आईतवार, फागुन १६, २०७७ साल

बाँकेमा नयाँ एसपी हाजिर,वलिको बिदाई

लाेकप्रिय सन्देश २०७७ आषाढ ५ गते 1.51K
नेपालगन्ज,असार ५ । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखको रुपमा प्रहरी उपरीक्षक ओमबहादुर राना शुक्रबार हाजिर हुनुभएको छ । उहाँलाई प्रहरी कर्मचारीले स्वागत गरेका छ्न । यसैगरी यसअघिका प्रहरी प्रमुख एसपी वीर बहादुर वलिको पनि बिदाइ भएको छ । वलिले एक बर्ष लामो कार्यकाल बिताएर प्रहरी तालिम केन्द्र नवलपरासी सरुवा भएको छ ।

तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Sunday, Feb 28, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१