खेलकुद
बुद्धबार, बैशाख १२, २०७५ साल

बाँके, बैशाख १२ गते । बाँकेको कोहलपुरमा बुधबार सम्पन्न आशिर्वाद पेन्ट्स नेपालगञ्ज कप क्रिकेट प्रतियोगिताकोे उपाधि एनआईसी एसिया दंगाली गोर्खाजले जितेको छ । फाइनल खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजलाई एकतर्फी..
सोमबार, बैशाख १०, २०७५ साल

बाँके, बैशाख १० । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ बनकट्टीमा टि–२० कप क्रिकेट प्रतियोगिता शुरू भएको छ । सोमबारदेखि सुरु भएको प्रतियोगितामा स्थानीय १० वटा टीम सहभागी छन् । प्रतियोगिताको..
आईतवार, बैशाख ९, २०७५ साल

खजूरा,बैशाख ९ – बाँकेको खजूरा गाउँपालिका वडा नम्बर ४ ई गाउँ क्रिकेटमा जिल्लामै उत्कृष्ट टिमको रुपमा चिनिन्छ । ईगाउँले बाँके जिल्लामै क्रिकेटको विकासका लागि टेवा पु¥याउदै आएको छ । बाँकेको सदरमुकाम नेपालगञ्जमा..
सोमबार, बैशाख ३, २०७५ साल

कोहलपुर बैशाख ३ । बाँकेको कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारदेखि अक्सनमा आधारित आर्शिवाद पेन्टस नेपालगञ्ज कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा जिसान बाँके ब्लास्टर, आर्शिवाद पेन्टस पाल्पा..
सोमबार, बैशाख ३, २०७५ साल

बाँके,बैशाख ०२ – बाँकेको खजूरा गाउँपालिका वडा नम्बर ४ ईगाउँमा सम्पन्न शहीद सेतु विक स्मृति क्रिकेट प्रतियोगिताको उपाधी आयोजक न्यू दर्पण डायमण्डले जितेको छ । आयोजक न्यू दर्पण गोल्डेनलाई पराजित गर्दै..
बिहीवार, चैत्र २९, २०७४ साल

नेपालगञ्ज, चैत २९ । नेपालगन्ज कप क्रिकेट प्रतियोगिताका लागि आर्शिवाद पेन्टसले टाईटल स्पोन्सर गरेको छ । टाईटल स्पोन्सरका लागि पेन्टसले ८ लाख रुपिया सहयोग गरेको छ । बिहिवार प्रतियोगिताका प्रबन्ध..
आईतवार, चैत्र २५, २०७४ साल

खजूरा,चैत २४ – बाँकेको खजूरा गाउँपालिका वडा नम्बर ४ ईगाउँमा मोफसलकै सर्वाधिक राशी मध्येको क्रिकेट प्रतियोगिताको सुरुवात भएको छ । न्यू दर्पण युवा क्लबको आयोजनामा सुरु भएको शहीद सेतु विक स्मृति..
शुक्रबार, चैत्र ९, २०७४ साल

खजूरा, चैत ९ – बाँकेको खजूरा गाउँपालिका वडा नम्बर ४ मा शहीद सेतु विक स्मृति क्रिकेट प्रतियोगिता हुने भएको छ । शहस्द सेतु विकको जन्मस्थल खजूरा गाउँपालिका वडा नम्बर ४..
बुद्धबार, चैत्र ७, २०७४ साल

नेपालगञ्ज, चैत ७ । नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको आयोजनामा भएको जनप्रतिनीधी र कर्मचारीबीचको मैत्रीपूर्ण ब्याडमिण्टन प्रतियोगिता बुधबार सम्पन्न भएको छ । प्रहरी ब्यायामशालामा नक आउट आधारमा मेन सिंगल र डबल्समा खेलाइएको..
बिहीवार, चैत्र १, २०७४ साल

काठमाडौं, चैत १ – नेपालले क्रिकेट इतिहासमा बिहिवार ठूलो सफलता प्राप्त गरेको छ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएको छ । लगत्तै एक..
बिहीवार, चैत्र १, २०७४ साल

नेपालगञ्ज, चैत १ – बाँकेको खजूरा गाउँपालिका ४ डिगाउँमा सम्पन्न ५ औं डाँफे कप फुटबल प्रतियोगिताको उपाधी आयोजक न्यू डाँफे स्पोर्टस क्लब डि गाउँले जितेको छ । आदर्श आधारभुत विद्यालय..
बुद्धबार, फागुन ३०, २०७४ साल

खजूरा,फागुन ३० – बाँकेको खजूरा गाउँपालिका ४ डिगाउँमा जारी डाँफे कप फुटबल प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्टस क्लब ए र अन्नपूर्ण युवा क्लब एचगाउँबीच उपाधीका लागि प्रतिष्पर्धा हुने भएको छ..
शनिबार, फागुन २६, २०७४ साल

फागुन २६ – विश्वकप छनोट क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई १९५ रनको लक्ष्य दिएको छ ।
जिम्बाँबेमा जारी प्रतियोगितालमा नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको हो । नेपालका..
शनिबार, फागुन २६, २०७४ साल

फागुन २६ – विश्वकप छनोट क्रिकेटको आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग खेलिरहेको नेपालले सय रन पार गरेको छ । नेपालले २७ ओभरमा २ विकेट गुमाएर १०७ रन बनाएको हो । कप्तान..
शुक्रबार, फागुन २५, २०७४ साल

बाँके, फागुन २५ – बाँकेको खजूरा गाउँपालिका ४ डिगाउँमा संचलित डाँफे कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा रेसिङ सहाराले विजयी सुरुवात गरेको छ ।डिगाउँस्थित आदर्श आधारभुत विद्यालयको खेल मैदानमा निकै प्रतिष्पर्धात्मक..
बिहीवार, फागुन २४, २०७४ साल

बाँके, फागुन २४ – बाँकेको खजूरा गाउँपालिका ४ डि गाउँमा ५ औं डाँफे कप फुटबल प्रतियोगिता बिहिवारदेखि सुरु भएको छ । आदर्श आधारभुत विद्यालय डि गाउँको मैदानमा पुर्ब राज्य..
सोमबार, फागुन २१, २०७४ साल

खजूरा, फागुन २१ – न्यू डाँफे स्पोर्टस क्लब डि गाउँको आयोजनामा ५ औं डाँफे कप नकआउट फुटबल प्रतियोगिता यहि फागुन २४ गतेदेखि संचालन हुने भएको छ । आयोजक नयू डाँफे..
मंगलवार, फागुन १५, २०७४ साल

लोकप्रिय सन्देश
मनिकापुर, फागुन १५ – नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० राझामा रहेको आदर्श उच्च माविमा वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा वडाभित्र रहेका ६ वटा सामुदायिक विद्यालयका..
मंगलवार, फागुन १५, २०७४ साल

बाँके, फागुन १५ – नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ धम्बोझीमा मंगलबारदेखि ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । धम्बोझी क्लब नेपालगन्जको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ वडा कार्यालयको आयोजनामा प्रतियोगिता..
बुद्धबार, फागुन २, २०७४ साल

बाँके, फागुन १ – पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिता आज बिहिबारदेखि नेपालगन्ज रंगशालाको कभर्ड हलमा हुदैछ । प्रतियोगितामा सात टिमले खेल्दैछन । प्रतियोगिताको सद्भावना दुत तथा मिस नेपाल निकिता..
शनिबार, माघ २७, २०७४ साल

नेपालगन्ज, माघ २७ गते । प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताका लागि मिस नेपाल निकिता चन्दकलाई सद्भावना दुत घोषणा गरिएको छ । आयोजक बाँके भलिबल संघका अध्यक्ष टीएस ठकुरी र हिडेन..
मंगलवार, माघ १६, २०७४ साल

बाँके, माघ १६ – बाँकेको कोहलपुरमा सम्पन्न बुम रेमिट जिल्लास्तरीय अन्तर विद्यालय छात्र क्रिकेट प्रतियोगिताको उपाधी वागेश्वरी एकेडेमीले जितेको छ । मंगलबार कोहलपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाईनल खेलमा श्रीचन्द्र मेवालाल..
शनिबार, माघ ६, २०७४ साल

खजूरा, माघ ६ – शुक्र मावि के गाउँमा जारी ईशाका कप रनिङ शिल्ड प्रतियोगितामा मावि तर्फ दपिक बोडिङ स्कुल खजूरा प्रथम भएको छ । यसैगरी गुराँस चल्ड दोस्रो, अरुणोदय तृतिय र..
शुक्रबार, माघ ५, २०७४ साल

खजूरा, माघ ५ । खजूरा क्षेत्र संस्थागत विद्यालय संगठन(इसाका) स्तरिय दोस्रो रनिङ सिल्ड प्रतियोगितामा खजूरास्थित दिपक बोडिङ्ग स्कुलले अग्रता कायम गरेको छ । पहिलो दिनका खेलमा दिपककले ३ प्रतिष्पर्धामा प्रथम..
बिहीवार, माघ ४, २०७४ साल

बाँके, माघ ०४ । खजुरा क्षेत्र संस्थागत विद्यालय संगठन (ईशाका)को आयोजनामा बाँकेको खजूरा गाउँपालिका २ मा बिहिवारदेखि दोस्रो ईशाका रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । माघ ६ गतेसम्म संचालन हुने..
मंगलवार, माघ २, २०७४ साल

नेपालगन्ज, माघ २ । खजुरा क्षेत्र संस्थागत विद्यालय संगठन (ईशाका)को आयोजनामा बाँकेको खजूरा गाउँपालिका २ शुक्र मावि के गाउँमा आयोजना हुने दोस्रो ईशाका रनिङ शल्डि प्रतियोगिताको तयारी करिब पुरा भएको..
शनिबार, पौष २९, २०७४ साल

खजूरा,पुस २९ – बाँकेको खजूरा बिगाउँमा भएको जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधी आयोजक न्यू बाग्मती स्पोर्टस क्लबले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा चिरपरिचित प्रतिद्धन्दी न्यू डाँफे स्पोर्टस क्लब डि..
बुद्धबार, पौष १२, २०७४ साल

बाँके, पुस १२ गते । बाँकेको खजुरा गाउँपालिका २ सीतापुरमा बुधबारदेखि दोश्रो राष्ट्रिय एथलेटिक्स जुनियर च्याम्पियनसीप सुरु भएको छ । सीतापुरको केगाउँस्थित शुक्रमाविको खेल मैदानमा बाँके क्षेत्र नम्बर ३ का..
बुद्धबार, पौष १२, २०७४ साल

नेपालगन्ज, पुस १२ गते । दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता बुधवारदेखि बाँकेको खजुरा गाउँपालिका–२, सीतापुरमा शुरु हुदैछ । खेलकुदलाई ग्रामिण स्तरसम्म पु¥याई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सीतापुरस्थित शुक्र माविमा जुनियर..
सोमबार, पौष १०, २०७४ साल

बाँके,पुस १० – भोजराज शाही बाँके जिल्लामा फुटबलको विकास र बिस्तारका लागि अहोरात्र खटिएका युवा हुन् । बाँके जिल्ला फुटबल संघको महासचिव हुँदै अध्यक्षको जिम्मेवारी सम्हालेपछि बाँकेमा फुटबलले पुनः गति लिन..
Results 167: You are at page 5 of 6