आईतवार, फागुन १६, २०७७ साल

आइसोलेसन अस्पतालबाट नेपालगन्जका प्रबक्ता रिजालको सन्देश

लाेकप्रिय सन्देश २०७७ श्रावन १९ गते 1.23K
वडा कार्यालयको काममा निरन्तर खटिरहेको अवस्थामा आज मिति २०७७ साउन १९ गते मलाई कोरोनाको संक्रमण देखियो । हाल खजुरास्थित कोरोना बिशेष आइसोलेसन अस्पतालमा स्वास्थ्य लाभ गरिरहेको छु । हाल मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस परिस्थितिमा शुभेच्छा र सद्भावका लागि धन्यवाद । प्रमोद रिजाल वडा अध्यक्ष वडा नम्बर १ प्रबक्ता नेपालगन्ज उपमहानगरपालिका

तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Sunday, Feb 28, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१