किलोमिटरको दुुरी १ घण्टा ५७ मिनेटमा पार गरेका छन् ।..

नेपालगञ्जमा हुने भनिएको राष्ट्रिय खेलकुद फेरी सर्ने सम्भावना

बुद्धबार, पौष ११, २०७५ साल
नेपालगञ्ज, पुस ११ गते । ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पुःन सर्ने अवस्था देखिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले बुधबार नेपालगञ्जमा आयोजित पत्रकार भेटघाटमा प्रतियोगिता..

नेपालगञ्ज म्याराथनको भव्य समापन

शनिबार, मंसिर ८, २०७५ साल
बाँके, मङ्सिर ८ गते ।  नेपालगञ्जमा शनिबार  नेपालगञ्ज म्याराथनको भव्यरुपमा समापन गरिएको छ । सम्पन्न नेपालगञ्ज म्याराथनको उपाधी उपाधी नेपाल प्रहरीका भूमिराज राईले जितेका छन् । यसैगरी हाफ म्याराथन (२१..

नेपालगन्ज म्याराथन सुरु

शनिबार, मंसिर ८, २०७५ साल
नेपालगन्ज,मंसिर 8 । नेपालगन्ज म्याराथन २०१८ सनिवार नेपालगन्जमा सुरु भएको छ । राखेप सदस्य सचीव केशव बिष्टले बिहान बिपिचोकबाट म्याराथनको उद्घाटन गर्नुभयो । आयोजक क्रियटिभ ह्यान्डसका अध्यक्ष टिएस ठकुरिका अनुसार..

राष्ट्रिय खेलकुद नेपालगञ्जमा भव्य र व्यवस्थित हुनेछ –बिष्ट

शुक्रबार, मंसिर ७, २०७५ साल
नेपालगञ्ज, मङ्सिर ७ गते ।  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बिष्टले  ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा भव्य र व्यस्थित हुने दावी गरेका छन् । मध्यपश्चिम क्षेत्रीय खेलकुद..

वडा अध्यक्ष रिजालको पहल र संघका अध्यक्ष शाहीको अगुवाईमा फुटबल एकेडेमी

बुद्धबार, असोज २४, २०७५ साल
नेपालगञ्ज,असोज २४ –    नेपालगञ्जको धम्बोझी स्थित मिनी ग्रासरुट फुटबल मैदानमा बुधबारदेखि फुटबल प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले दुईदिनअघि निरिक्षण गरेर फर्केका..

नेपालगञ्जको धम्बोझीमा फुटबल एकेडेमीको निर्माण सुरु

मंगलवार, असोज ९, २०७५ साल
नेपालगञ्ज, असोज ९ गते । नेपालगञ्जको धम्बोझीमा फुटबल एकेडेमी अन्तर्गत पहिलो चरणमा मिनी फुटबल मैदानको निर्माण थालिएको छ । सोही स्थानमा बुधबारदेखि एन्फा ग्रासरुट फुटबल कार्यक्रम अन्तर्गत १२ बर्ष मुनीका..

पुर्व कप्तान एलबी क्षेत्रीको आत्म संस्मरण आउँदै

सोमबार, असोज ८, २०७५ साल
नेपालगञ्ज, असोज ८ गते ।  एलबी क्षेत्र नेपाली क्रिकेटमा स्थापित नाम हो । उनले क्रिकेट खेलाडी देखि क्यानको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।  उनै  क्षेत्रीले नेपालको क्रिकेटको आरोह..

खेलाडीलाई सुबिधा नदिएको गुनासो

बिहीवार, भाद्र २८, २०७५ साल
बाँके,भदौं २८ गते । स्वास्थ्यको लागि खेलकुद र राष्ट्रका लागि खेलकुद’ भन्ने भनाई नारामा मात्र सीमित रहेको आरोप मंगोलियन जुडो डोजो खजुराका अध्यक्ष विजय कुमार गुरुङ्गले लगाएका छन् । विभिन्न..

नेपालगन्ज म्याराथनको पुरस्कार राशीमा बृद्धि गरिने

बिहीवार, भाद्र २१, २०७५ साल
नेपालगञ्ज, भदौं २१ । ‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आयोजना हुने नेपालगन्ज म्याराथन २०१८ को तयारी सुरु भएको छ । नेपालगन्ज म्याराथनको चौथो संस्करणका..

नेपालगञ्जको धम्बोझीमा फुटबल एकेडेमी

सोमबार, भाद्र १८, २०७५ साल
बाँके, भदौं १८ गते ।  नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल र बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीसहितको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझी विशालनगर..

खजुराबासीको साथले गोल्डकप सफल

सोमबार, आषाढ २५, २०७५ साल
नेपालगन्ज, असार २५ गते । बाँकेको खजूरामा जेठ २१ देखि २८ गतेसम्म संचालित नेपालगञ्ज गोल्डकप खजुराबासीको साथ र समर्थनले सफल भएको आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ । सोमबार..

ओलम्पिक दिवस अन्तरक्रियाका सहभागीलाई प्रमाणपत्र बितरण

शुक्रबार, आषाढ १५, २०७५ साल
नेपालगञ्ज,असार १५ – ओलम्पिक दिवस २०१८ का अवसरमा पश्चिम नेपालमा पहिलोपटक नेपालगन्जमा आयोजित ’प्रदेश खेलकुदको सम्भावना र हाम्रो दायित्व’ बिषयक अन्तरक्रियाका सहभागीलाई शुक्रबार प्रमाणपत्र बितरण गरिएको छ । नेपालगञ्जको  न्युरोड स्थित..

असार ९ गते नेपालगञ्जमा साईकल दौड

बिहीवार, आषाढ ७, २०७५ साल
नेपालगञ्ज, असार ७ गते । नेपालगञ्जमा यहि असार ९ गते साईकल दौड प्रतियोगिता हुने भएको छ ।  नेपालगञ्ज उप–महानगरपालिकाको आयोजना तथा  नेपालगञ्ज साईकिलिङ्ग क्लबको संयोजनमा हुने प्रतियोगितामा प्रोफेसनल महिला र..

आज ८.४५ मा बिश्वकपको पहिलो खेल

बिहीवार, जेष्ठ ३१, २०७५ साल
नेपालगञ्ज,जेठ ३१ । विश्वकपको उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ । मस्कोको लुज्निकी स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने ९ बजे सुरु हुनेछ । फिफा वरियता..

एशियन गेम्सका लागि नेपालगञ्जमा भारत्तोलनका खेलाडी छनौट

सोमबार, जेष्ठ २८, २०७५ साल
नेपालगञ्ज, जेठ २८ गते । नेपालगञ्ज रंगशालामा रहेको भारत्तोलन एकेडेमीमा सोमबार एशियन गेम्सका लागि खेलाडी छनौट सम्पन्न भएको छ । इण्डोनेशियाको जाकर्तामा हुने १८ औं एशिययन खेलकुदका लागि भारत्तोलनतर्फको अन्तिम..

लाली रुपन्देहीलाई नेपालगञ्ज गोल्डकपको उपाधी

आईतवार, जेष्ठ २७, २०७५ साल
नेपालगञ्ज, जेठ २६  – टुबोर्ग तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधी लाली रुपन्देही–११ ले जितेको छ । गतवर्षकै फाइनलिष्ट संकटा क्लव, काठमाडौंलाई १–० गोलले पाखा लगाउदै रुपन्देहीले लगातार दोस्रो पटक..

नेपालगञ्ज गोल्डकपको उपाधीका लागि संकटा र रुपन्देही भिड्दै

शनिबार, जेष्ठ २६, २०७५ साल
बाँके, जेठ २६ गते । बाँकेको खजूरामा जारी नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि आज शनिबार सिएमजी संकटा क्लव र लाली रुपन्देही–११ बीच प्रतिष्पर्धा हुदैछ । खजुराको डिगाउँस्थित नेपाल राष्ट्रिय..

काठमाडौंको संकटा नेपालगञ्ज गोल्डकपको फाइनलमा

बिहीवार, जेष्ठ २४, २०७५ साल
नेपालगञ्ज, जेठ २४ ।  – काठमाडौंको संकटा क्लव तेस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । संकटाले सुदूरपश्चिम–११ लाई ट्राइबेकरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।..

नेपालगञ्जलाई हराउँदै नेपालगञ्ज गोल्डकपमा रुपन्देही फाइनल प्रवेश

बुद्धबार, जेष्ठ २३, २०७५ साल
नेपालगञ्ज, जेठ २३ –  साविक विजेता लाली रुपन्देही–११ तेस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रुपन्देहीले घरेलु टोली नेपालगञ्ज–११ लाई ४–२ गोलले पराजित गरेको हो ।..

नेपालगञ्ज गोल्डकपमा सुदुरपश्चिम सेमिफाईनलमा

मंगलवार, जेष्ठ २२, २०७५ साल
  बाँके, जेठ २२ गते । बाँकेको खजूरामा जारी नेपालगञ्ज गोल्डकप अन्तर्गत मंगलबारको खेलमा सुदुरपश्चिम–११ विजयी भएको छ । पहिलो संस्करणको विजेता सुदूरपश्चिम–११ तेस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको..

खजूरामा सुरु भयो नेपालगञ्ज गोल्डकप

सोमबार, जेष्ठ २१, २०७५ साल
बाँके, जेठ २१ गते गते ।  बाँकेको खजूरामा सोमबारदेखि  नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा र प्रदेशसभा सदस्य बाबुराम गौतम, खजूरा..

यसबर्षको नेपालगञ्ज गोल्डकप डि गाउँमा

आईतवार, जेष्ठ १३, २०७५ साल
बाँके, जेठ १३ गते । नेपालगञ्जमा हुन नसकेपछि यसबर्षको टुबोर्ग तेश्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता खजूराको डिगाउँमा आयोजना हुने भएको छ । ७५ लाख राशीको लागतमा हुने प्रतियोगिता प्रतियोगिता जेठ..
Results 167: You are at page 4 of 6

Copyrights © 2021 Lokpriyanews

Monday, Jan 18, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१