बिहीवार, भाद्र ३१, २०७८ साल

स्वास्थ्य

माओवादी केन्द्रका नेता अक्रम अन्सारी एमालेमा

आईतवार, श्रावन ३१, २०७८ साल
नेपालगञ्ज साउन ३१ गते । नेकपा माओवादी केन्द्र बाँकेका नेता अक्रम अन्सारी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रका पुर्व केन्द्रीय सदस्य अन्सारीलाई आईतबार एमालेका स्थायी कमिटी सदस्य शंकर..

नेपालगञ्जमा स्वास्थ्य सेवा प्रभावकारी बनाइने

आईतवार, श्रावन ३१, २०७८ साल
नेपालगञ्ज, साउन ३१  । नेपालगञ्ज उप–महानगरपालिकाले नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधालाई थप प्रभावकारी बनाउने भएको छ ।   आव २०७७÷७८ को जन स्वास्थ्य क्रियाकलापहरुको पालिका स्तरीय बार्षिक समीक्षाकापछि..

बाँकेमा जेष्ठ नागरिकलाई २८ पछि कोभिशिल्डको दोश्रो मात्रा

आईतवार, श्रावन २४, २०७८ साल
नेपालगञ्ज,साउन २४ । करिब ५ महिनाअघि कोभि–शिल्डको पहिलो खोप लगाएका जेष्ठ नागरिकले छिट्टै दोश्रो खोप पाउने भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शिरजंग शाहका अनुसार जेष्ठ नागरिकलाई कोभिशिल्ड खोपको..

भेरी अस्पतालबाट खोप प्रमाणीकरण कार्ड

बिहीवार, श्रावन २१, २०७८ साल
नेपालगञ्ज, साउन २१ गते । नेपालगञ्जको भेरी अस्पतालबाट खोप प्रमाणीकरण हुन थालेको छ । जिल्लाबाटै खोप कार्ड पाउन थालेपछि बाँके र आसपासका जिल्लाबाट वैदेशिक रोजगारीमा जाने श्रमीकहरुलाई सहज भएको छ..

भेरी अस्पताल १३१ औं वर्षमा

शुक्रबार, श्रावन १५, २०७८ साल
नेपालगञ्ज, साउन १२ । भेरी अस्पताल नेपालगञ्जको १३१ औं स्थापना दिवसका अवसरमा यसलाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने आवाज उठेको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा मंगलबार..

नेपालगञ्जको जमूनाह नाकामा स्थायी हेल्थ डेस्कनिर्माण

मंगलवार, श्रावन ५, २०७८ साल
नेपालगञ्ज, साउन ५ गते । नेपालगञ्जको जमूनाह नाकामा स्थायी प्रकृतिको हेल्थ डेस्क निर्माण सम्पन्न भई  मङ्गलबारदेखि सञ्चालनमा आएको छ ।  नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर,..

नेपालगञ्जमा ६० वर्ष पुगेका स्वयमसेविकाको विदाई

शुक्रबार, श्रावन १, २०७८ साल
नेपालगञ्ज, साउन १ गते । नेपालगञ्ज उपमहानगरपालिकाले ६० वर्ष उमेर पुरा भएका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान सहित विदाई गरेको छ । शुक्रबार नगर प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख प्रशासकीय अधिकृत..

नेपालगञ्जमा नसर्ने रोगका विषयमा सरोकारवालासँग अन्तरक्रिया

मंगलवार, आषाढ २९, २०७८ साल
नेपालगञ्ज, असार २९ । नेपालगञ्ज उप–महानगरपालिकाले नसर्ने रोगहरु सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । मंगलबार शिक्षक, संचारकर्मी र विद्यार्थीहरुसँग अन्तरक्रिया गरिएको हो । सो अवसरमा स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले बिश्वमा हुने..

नेपालगञ्जमा महिला स्वास्थ्य स्वयमसेविकालाई साईकल

बुद्धबार, आषाढ २३, २०७८ साल
नेपालगञ्ज, असार २३ ।  महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रोत्साहनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले साईकल उपलब्ध गराइएको छ । नेपालगञ्जमा कार्यरत २०१ जना मध्ये १६८ जनालाई बुधबार नगर प्रमुख डा. धवलशम्शेर राणाले साईकल..

नेपालगञ्जका विकट वस्तीमा निःशुल्क स्वास्थ्य शिविर

मंगलवार, आषाढ २२, २०७८ साल
नेपालगञ्ज, असार २२ । नेपालगञ्ज उप–महानगरपालिकाका विकट ग्रामीण वस्तीमा आम नागरिकलाई स्वास्थय सेवा पु¥याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा नम्बर २० को थपुवा र वडा नम्बर..

नेपालगञ्जमा वृहत पोषण प्याकेजबारे अन्तरक्रिया

मंगलवार, आषाढ २२, २०७८ साल
नेपालगञ्ज,असार २२ । नेपालगञ्ज उप–महानगरपालिकाले विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन शिक्षक तथा स्वास्थ्यकर्मीहरुसँग अन्त्रक्रिया गरेको छ । कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खवहादुर थापाले विद्यालय स्वास्थ्य कार्यक्रमले विद्यालयमा आधारित स्वास्थ्य..

बाँकेमा खुकुलो बनाउदै थपियो निषेधाज्ञा

सोमबार, आषाढ ७, २०७८ साल
नेपालगन्ज,असार ७ । बाँकेमा खुकुलो बनाउदै निषेधाज्ञा थप गरिएको छ । पछिल्लो आदेश अनुसार असार १४ गतेसम्म निषेधाज्ञा थप गरिएको हो ।..

नेपालगञ्जमा स्वास्थ्यकर्मी संघको स्थापना दिवस

बिहीवार, जेष्ठ २७, २०७८ साल
नेपालगञ्ज,जेठ २७ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको १६ औं स्थापना दिवसको अवसरमा  बिहिवार बाँकेमा कार्यक्रम गरिएको छ । केन्द्रीय उपाध्यक्ष रामवहादुर चन्दको उपस्थितीमा नीलसागर सेवा आश्रममा सहयोग गरि दिवस मनाइएको..

कोभिड विरुद्धको खोपका लागि आवश्यक पहल गर्ने नेपालगञ्जको निर्णय

बुद्धबार, जेष्ठ २६, २०७८ साल
नेपालगञ्ज, जेठ २६ । नेपालगञ्ज उप–महानगरपालिकाले छिटो भन्दा छिटो सम्पूर्ण नगरबासीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आवश्यक पहल गर्ने निर्णय गरेको छ । नगरप्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बुधबार बसेको नगर..

नेपालगञ्जमा जेठ २६ गते जेष्ठ नागरिकलाई भेरोसेल खोप दिइने

सोमबार, जेष्ठ २४, २०७८ साल
नेपालगञ्ज,जेठ २४ । नेपालगञ्ज उप–महानगरपालिमा यहि जेठ २६ गते जेष्ठ नागरिकका लागि  कोभिड विरुद्धको भेरोसेल खोप लगाइने भएको छ । उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा विहान १० बजेदेखि ४ बजेसम्म..

बाँकेमा सक्रिय संक्रमित ३७९ मात्रै

आईतवार, जेष्ठ २३, २०७८ साल
नेपालगञ्ज, जेठ २३ । कोभिड संक्रमणको उच्च विन्दुमा पुगेको बाँकेमा पछिल्लो समय संक्रमितको संख्या न्यून हुन थालेको छ । जिल्ला कोभिड–१९ संकट केन्द्र बाँकेका अनुसार आईतबारसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या..

भेरी अस्पतालमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा

शुक्रबार, जेष्ठ १४, २०७८ साल
नेपालगन्ज,जेठ १४ । भेरी अस्पताल नेपालगन्जमा चिकित्सक र नर्सिङ स्वास्थ्यकर्मीमाथी हातपात र दुव्र्यवहार भएको  विरोधमा स्वास्थ्यकर्मी र चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । भेरी अस्पतचाल परिसरमा विहानैदेखि चिकित्सकहरुको उपस्थितीमा स्वास्थ्यकर्मीहरु न्याय माग..

एमाले बाँकेले भोली रक्तदान गर्दै

बिहीवार, जेष्ठ १३, २०७८ साल
 नेपालगञ्ज, जेठ १३ । अशोक कोइराला नेतृत्वको नेकपा एमाले बाँकेले रक्तदान कार्यक्रम गर्ने भएको छ । नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा भोली विहान ८ बजेदेखि रक्तदान कार्यक्रम सुरु हुने सचिवालय सदस्य..

भेरीमा जोडियो अक्सिजन ट्यांक

मंगलवार, जेष्ठ ४, २०७८ साल
  नेपालगञ्ज,जेठ ४ ।  भेरी अस्पताल नेपालगञ्जमा लिक्विड अक्सिजन आईपुगेको छ । अस्पतालमा आईपुगेको लिक्विड अक्सिजनलाई ट्याङ्कमा भण्डारण गरिएको छ । अब ५ दिनभित्र केन्द्रीय पाईपलाईनबाट विरामीसम्म सिधै अक्सिजन पु¥याउन सकिने..

जोडियो भेरीमा अक्सिजन ट्याङ्क

सोमबार, जेष्ठ ३, २०७८ साल
नेपालगन्ज,जेठ ३ । भेरी अस्पताल नेपालगन्जमा लिक्विडअक्सिजन स्टोरेज ट्याङ्क सोमबार जडान भएको छ । २० केएल क्षमताको ट्याङ्क जडान भएको हो । भारतबाट अक्सिजन लिक्विड आउनासाथ भेरीमा अक्सिजन समस्या..

कोभिड रोकथाम र नियन्त्रणमा नेपालगञ्जले गरेका मुख्य प्रयासहरु

आईतवार, जेष्ठ २, २०७८ साल
नेपालगञ्ज, जेठ २ । नेपालगञ्ज उप–महानगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखिएको जनाएको छ । उपमहानगरपालिकाले आईतबार आयोजना गरेको पत्रकार भेटघाटमा नगर प्रमुख डा. धवलशम्शेर..

चिकित्सक र स्वास्थ्यकर्मीबीच छलफल, वडामा स्वास्थ्य सेवा प्रभावकारी बनाइने

शनिबार, जेष्ठ १, २०७८ साल
नेपालगञ्ज, जेठ १ गते । नेपालगञ्ज उप–महानगरपालिकाले नेपाल चिकित्सक संघको सहकार्यमा हरेक वडामा होम आईसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई विशेषज्ञ सेवा उपलब्ध गराउने भएको छ ।  नेपालगञ्ज उप–महानगरपालिकाको अनुरोधका आधारमा संघले नगरका..

नेपालगञ्जमा कन्ट्याक्ट ट्रेसिङ गरिने

शुक्रबार, बैशाख ३१, २०७८ साल
नेपालगञ्ज, बैशाख ३१  । नेपालगञ्ज उप–महानगरपालिकाले कोरोना संक्रमितहरुको अति निकट सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गराउने भएको छ ।  कन्ट्याक्ट ट्रेसिङमार्फत संक्रमितको अति नजिकको सम्पर्कमा रहेका ब्यक्तिहरुको पहिचान गरि परीक्षण..

नेपालगञ्ज १८ मा वडाध्यक्ष दीपक वर्माले सुरु गरे निःशुल्क एम्बुलेन्स सेवा

शुक्रबार, बैशाख ३१, २०७८ साल
नेपालगञ्ज, बैशाख ३१ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दीपक कुमार बर्माले ब्यक्तिगत खर्चमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्नुभएको छ । कोभिड संक्रमणका विरामीलाई घरबाट अस्पताल तथा आईसोलेसन सेन्टरमा..

कोरोना रोकथाम र नियन्त्रणका लागि चिकित्सकसँग छलफल

शुक्रबार, बैशाख ३१, २०७८ साल
नेपालगञ्ज, बैशाख ३१ गते । कोभिड संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका सम्बन्धमा नेपालगञ्ज उप–महानगरपालिकाले चिकित्सकहरुसँग परामर्श गरेको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत..

नेपालगञ्ज १२ मा वडा कार्यालयलाई बनाइयो आइसोलेसन

बिहीवार, बैशाख ३०, २०७८ साल
नेपालगञ्ज, बैशाख ३० । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १२ को कार्यालयलाई आईसोलेसन वार्ड बनाइएको छ । चारजना महिला र १० जना पुरुषलाई राख्न सकिने गरि १४ सइयाको अस्थाई आईसोलेसन तयार..

बाँकेमा युवा संघले चलायो निःशुल्क एम्बुलेन्स

मंगलवार, बैशाख २८, २०७८ साल
 नेपालगञ्ज, बैशाख २८ । नेकपा एमाले एमाले (माधव नेपाल समूह) सम्वद्ध युवा संघ नेपाल जिल्ला कमिटी बाँके र लुम्बिनी प्रदेश कमिटीले जिल्लाभर निशुल्क एम्बुलेन्स सेवा सुरुवात गरेको छ । कोभिड–१९..

कोरोना रोकथाम र नियन्त्रणका लागि नेपालगञ्जका वडास्तरमा कार्यक्रम

सोमबार, बैशाख २७, २०७८ साल
कोरोना रोकथाम र नियन्त्रणका लागि नेपालगञ्जमा वडा कार्यालयहरुको सक्रियता बढेको छ । उप–महानगरपालिकासँगै वडा कार्यालयले समेत रचनात्मक कार्यक्रम गरिरहेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । उपप्रमुख मगरका अनुसार वडा..

विरामी भेट्न नगर प्रमुख राणा अस्पताल र आईसोलेसनमा

सोमबार, बैशाख २७, २०७८ साल
नेपालगञ्ज, बैशाख २७ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले जमूनाह नाकामा भारतबाट नेपाल प्रवेश गर्नेहरुको लगत संकलन कार्य थप व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ । सोमबार नगर स्वास्थ्य शाखा..

नेपालगञ्ज १८ मा घरघरमा चिकित्सक सहितको सेवा

सोमबार, बैशाख २७, २०७८ साल
नेपालगञ्ज, बैशाख २८ गते । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ ले कोभिड संक्रमण भई घरमै आईसोलेसनमा बसेकाहरुका लागि सोमबारदेखि चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरेको छ । वडा अध्यक्ष..
Results 313: You are at page 1 of 11
1 2 3 4 5 6 7 8 9 10 11 Next Last

Copyrights © 2021 Lokpriyanews

Thursday, Sep 16, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१