आईतवार, कार्तिक १६, २०७७ साल

नेकपा नेता कोइराला कोरोना जितेर घर फिर्ता

लाेकप्रिय सन्देश २०७७ असोज ४ गते 3.25K
नेपालगन्ज,असोज ४ । नेकपा बाँकेका सचीव अशोक कोइराला कोरोना जितेर आइतबार घर फिर्ता हुनुभएको छ । कोइराला पत्नि तथा नेकपा नेतृ मन्जु कोइराला पनि कोरोना जितेर आइतबार नै घर फिर्ता हुनुभएको छ । कोइराला दम्पतीले आफुहरु पुर्ण रूपमा स्वस्थ भएको बताउनुभयो । आइतबार बाँकेमा कोरोना जितेर ४१ जना घर फिर्ता हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१