सोमबार, माघ ५, २०७७ साल

नेपालगञ्जको महिला हक्की टोलीको विदाई

लाेकप्रिय सन्देश २०७६ फागुन १५ गते 1.66K

नेपालगञ्ज, फागुन १५ । राष्ट्रिय प्रतियोगिताका सहभागी हुन पोखरा जान लागेको हक्की टोलीलाई नेपालगञ्ज उप–महानगरपालिकाले शुभकामना सहित विदाई गरेको छ  । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले महिला हक्की टोलीलाई  बिहिवार उप–महानगरपालिका कार्यालयमा सफलताको शुभकामना सहित विदाई गर्नुभएको हो । सो अवसरमा नगर प्रमुख राणा र उपप्रमुख मगरले आगामी दिनमा हक्की खेलको नियमित प्रशिक्षणका लागि सहयोग गर्ने आश्वासन दिदै जितको शुभकामना दिनुभयो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jan 18, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१