मंगलवार, आषाढ २३, २०७७ साल

दुर्गा खत्रीको अभिनय रहेको ज्यानै दिने मान्छे लोक गीत

लाेकप्रिय सन्देश २०७६ फागुन १३ गते 1.4K

नेपालगञ्ज,फागुन १३ ।  राजबाबु शाहीको पहिलो प्रस्तुती लोकगीत ज्यानै दिने मान्छे यहि फागुन १६ गते सार्वजनिक हुने भएको छ । यसगीतको म्यूजिक भिडियोमा नेपालगञ्जका कलाकार दुर्गा खत्रीको अभिनय रहेको छ । खत्रीले यसअघि तीनवटा म्यूजिक भिडियोमा अभिनय गरिसकेको बताउनुभयो । 


 गीतका संगीतकार दलबहादुर टाईगर र मोती मुस्कान तथा शव्द गणेशकुमार मोक्तानको शव्द रहेको छ । गीतमा राजबाबु शाही र संगीता सुनमको स्वर रहेको छ ।  यस गीतको म्युजिक भिडियोको बाँकेको गाभर, नेपालगञ्ज लगायतका आसपासका क्षेत्रका रमणीय स्थानमा छायांकन गरिएको छ । यस गीतको म्युजिक भिडियोमा दुर्गासँगै मिलन विक(आरजे),प्रकाश, मायाको पनि अभिनय रहेको छ ।  


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Tuesday, Jul 07, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१