शनिबार, आषाढ २७, २०७७ साल

बाँकेको खजुरा ४ ईगाउँको क्वारेन्टाईनमा केसीको सहयोग

लाेकप्रिय सन्देश २०७७ जेष्ठ १२ गते 1.35K

खजुरा,जेठ १२ ।   गोल्डेन एज अनलाईन प्रालिले बाँकेको खजुरा गाउँपालिका ४ मा रहेको क्वारेन्टाईनका लागि एकसय कार्टुन  पानी उपलब्ध गराएको छ । 
प्रालिका अध्यक्ष जय सिंह केसीले खजुरा गाउँपालिका ४ ईगाउँमा रहेको मनकामना आधारभुत विद्यालयमा रहेको क्वारेन्टाईनमा पुगेर वडा सदस्य दलबहादुर विसीलाई पानी हस्तान्तरण गर्नुभयो । सो अवसरमा लायन्स क्लव अफ नेपाल डिष्ट्रिक ३२५ बि २ नेपालका बरिष्ठ सल्लाहकार तथा समाजसेवी चिन्तामणी धितालको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा स्थानीय अगुवा लगायतको सहभागिता रहेको थियो । 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Saturday, Jul 11, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१