आईतवार, कार्तिक १६, २०७७ साल

वाल संगठनको सभापतिमा दत्तप्रसाद आचार्य

लाेकप्रिय सन्देश २०७७ असोज २८ गते 2.45K

नेपालगञ्ज, असोज २८ । नेकपा बाँकेका युवा नेता दत्तप्रसाद आचार्य  नेपाल वाल संगठन बाँकेको सभापति चयन हुनुभएको छ । महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आचार्यलाई संगठनको तदर्थ समितिको सभापतिमा चयन गरेको हो । मन्त्रालयले यसको काम, कर्तव्य लगायतका विषयमा कार्यविधि समेत बनाउने भएको छ । सभापति आचार्यले आफुले सरकारले दिएको जिम्मेवारी ईमान्दारितापुर्वक निर्वाह गर्ने बताउनुभयो । दुई कार्यकाल नेकपा एमाले नेपालगञ्ज नगर कमिटीको अध्यक्ष हुनुभएका आचार्य हाल नेकपाको नगर सचिव र जिल्ला कमिटी सदस्यको रुपमा कार्यरत रहनुभएको छ 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१