आईतवार, कार्तिक १६, २०७७ साल

वार अध्यक्ष आचार्यलाई कोरोना पोजिटिभ

लाेकप्रिय सन्देश २०७७ असोज ९ गते 1.08K

नेपालगञ्ज,भदौ ९ । उच्च अदालत बार एशोसिएसन नेपालगञ्जका अध्यक्ष विकास आचार्यलाई कोरोना पोजिटिभ देखिएको छ । शरिरमा सामान्य स्वास्थ्य समस्या देखिएपछि कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजिटभ आएको आचार्यले जानकारी दिनुभयो । हाल आप्mनो स्वास्थ्य सामान्य रहेको बताउँदै उहाँले एकान्तवासमा रहेको बताउनुभयो । 
आचार्यले आप्mनो स्वास्थ्यप्रति चिन्ता र चासो राख्नेहरुलाई आप्mनो स्वास्थ्य सामान्य रहेको जानकारी दिनुभएको 
छ ।  


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१