आईतवार, कार्तिक १६, २०७७ साल

बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुग्यो

लाेकप्रिय सन्देश २०७७ असोज १७ गते 377
बाँके । बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ । शनिबार भेरी अस्पतालमा उपकरणको क्रममा ६० बर्षका पुरुषको ज्यान गएको हो ।

तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१