बाँके,फागुन २२ । नेपालगन्जमा सञ्चालन भइरहेको क्यान इन्फोटेकमा सुविसु नेटले विशेष अफर दिएको छ । शाखा प्रबन्धक रामप्रसाद आचार्यका अनुसार, बिशेष अफर अन्र्तगत ३० एमबिपिएस अनलिमिटेड इन्टरनेटका लागि दुई हजार ९९ रुपैया कायम गरिएको छ । आचार्यका अनुसारयो अफरमा अन्य सुविधाको समेत व्यवस्था गरिएको छ । क्यान इन्फोटेक सिद्धार्थ कटेजमा फागुन २४ गते सम्म संचालन हुनेछ ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१