शनिबार, असोज १०, २०७७ साल

कोरोना सङ्क्रमणबाट बाँकेमा तेश्रो ब्यक्तिको निधन

लाेकप्रिय सन्देश २०७७ श्रावन २५ गते 240

बाँके, साउन २५ गते । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोहलपुर नगरपालिका वडा नम्बर २ का ७० वर्षिय महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।  बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङले महिलाको मृत्यु भएको जानकारी दिनुभयो । बाँकेमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ३ पुगेको छ । 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Sep 26, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१