शनिबार, असोज १०, २०७७ साल

बाँकेमा आज थपिए १५ नयाँ संक्रमित

लाेकप्रिय सन्देश २०७७ श्रावन २६ गते 258
नेपालगन्ज,साउन २६ । बाँकेमा सोमबार १५ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालगन्ज शिक्षण अस्पतालका दुइजना चिकित्सक सहित बाँकेका १५ जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Sep 26, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१