आईतवार, कार्तिक १६, २०७७ साल

नेपालगञ्जका युवा उद्योगी कमल कार्की डिस्चार्ज

लाेकप्रिय सन्देश २०७७ असोज ६ गते 332

नेपालगञ्जका युवा उद्योगी कमल कार्की कोरोना जितेर घर फिर्ता हुनुभएको छ । आईसोलेसनको बसाई पुरा गरी कार्की घर फिर्ता हुनुभएको हो ।

आईसोलेसनबाट घर फिर्ता हुनेक्रममा कार्कीले आफु पूर्णरुपमा निको भई घर फिर्ता हुन लागेको जानकारी दिनुभयो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१