आईतवार, कार्तिक १६, २०७७ साल

वडा अध्यक्ष समीरप्रताप सिंहलाई पृति शोक

लाेकप्रिय सन्देश २०७७ असोज १८ गते 2.02K

नेपालगञ्ज, असोज १८ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष समीरप्रताप सिंहलाई पृत्तिशोक परेको छ । उहाँका पिता भाष्करप्रताप सिंहको आईतबार विहान नेपालगञ्जको फुल्टेक्रास्थित निवासमै निधन भएको हो । स्व. सिंहको राप्तीको सिधनियाघाटमा अन्तिम संस्कारको तयारी भईरहेको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१