शनिबार, असोज १०, २०७७ साल

बाँकेमा जारी निषेधाज्ञा केही खुकुलो

लाेकप्रिय सन्देश २०७७ श्रावन २७ गते 988

  नेपालगञ्ज, साउन २७ । बाँकेमा लागु गरिएको निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको अध्यक्षतामा बसेको जिल्लास्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले भोली बुधबारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने निर्णय गरेको हो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Sep 26, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१