मंगलवार, मंसिर ९, २०७७ साल

बाँकेको खजुरा ई गाउँमा सहकारी पसल संचालन

लाेकप्रिय सन्देश २०७७ कार्तिक ७ गते 855
बाँके / बाँकेको खजुरा ई गाउँमा सहकारी पसल संचालनमा आएको छ । मिलिजुली स्वावलम्बन कृषक बहुउद्देश्यिय सहकारि सस्थाले संचालन गरेको पसलको लुम्बिनी प्रदेशका कृषि,सहकारी तथा भुमि ब्यवस्था मन्त्री आरति पौडेल, प्रदेश सांसद आइपि खरेल र खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया बिकले उद्घाटन गर्नुभयो । सहकारीका अध्यक्ष खड्क वलिको अध्यक्षता र कोषाध्यक्ष दोस्ताना खड्काको संचालनमा भएको कार्यक्रममा नेकपा नेत भिम वलि,राजकुमार बिक, प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुबेदि लगायतले शुभकामना व्यक्त गर्नु भयो ।

तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Tuesday, Nov 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१