नेपालगञ्ज । सेञ्चुरी बैंक नेपालगञ्जले जानकी गाउँपालिकाको इन्दपूरस्थित एक विद्यालयका विद्यार्थीलाई सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायीत्वे अन्तर्गत वडा नम्बर ३ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयका १५० बढी द्यार्थीलाई न्यानो लुगा वितरण गरेको बैंकका शाखा प्रमुख प्रकाश गौतमले बताउनुभयो । कार्यक्रममा गाउपालिका अध्यक्ष राम निवास यादव, वार्ड अध्यक्ष विन्देश्वरी बर्मा लगायतको उपस्थित थियो ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१