मंगलवार, आषाढ २३, २०७७ साल

सेवाग्राहीको बढ्दोचापले यातायातमा कोरोनाको उच्च जोखिम

लाेकप्रिय सन्देश २०७७ आषाढ १३ गते 885

 नेपालगञ्ज/ सरकारले बन्दाबन्दी खुकुलो गरेको छ । बन्दाबन्दी खुकुलो भएपछि  सरकारी कार्यालय, संघ संस्था र  तोकिएका उद्योग व्यवसाय संचालनमा आएका छन् ।  नेपालगञ्जको यातायात ब्यवस्था कार्यालय खुलेपछि सेवाग्राहीको अत्याधिक चाप भएको छ । जसका कारण सेवाग्राही र कर्मचारी कोरोना संक्रमणको उच्च जोखिममा देखिएका छन् । सेवाग्राही मध्ये कतिपयले मास्क समेत नलगाएर आउने भएकाले आफुहरु उच्च जोखिममा परेको कर्मचारीहरुको भनाई छ । सेवाग्राहीलाई ब्यक्तिगत स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेपनि यातायातको भिा बढिरहेको छ ।   कोरोना संक्रमणको जोखिम कायमै रहेका कारण विकल्पमा ध्यान दिनुपर्ने आवाज उठेको छ । 

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Tuesday, Jul 07, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१