शुक्रबार, श्रावन ३०, २०७७ साल

पार्टी एकताका लागि दबाब दिन नेपालगञ्जमा कार्यक्रम

लाेकप्रिय सन्देश २०७७ आषाढ २२ गते 782

नेपालगञ्ज, असार २२ गते । पार्टी एकताका लागि दबाब दिने उद्धेश्यले सोमबार नेकपा बाँकेका नेता कार्यकर्ताले पार्टी कार्यलयमा धर्ना दिएका छन् ।  बर्तमान सरकारलाई निरन्तरता दिऔं,  पार्टी एकता कायम गरौं भन्ने  मुद नाराका साथ कार्यक्रम गरिएको नगर कमिटीका सचिव दत्तप्रसाद आचार्यले जानकारी दिनुभयो । सभालाई सम्बोधन गर्दै नेकपा बाँकेका कार्यालय सदस्य निरक गुरुङले पार्टी एकताबाट कोही पनि भाग्न नहुनेमा जोड दिनुभयो ।   

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Friday, Aug 14, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१