आईतवार, कार्तिक १६, २०७७ साल

नेपालगन्ज १८ का वडाध्यक्ष बर्मालाई देखियो कोरोना

लाेकप्रिय सन्देश २०७७ असोज ८ गते 720

नेपालगन्ज,९ असोज । कोरोना रोकथाम र नियन्त्रणमा अग्रभागमा खटिनुभएका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दिपक बर्मालाई कोरोना पोजिटिभ देखिएको छ । नेकपाका युवा नेता बर्मा कोरोना संक्रमणबाट प्रभावितको राहत वितरणमा समेत सक्रिय भएर लाग्नुभएको थियो ।


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१