आईतवार, कार्तिक ९, २०७७ साल

क्यान इन्फोटेकमा सुविसुको विशेष अफर

लाेकप्रिय सन्देश २०७६ फागुन २२ गते 1.53K

बाँके,फागुन २२ । नेपालगन्जमा सञ्चालन भइरहेको क्यान इन्फोटेकमा सुविसु नेटले विशेष अफर दिएको छ  । शाखा प्रबन्धक रामप्रसाद आचार्यका अनुसार, बिशेष अफर अन्र्तगत ३० एमबिपिएस अनलिमिटेड इन्टरनेटका लागि दुई हजार ९९ रुपैया कायम गरिएको छ । आचार्यका अनुसारयो अफरमा अन्य सुविधाको समेत व्यवस्था गरिएको छ । क्यान इन्फोटेक सिद्धार्थ कटेजमा फागुन २४ गते सम्म संचालन हुनेछ ।  

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Oct 25, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१