आईतवार, कार्तिक १६, २०७७ साल

बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ पुग्यो

लाेकप्रिय सन्देश २०७७ असोज ८ गते 357
नेपालगन्ज,९ असोज । बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाले ज्यान गएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ५२ बर्षका पुरुषको आज बिहान २.३० बजेतिर ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उहाँ भदौ ६ गते अस्पताल भर्ना हुनुभएको हो । यो संगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१