सोमबार, माघ ५, २०७७ साल

नेपालगञ्ज रंगशालामा ग्रासरुट फुटबल

लाेकप्रिय सन्देश २०७६ मंसिर १३ गते 2.16K

नेपालगञ्ज, मङ्सिर १३ गते । बाँके जिल्ला फुटबल संघको आयोजनामा शुक्रबारदेखि नेपालगञ्ज रंगशालामा ग्रासरुट लीग फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा पुरुषतर्फ  ८ र महिलातर्फ ६ समूहका गरि ३०८ जना बालबालिकाको सहभागिता रहेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनुभयो ।  प्रदेशसभा सदस्य सुरेन्द्र हमाल र नेपालगञ्ज उपमहनगरपालिकाका उपप्रमुख उमा थापा मगरले शुक्रबार नेपालगञ्ज रङ्गशालामा प्रतियोगिताको उद्घाटन गर्दै सानै उमेरका बालबालिकादेखि सुरु भएको यो प्रतियोगिताले योग्य र उत्कृष्ट खेलाडी उत्पादन हुने बिश्वास ब्यक्त गर्नुभयो ।

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jan 18, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१